बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं, एजेन्सी । भारतको हरियाणा राज्यको यमुनानगरस्थित कृष्णा उद्योगले बिजुलीको लाइन सन् १९९४ मा काटेर नयाँ लाइन जडान गरेको थियो । तर, बिजुली विभागका कर्मचारीले भने सन् २०११ मा ७९ हजारको बिल पठाए । त्यसपछि यो मामिला अदालतमा पुग्यो ।...


लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं, एजेन्सी । युट्युबमाथि चिल्ड्रेन प्राइभेसी ल उल्लंघन गरेको आरोप लागेको छ । यसका लागि उसले २२७२ करोड रुपैयाँ जरिवानका रुपमा बुझाउनु पर्नेछ । ३१ अगस्टमा अमेरिकी मिडियाद्वारा दिइएको जानकारीमा विज्ञापनका लागि डाटा एकत्रितका दौरान युट्युबले उक्त कानून उल्लंघन गरेको...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं, एजेन्सी । भारतके गुजरात राज्यको राजकोटस्थित नारायणपुरा इलाकाकी एक महिलाले आफ्नो पतिले बारम्बार मोटी भनेर खिज्याएपछि पुलिसमा निवेदन दिएकी छन् । ३० वर्षीया महिलाको आरोप छ कि उनका पतिले उनलाई खाली मोटी मोटी भनेर बोलाउँने गर्छन। साथै उनलाई पश्चिमी...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडाैं ।सुर्खेतको विरेन्द्रनगरमा भएको गाई र गोरुको अस्वाभाविक मृत्यु प्रकरणमा संलग्न व्यक्तिलाई सरकारले कारवाही अगाडि बढाएको छ । उक्त घटनाको छानविन गर्न गृह मन्त्रालयले उपसचिव सागरमणि पाठकको संयोजकत्वमा चार सदस्यीय एक समिति समेत गठन गरेको छ । समितिलाई १५ दिनको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौँ, एजेन्सी । अमेरिकाको मेंफिस एयरपोर्टमा सुट केश चोरी गर्ने व्यक्तिलाई पुलिसले गिरफ्तार गरेको छ । यसरीसुट केश चोरी गर्ने व्यक्तिभारतीय मूलका व्यापारी तथा १७ वटा होटेलका मालिक दिनेश चावला रहेको पुलिसले जनाएको छ । पुलिसका अनुसार, उनको अमेरिकाको मिसिसिपीमा...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन प्रकरणमा पक्राउ परेका रवि लामिछानेसहित तीनै जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछानेलाई पाँच लाख, युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटी र अस्मिता कार्कीलाई साधारण तारेखमा छोड्ने...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७६
सिरहा । अनुमति बिना अवैधरुपमा सञ्चालित सिरहाको आधा दर्जन डेरी उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले शिलबन्दी गरेकाे छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा गरिएको बजार अनुगमनका क्रममा दुर्गन्धित तथा कागजपत्र बिनै सञ्चालन गरिरहेको पाइएपछि...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७६
चितवन : पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, चितवनले आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । सरकारी वकिलका तर्फबाट लामिछानेसहित उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पाँच वर्ष...

लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
चितवन : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले हिरासतमा रहेका टेलिभिजनकर्मी रवि लामिछानेलाई भेट्नुभएको छ । जिल्ला भ्रमणका क्रममा चितवन पुगेका खनालले शुक्रबार लामिछानेसँग भेट गर्नुभएको हो । भेटमा महानिरीक्षक खनालले शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानमा आवश्यक सहयोग गर्न लामिछानेलाई आग्रह...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७६
काठमाडौं, एजेन्सी । मेक्सिकोका चर्चित फुटबल खेलाड़ी तथा बक्सिङका सोखिन खेलाडी मिगुएल एंजेल रामिरेजले मेक्सिकोको एकेटेपेक शहरको व्यस्त पुल मुनि एउटा जिमखाना शुरू गरेका छन् । यसमा बक्सिङको रिंग पनि रहेको छ । यसका माध्यमबाट उनी शहरका युवालाई लागु पदार्थको...

