असार २, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ २२, २०८०
काठमाण्डौं । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवन ले अष्ट्रेलिया पठाइदिन्छु भनी रकम ठगी गर्नेरत्न केशरी श्रेष्ठपक्राउ गरीथप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहचल पठाएको जनाएकाे छ । काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयमिनभवनप्रवक्ता/सूचना अधिकारी तथाप्रहरी उपरीक्षक रविन्द्र रेग्मी जिल्ला...


लोकसंवाद संवाददाता,   श्रावण १, २०८०
कञ्चनपुर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त्रणमा लिएर औषधि सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक...

लोकसंवाद संवाददाता,   असार १९, २०८०
इलाम । जिल्लाको सुर्योदय नगरपालिका २ टासीगाउँ इलाकाबाट असार १६ गते सशस्त्र प्रहरीले करीव ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको मोटर पार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ । प्रदेश नं१०३००१ ज ००१९ नम्बरको सो गाडीमा...

लोकसंवाद संवाददाता,   बैशाख २८, २०८०
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने धन्दामा संलग्नहरू एकपछि अर्को गर्दै पक्राउ परिरहेका छन् । यही क्रममा पछिल्लो पटक नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ...

लोकसंवाद संवाददाता,   चैत्र २८, २०७९
बाँके । राष्ट्रिय युवा संघको नवौं महाधिवेशनमा नेपालगन्ज उपस्थित भएका एमाले सम्बद्ध युवाहरुले सोल्टी होटल नोपालगंजमा हतियार प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको नवौं महाधिवेशन का लागी देशभरबाट नेपालगन्ज पुगेका युवा संघ सम्बद्ध ति युवाहरुको आईकन...

लोकसंवाद संवाददाता,   पुष ५, २०७९
बारा ।बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १ स्थित पथलैयाबाट पुस ३ गते राती सशस्त्र प्रहरीले विलविजक भन्दा बढि सामान बोकेको एउटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विओपी वीरगंजले विरगंजबाट पथलैयातर्फ आउँदै गरेको ना...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७९
धनुषा ।मोटरसाईकलको ट्याङ्कि भित्र लुकाई छिपाई ल्याउँदै गरेको २४ लाख १७ हजार नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले मंसीर २७ गते भारत घर बताउने २३ वर्षिय उमेश कुमारलाई नियन्त्रणमा लिएको छ । धनुषा जिल्लाको बिदेह नगरपालिका ९ इटहर्वा स्थित सीमा ईलाकाबाट सशस्त्र...

लोकसंवाद संवाददाता,   कार्तिक १४, २०७९
काठमाडौं ।ललितपुर, ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने होम कुमार लावतीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन समेत ६ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटो र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको...

रिकेश बिश्वकर्मा(क्षितिज),   आश्विन ४, २०७९
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी १० हर्रे कि३१ बर्षीय करुणा तमाङलाई राती ११:३० बजे घरमा आइ छुरी प्रहार गरिलुटपाट गरी एक युवा फरार भएको परिवारलेजनाएको छ । करुणाका भाइ सनिश तमाङको अनुसार सुतिरहेको बेला लुटपाट गर्नको लागि चोरले बाहिर...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ २१, २०७९
महोत्तरी । मधेस प्रदेश अन्तर्गत महोत्तरी जिल्लाको बर्दिबास न.पा. वडा नं ४ मा संचालित प्राइभेट स्कुल समृद्ध पाठशालाको प्रिन्सिपलले होमवर्क नगरेको भन्दै आफ्नै विद्यार्थी जेम्स वाइबालाईनिर्घात कुटपिट गरी घाइते तुल्याएका छन् । स्थानीय कमला वाइबाका अनुसार समृद्ध पाठशालाको प्रिन्सिपलले गृहकार्य...

लोकसंवाद संवाददाता,   भदौ २०, २०७९
पर्सा ।वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेट स्थित सडकबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने ५० वर्षीय हरिनारायण प्रसाद कुर्मीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारत रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२८ प २८९० नम्बरको...

रिकेश बिश्वकर्मा(क्षितिज),   भदौ १८, २०७९
अछाम स्थित पञ्चदेवल विनायक नगरपालिका वडा नं ६ उल्लेडिगडा, तोलीमा २०५४ साल फागुन २५ गते बुबा मौरे बिक र आमा हिरा बिकको कोखबाट माइलछोरीका रुपमा जन्मिएकीहुनदेबु। २०७१ साल मंसिर महिनामा अर्को टोलमा भईरहेको विवाहको जात्रा हेर्न गएकी देबुलाई सोही वडाको...

लोकसंवाद संवाददाता,   असार २१, २०७९
सर्लाही ।प्रहरीले पसलमा लुकाइराखेको पेस्तोल र गोलीसहित एक पुरुषलाई पक्राउ गरेको छ । मंगलवार बिहान पसलमा लुकाई राखेको एक थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने एकराउन्डगोलीसहित हरिवन नगरपालिका-११, बस्ने ४३ वर्षका छोटेलालदासपक्राउ परेका हुन् । दासलाई सुराकीको आधारमा अवैध हतियारसहित...

एजेन्सी,   असार ६, २०७९
अमेरिकाको वासिंगटन डीसीमा गोली चल्दा एक प्रहरी अधिकारीसहित केही मानिस घाइते भएका छन् । गोली लागेकामध्ये१किशोरको मृत्यु भएको बताइएको छ । २वयस्क र १किशोरमाथि गोली हानिएको थियो । त्यस्तै, १प्रहरी अधिकारीलाई पनि गोली हानिएको थियो, महानगरीय प्रहरी विभाग प्रमुख रोबर्ट...

लोकसंवाद संवाददाता,   असार ६, २०७९
कास्की ।पोखरा १४ मा रहेको वीपी मार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको काममा शंका लाग्यो । कम्पनीले उनलाई बदमासी गरेको आशंकामा जागिरबाट निकालिदियो । २ महिना अघि कामबाट निकालिएपछि विकले...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
सुनसरी ।भाइको हत्या गरेको आरोपमा प्रहरीले बराह क्षेत्र नगरपालिका४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतबार बिहान पक्राउ गरेको छ । चुरोटको निहुँमा भएको झगडामा १८ वर्षीय भाइ देव कुमार धामीको उनले हत्या गरेको प्रहरीले जनाएको छ । देबराजले...

लोकसंवाद संवाददाता,   जेठ २९, २०७९
इलाम ।अनाथ बालिका करणीको आरोपमा अनाथालयकै अध्यक्ष र सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम नगरपालिका९, गोला खर्क स्थित राहसल बाल अनाथालयका अध्यक्ष र सचिव रहेका छन् । उनीहरुलाई सोही अनाथालयकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन्।...

लोकसंवाद संवाददाता,   जेठ १८, २०७९
बारा । चुनाव सम्बन्धी विवादमा भएकाे हत्यालाई नाबालक केटीलाई बलात्कार गरेको र बलात्कृतकेटीले प्रतिकार गर्ने क्रममाबियरकोबोतलले हान्दा मृत्यू भएकाे भनी घट्नालाई ढाकछोप गर्न प्रहरी लागेकोमृतकका आफन्तले आरोप लगाएका छन् । २०७९ बैशाख ३० गते एकाबिहानै ३ बजेजितपुरसिमरा उपमहानगर पालिका वडा...