बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७६
काठमाडौँ । नेपाल सरकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तरकारीमा गरिएको बाढी, पहिरो तथा डुबानको समस्या देखाउँदै अस्वभाविक रुपमा मूल्यवृद्धि गर्ने र विचौलियाको भूमिका खेल्ने कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको जानकारी दिएको छ । वाणिज्य,...
लोकसंवाद संवाददाता,   श्रावण १, २०७६


लोकसंवाद संवाददाता,   असार २८, २०७६
पाल्पा । लुम्बिनी मेडिकल कलेज प्रभासमा शुक्रबार मध्याह्नमा जन्मिएको शिशु दिउँसो ३ बजे अस्पताल परिसरबाटै हराएको समाचार छ । तानसेन नगरपालिका९ बस्ने २२ वर्षीया जमुना रानाले जन्माएको शिशु केही घण्टामै हराएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
काठमाडौं । सल्यानका शाखा अधिकृतविरुद्ध काठमाडौंको विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षा विकास तथा समन्वय इकाइ सल्यानका प्रमुख (शाखा अधिकृत) धनबहादुर ओलीविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचारको आरोप पत्र दायर गरेको हो । सूचना...

लोकसंवाद संवाददाता,   असार २७, २०७६
सुनसरी। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति प्रा. डा.राजकुमार रौनियार र प्रतिष्ठानका डा. रामहरि रौनियार आठ लाख घूस लिएको आरोपमा पक्राउ परेका छन् । प्रतिष्ठानको भवन निर्माणको ठेक्कामा कमिशनवापत सेवाग्राहीसँग घूस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट...

लोकसंवाद संवाददाता,   असार २६, २०७६
दैलेख । जिल्ला अदालत दैलेखले जातीय विभेद गर्ने महावु गाउँपालिका५ का ६० वर्षीय डिलबहादुर रावतलाई तीन महीना कैद र रु एक हजार जरिवानाको फैसला सुनाएको छ । न्यायाधीश सनतचन्द्र लवटको एकल इजलासले उक्त फैसला सुनाएको हो । जातीय भेद्भाव तथा...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक कार्यालय बल्खुका गोप्य शाखाका कर्मचारी रामबहादुर कर्माचार्यसमेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीको परीक्षाको प्राप्ताङ्क फेरबदल गरी नतिजामा अनियमितता गरेको भन्ने व्यहोराको उजुरीमाथि छानबिन...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौँ ।हालसालै काठमाडौँको डल्लुुलगायत केही स्थानमा अनौठो प्रकृतिको दुुई घटना भए । एक युवतीलाई किला घोप्ने र अर्को युवतीलाई देख्ने बित्तिकै गुप्ताङ्ग देखाउने । किला घोपिएको घटना सामाजिक सञ्जालमार्फत सिरिञ्ज आक्रमणका रुपमा दुुस्प्रचार हुँदा आम जनमासमा एक किसिमको त्रास फैलियो...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
चितवन । अनौपचारिक सेवा केन्द्र इन्सेकले सन् २०१९ को पहिलाे छ महीनामा जिल्लामा ५३ वटा मानवअधिकार उलङ्घनका घटना भएको जनाएको छ । इन्सेक चितवनले २०७६ साल असार २० गतेशुक्रबार यहाँ अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अघिल्लो वर्षको सोही समयमा भन्दा अहिले...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
काठमाडाै । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योगलाई कारवाही गरेको छ । विभागले चालू आर्थिक वर्षको जेठसम्म गुणस्तरविपरीत सामान उत्पादन गर्ने उद्योगलाई कारवाही गरेको हो । विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
धनुषा । काठमाडौँमा सिरिञ्जजस्तो तिखो वस्तु आक्रमणको त्रास बढिरहेका बेला यस्तै प्रकृतिको घटना बिहीबार धनुषामा पनि गराइएको छ । विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले तिखो वस्तुले घोचेर फरार भएका छन् । उनीमाथि सिरिञ्ज आक्रमण भएको हुनसक्ने आशङ्का गरिएको...

लोकसंवाद संवाददाता,   असार १८, २०७६
जुम्ला । प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ मंसिर १२ गते खलंगा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेय लगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महिनासम्म स्थानीयले दैनिकजसो...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नायव सुब्बा ललितकुमार झाले पदीय मर्यादा विपरीतकार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा निज विरुद्ध आरोप पत्र दायर गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत झा मुखियाको पदबाट सार्वजनिक सेवामा प्रवेश गरी...

लोकसंवाद संवाददाता,   असार १०, २०७६
चितवन । नेपाल विद्युत् प्राधिकरण विद्युत् वितरण केन्द्रको कार्यालय टाँडीले चालू आर्थिक वर्षको एक वर्षमा अवैध रुपमा विद्युत् चोरी एवं चुहावट गर्ने २३४ व्यक्तिलाई कारबाही गरी रु २८ लाख ८९ हजार ८६३ जरिवाना गरेको छ । कारबाहीमा परेका व्यक्तिले एक...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडाै ।नेपाल प्रहरीकोकेन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न कार्डको प्रयोग गरी अनाधिकृत रुपमा एटीएमबाट रकम निकालेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले फ्रड प्लाष्टिक म्यागनेटिक कार्डको प्रयोग गरी राष्ट्रिय वाणिज्य बैंकको विभिन्न एटीएम शाखाबाट रु २० लाखभन्दा बढी रकम...

लोकसंवाद संवाददाता,   असार ४, २०७६
काठमाडाैँ ।मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो...

लोकसंवाद संवाददाता,   असार ३, २०७६
भक्तपुर ।महानगरीय प्रहरी परिसर भक्तपुरले तीव्र गतिमा सवारी चलाउने ३९ सवारी साधनलाई आज नियन्त्रणमा लिई कारवाही गरेको छ । प्रहरीले यही असार १ गतेदेखि लागू गरेको सडक सुरक्षा विशेष अभियान अन्तर्गत अरनिको राजमार्ग खण्ड जडीबुटीदेखि साँगासम्ममा गुड्ने सवारी साधनका लागि...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
काठमाडाैँ । नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको आश्वासन दिएर १५ नेपालीलाई बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले आकर्षक रोजगारीको प्रलोभन देखाएर विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका ३६ वर्षीय राहुल थापा र...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
सिरहा । भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको बार्गेनिङ गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका४ निवासी रञ्जित साहले ज१ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका७ स्थित...