बैशाख २६, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
काठमाडौं ।कास्की, ३१ वर्षीया र ३६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पोखरा महानगरपलिका-७ शान्तिनगर ठेगाना भएका ३७ बर्षीय बामदेव सुवेदीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । बिभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई ती महिलाहरुलाई छुट्टाछुट्टै समयमा जबरजस्ती करणी गरेको...
लोकसंवाद संवाददाता,   भदौ २४, २०७७


लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
पोखरा । प्रहरीले १८ वर्षपछि सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई आज पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । पोखरा महानगरपालिका१७ दोविल्ला बस्ने ४२ वर्षीय सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा अदालतबाट कैद सजाय तोकिएर लामो समय लुकीछिपी बस्दै आएकामा पक्राउ...

लोकसंवाद संवाददाता,   भदौ २४, २०७७
कञ्चनपु । कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा मुछिएका प्रहरी जवान रोकायालाई थप कारवाहीका लागि जिल्ला...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
काठमाडाैं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले आज भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ना३ख ९८९ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
धनुषा । सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालार्ई धनुषा प्रहरीले पक्राउ गरेको छ । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहेको गोप्य सूचनाका अधारमा महोत्तरीको मठिहानी नगरपालिका७ का २० वर्षीय श्याम...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७७
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका१० नेपालभारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआइटी) टोलीले पाटेबाघको छाला र हड्डीसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले गोप्य सूचनाको आधारमा बझाङको बुङगल नगरपालिका वडा नम्बर ३ विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेको अवस्थामा पाटे बाघको छाला र हड्डीसहित दुईजनालाई...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
त्रिशूली । नुवाकोटको तादी गाउँपालिका३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख तुलबहादुर कार्कीका अनुसार तादी३ को टुटुङमा गाई...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
काठमाडौँ । प्रहरीले सामूहिक बलात्कार गर्ने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरि नगरपालिका१ दहचोकमा १९ वर्षीया एक महिलामाथि सामूहिक बलात्कार गर्ने मुगु घर भई चन्द्रागिरि बस्ने २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगुकै २३ वर्षीय रतनबहादुर...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
सप्तरी । जिल्लाको रुपनी गाउँपालिका१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी१ का सुरेन्द्र राम र वीरेन्द्र रामलाई पक्राउ गरेको डिभिजन वन कार्यालय सप्तरीका रेञ्जर लक्ष्मण...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
महोत्तरी । महोत्तरी प्रहरीले आज बिहान सीमानाकामा चोरी तस्करीका डेढ क्विन्टल मटर र पाँच कार्टुन चुरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार एकडारा गाउँपालिका४ स्थित हलखोरी गाउँबाट १५० किलो मटर बरामद गरिएको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
धनगढी । धनगढीमा प्रहरीले भन्सार छलीका झण्डै तीन लाख बराबरका मोबाइल ब्याट्री र डिस्प्ले बरामद गरेको छ । धनगढी३ चटकपुरबाट विभिन्न ब्राण्डका १२३ थान मोबाइल ब्याट्री, १७५ थान मोबाइल डिस्प्ले गरी अन्दाजी दुई लाख ९५ हजार ९५० बराबरका ब्याट्री र...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
कास्की । कास्की प्रहरीले चोरीमा संलग्न रहेको आरोपमा पोखराबाट श्रीमान्श्रीमतीलाई पक्राउ गरेको छ । पोखरा१३ गौडाको मुखस्थित जयमार्गको एक घरबाट भदौ १० गते झण्डै दुई लाख नगद र सामग्री चोरी गरेको दम्पतीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा१२...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
कैलाली । कैलालीमा प्रहरीले शनिबार बेवारिसे अवस्थामा भन्सार छलीका सुपरपावर सुर्तीसहित बोलेरो जिप बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल अनुसन्धान समूह र वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैधरूपमा भन्सार छली ल्याइएका अन्दाजी दुई लाख...

लोकसंवाद संवाददाता,   भदौ १४, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जले शनिबार चित्तलको मासुसहित चार जनालाई पक्राउ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको वटुकदल गण प्यारिधाप गुल्म र निकुञ्जको गस्ती टोलीले उनीहरुलाई राप्ती नगरपालिका६ बाट पक्राउ गरेको हो । निकुञ्जका अनुसार पक्राउ पर्नेमा राप्ती६...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७७
चितवन । सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी१२ सिसाहनीका २८ वर्षीय शिवराज पाठक र धादिङको धुनीबेसी२ घर भइ हाल मकवानपुको हेटौंडा...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
महोत्तरी । डिभिजन वन कार्यालय महोत्तरीले खोजी अभियानअन्तर्गत ५८ दशमलव १४ घन ९क्यूविक० फिट चोरीका काठ बरामद गर्नुका साथै दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास नगरपालिका१ स्थित दर्ता नभएको एक फर्निचर उद्योग र बर्दिवास३ गौरीडाँडास्थित ग्रिल उद्योगका नाउँमा सञ्चालन...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
रुकुमपश्चिम । रुकुमपश्चिममा दुई लागुऔषध कारोवारी पक्राउ परेका छन् । जिल्लाको मुसीकोट नगरपालिका४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको प्रहरी निरीक्षक दिनेश गुरुङ नेतृत्वको टोलीले पक्राउ गर्न खोज्दा कारोवारी भाग्न...