लोकसंवाद संवाददाता,   भदौ २, २०७६
चितवन :पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा पक्राउ परेकी अस्मिता कार्कीको बयान सकिएको छ । पक्राउ परेका तीनै जनाको बयान लिने क्रममा कार्कीको बयान आज सकिएको स्रोतले जानकारी दिएको छ । कार्कीको बयान सकिएलगत्तै रवि लामिछाने र युवराज...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
काठमाडौं: पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछाने र युवराज कँडेल तथा नर्स अस्मिता कार्कीविरुद्ध स्व. पुडासैनीकी श्रीमतीले किटानी जाहेरी दिने भएकी छन् । पत्रकार पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले आफू काठमाडौं प्रहरी परिसरमा किटानी...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
बाँके । जिल्लाको ६५ किलोमिटर क्षेत्र भारतीय सीमासँग जोडिएको छ । यो क्षेत्रमा नेपालभारत जोड्ने साना ठूला बाटाहरू छन् । जसमध्ये कुनै मुख्य नाका छन् भने कुनै छोटी नाका छन् । जिल्लामा सशस्त्र प्रहरी बलका सीमा सुरक्षा कार्यालय छन् ।...

लोकसंवाद संवाददाता,   श्रावण २९, २०७६
कैलाली ।केही वर्षयता कैलालीमा आपराधिक घटना बढ्दै गएका छन् । त्यसमा पनि घरपरिवारका सदस्यबाट हुने अपराधका घटनामा वृद्धि भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा अंशवण्डा, मादक पदार्थ सेवन र रिसको आवेगमा आएर आफ्नै परिवारका सदस्यको हत्या गर्ने...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७६
काठमाडौँ । सर्भाइबल फाउण्डेशन नामक संस्थाएक हजार रुपैयाँ दिए बालबालिकाको पढाइका लागि पाँच हजार आउँछ भन्दै पैसा भनी सङ्कलन गरी ठगी गर्नेसंस्थाका पदािधकारीहरुलाई गिरफ्तार गरेको छ। संस्थाकाे यस्तो कार्यबाटदुई हजार ५०० भन्दा बढी स्थानीय पीडित बन्न पुगेका छन् । घटना...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
काठमाडाैं ।उपत्यकामा तरकारीको मूल्य अस्वभाविक रुपमा बृद्धि हुन थालेपछिसरकारले तरकारी बजारको अनुगमनलाई तीव्र पारेको जानकारी दिएकाेछ । केही दिनअघि कालीमाटी र बल्खुस्थित तरकारी बजारको अनुगमन गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २०७६ साउन ७ गतेबानेश्वरको शान्तिनगरस्थित तरकारी बजारको अनुगमन...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७६
चितवन । जिल्लामा प्रतिबन्धित नेटवर्किङ व्यवसायको नाममा ठगी गरेको आरोपमातीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एलटी एभरेस्ट हर्बल लाइफ ग्लोबल प्रालिका अध्यक्ष सुनसरी धरान उपमहानगरपालिका७ बस्ने सुमन भनिने ३७ वर्षीय जहरमान घिसिङ तथा सदस्यहरू गोरखा पालुङटार नगरपालिका१० का...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७६
काठमाडौं । प्रहरीले नेत्रविक्रम चन्द विप्लव समूहका उपत्यका इन्चार्ज माइला लामालाई काँडाघारीबाट पक्राउ गरेको छ । राजधानीको विभिन्न स्थानमा भएको बम विष्फोटमा संलग्न रहेको भन्दै प्रहरीको खोजी सूचीमा रहेका लामालाई विशेष सूचनाका आधारमा गए राति १२ः२० बजेको समयमा पक्राउ गरिएको...