कात्तिक ०७, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   बैशाख ०२, २०७८
तनहुँ । तनहुँको व्यास नगरपालिका१२ छिर्कनेस्थित भानुभक्त प्राणी उद्यानमा १६ प्रजातिका चराचुरुङ्गी फेला परेका छन् । वन्यजन्तु सप्ताहको अवसरमा बुधबार प्राणी उद्यानभित्र पर्ने जङ्गलमा १६ प्रजातिका चरा फेला परेका हुन् । त्यसक्रममा थप चार प्रजातिका चराहरुको आवाज पहिचान गरिएको प्राणी...


ज्ञानमित्र,   चैत ३१, २०७७
हरिद्वार महाकुम्भ २०२१ का उपलक्ष्यमा हरिद्वार आएका नेपालका पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा भव्य कार्यक्रम आयोजना गरे निरञ्जन पीठाधीश्वर श्री कैलाशनन्दजी महाराजले। चन्डिघाट स्थित दक्षिणकाली मन्दिरको प्राङ्गण भएको यस कार्यक्रममा निरन्जनी अखाडाका आचार्य महामण्डलेश्वर स्वामी कैलाशानन्दका अतिरिक्त जून अखाडाका महामण्डलेश्वर...

लोकसंवाद संवाददाता,   चैत ३१, २०७७
पोखरा । पश्चिमाञ्चल होटल सङ्घ पोखराले नयाँ वर्षका अवसरमा प्रविधिलाई विशेष प्राथमिकतामा दिँदै जाउँ है पोखरा अभियान सञ्चालन गर्ने भएको छ । कोभिड १९ को सङ्क्रमणका कारण यसपटक भौतिक महोत्सव आयोजना नगरी प्रविधिमा आधारित क्यूआर कोडलाई प्रोत्साहन गर्दै जाउँ है...

लोकसंवाद संवाददाता,   चैत २९, २०७७
तनहुँ । बन्दीपुर गाउँपालिका२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल...

लोकसंवाद संवाददाता,   चैत २९, २०७७
पोखरा ।आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् । कोभिड१९ पछि घरबास व्यवसायमा अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममार्फत व्यवसायी महिलाले सो...

लोकसंवाद संवाददाता,   चैत २६, २०७७
बलेवा । बडिगाड गाउँपालिका ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ । यहाँबाट हिमाली शुङ्खला, गुल्मी, पाल्पा र प्यूठानका धेरै स्थान देखिने भएकोले बडिगाड...

लोकसंवाद संवाददाता,   चैत २५, २०७७
रसुवा । धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ । गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट...

लोकसंवाद संवाददाता,   चैत २५, २०७७
खोटाङ । त्रिधार्मिकधाम खोटाङको हलेसीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण हुने भएको छ । दर्शनका लागि देशविदेशबाट हलेसी आउने पर्यटकलाई आकर्षित गर्न युवाको सामूहिक लगानीमा हलेसी वाइल्ड एड्भेन्चर एण्ड फनपार्क निर्माण गर्न लागिएको हो । करिब पाँच करोडको लागतमा...

लोकसंवाद संवाददाता,   चैत २३, २०७७
चितवन । चितवनको इच्छाकामना गाउँपालिका५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि सगरमाथासम्मको यात्रा शुरु गर्नुभएको छ । समग्र चितवनको पर्यटन प्रवर्द्धन र गाउँपालिकाको चिनारीका लागि सिराइचुलीदेखि सगरमाथासम्मभन्ने मूल नाराका साथ जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासम्म आरोहणका...

लोकसंवाद संवाददाता,   चैत २२, २०७७
मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको राराताल मुलुुककै पर्यटनको आकर्षण मानिने ताल हो । यस याममा स्वदेशी तथा विदेशी पर्यटक घुम्ने थलोमध्ये राराताल एक हो । नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको...

लोकसंवाद संवाददाता,   चैत १९, २०७७
पर्वत । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ । कोरोना कहरका कारण लामो...

लोकसंवाद संवाददाता,   चैत १६, २०७७
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्रबाट उद्धार गरेर ल्याइएको पुष्पा मानिसको अभिभावकत्वमा हुर्किँदै आएकी छिन् । पुष्पालाई साढे १४ महिनाअघि चितवन राष्ट्रिय निकुञ्जमा पर्ने नवलपरासी (बर्दघाटसुस्तापूर्व)को तमासपुर क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । माउसँग बिछोडिएकी दुर्लभ एकसिङ्गे गैँडाको बच्चा...

लोकसंवाद संवाददाता,   चैत १२, २०७७
बागलुङ । विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ । कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ । अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार...

लोकसंवाद संवाददाता,   चैत १२, २०७७
कास्की । आन्तरिक पर्यटन पुनरुत्थान समिति (डिटिआरसी)गण्डकीले कोभिड१९ का कारण सुस्ताएको पर्यटनलाई चलायमान बनाउन स्क्राच एण्ड वीन मार्फत पासपोर्ट टु पोखरा अफर ल्याउने तयारी गरेको छ । पोखरामा आन्तरिक पर्यटकको आगमन दर बढाउन र पर्यटकलाई आकर्षित गर्नका लागि स्क्राच एण्ड...

लोकसंवाद संवाददाता,   चैत ११, २०७७
कास्की । लेखनाथस्थित वेगनास ताल परिक्रमा गर्ने गरी पदमार्ग प्रवर्द्धन प्राथमिकता दिइएको छ । करीब सात वर्षअघि वेगनासतालको बाँधदेखि लाम स्वाहाँरास्याङ्खुदीसिम्लेभञ्ज्याङसुन्दरीडाँडापचभैया हुँदै पुनः बाँध क्षेत्रमा जोड्ने गरी पदमार्ग खोलिएकामा पछिल्ला समयमा छोटो दूरीमा पदयात्रा गर्न चाहनेहरूका लागि यो गन्तव्य रोजाइमा...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
सिद्धार्थनगर । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको सङ्ख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको सङ्ख्या बढ्दै गएको छ...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
काठमाडौँ ।राष्ट्रिय धर्मसभा नेपालको चौथो केन्द्रीय अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । अध्यक्षमा प्रा.डा. माधव भट्टराई र उपाध्यक्षमा ज्यो पं. सूर्यप्रसाद ढुङ्गेल निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी महासचिवमा डा.पवित्रबहादुर खड्का निर्वाचित हुनुभएको धर्मसभाले जनाएकोछ । देशभर धार्मिक क्षेत्रमा...

लोकसंवाद संवाददाता,   चैत ०९, २०७७
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले...