बैशाख १८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७६
काठमाडौँ ।कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गरिएको लकडाउनका कारण यस वर्षको रामनवमी पर्वका दिन देशभरका राम मन्दिरमा भक्तजनको भीड नलाग्ने भएको छ । त्रेता युगमा चैत्र शुक्ल नवमीका दिन अयोध्याका राजकुमारका रूपमा पिता दशरथ र माता कौशल्यावतीको सुपुत्रका रूपमा श्रीरामको जन्म...
लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६


लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
कास्की । लक डाउन भएसँगै अप्ठेरामा परेका पर्यटकलाई सहयोग पुर्याउने लक्ष्यका साथ रेष्टुरेण्ट एण्ड बार एशोसिएशन अफ नेपाल (रेवान)पोखराले फरक फरक खानाका विभिन्न छ रेष्टुरेन्ट खुलाउने भएको छ । विश्वव्यापी फैलिएको कोरोनाको सङ्क्रमणबाट जोगिन सरकारले गरेको लक डाउनका कारण लेकसाइडका...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडाै । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित मानिसबीच साङ्केतिक रुपमा मनाइँदैछ । भाइरसको सङ्क्रमण मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो । जनविश्वासानुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडौँ । कोरोनाको सङ्क्रमणका कारण यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा नगर्ने निर्णय भएको छ । गुठी संस्थान, सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समिति, करुणामय आर्यावलोकीतेश्वर मन्दिरका पुजारीलगायत सरोकार भएका निकायका अधिकारीको उपस्थितिमा क्षमा माग्दै रथयात्रा नगर्ने निर्णय गरिएको काठमाडौँ महानगरपालिका वडा...

लोकसंवाद संवाददाता,   चैत्र ७, २०७६
काठमाडौँ । कोभिड१९ को सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपालमा विदेशी नागरिकका लागि पदयात्रा बन्द गरिएको छ । नेपाल पर्यटन बोर्डले आज सूचना जारी गर्दै पर्यटक सूचना व्यवस्थापन प्रणाली (टिम्स)कार्ड वितरण बन्द गरिएको जनाएको छ । योसँगै अब विदेशीले पदयात्रा जान...

लोकसंवाद संवाददाता,   चैत्र ६, २०७६
कास्की ।' आहा पोखरा १ बादलभित्र लुकामारी खेल्दै देखिने हिमशृङ्खला, तालतलैया अनि मिलेको बस्तीको माथि चराजस्तै उडेर दृश्यावलोकन गर्दै प्रकृतिसँग रमाउन पाइने । पोखराको आकासमा भेटिने यस्तो मज्जा संसारमा अन्त कतै भेटिँदैन होला ।' यी अनुभव इटहरीका पत्रकार विराट अनुपमका...

लोकसंवाद संवाददाता,   चैत्र ३, २०७६
चितवन । यही चैत १० गतेदेखि गैँडा गणना हुने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पत्र पठाएपछि चितवन राष्ट्रिय निकुञ्जले यस वर्षको गैंडा गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको छ । गैंडा गणनाकोलागि चैत ७ र ८...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले पर्वतीय पर्यटनको मुख्य अङ्गको रूपमा रहेको हामीसँग रहेका हिमालहरूलाई कसरी बचाउने भन्ने अभियानमा जुट्नु पर्ने बेला आएको बताउनुभएको छ । उपरोक्तकुरा मन्त्री गुरुङले नेपाल पर्वतारोहण सङ्घ (एनएमए)द्वारा बिहीबार काठमाडौँमा आयोजना...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७६
रुकुम । रुकुम(पूर्व)मा रहेको सानीभेरी नदीमा जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले उक्त जलयात्राको अध्ययन गरेकोे थियो । सिस्ने गाउँपालिका वडा नम्बर ६ बालुवाबाट शुरु गरिएको जलयात्रा वडा नम्बर ७ को...

लोकसंवाद संवाददाता,   फाल्गुन २६, २०७६
काठमाण्डौँ । नेपाल पर्वतारोहण संघले २०७६ फागुन २५ गते आइतबारएक बिज्ञप्ति जारी गरी संघसँग सम्बन्धित समाचार तोडमोड गरी प्रकाशन भएकाे भन्दैगम्भिर ध्यानाकर्षण भएको जनाएको छ । संघका अध्यक्ष सन्तबीर लामाद्वारा प्रकाशित बिज्ञप्तिमा २०७६ फागुन १८ गते आइतबार ०५ः०३ बजे एक...

लोकसंवाद संवाददाता,   फाल्गुन २५, २०७६
भियाना ।आइतबार अपर अष्ट्रियाको हिमाली क्षेत्रमा हिमपहिरो जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको यहाँको प्रहरीले बताएको छ । मृत्यु हुनेमा हिउमा खेलिने खेलका लागि त्यहाँ पुगेका चेक गणतन्त्रका नागरिकहरू रहेका र मृतक सबैलाई घटनास्थल (दुई हजार ८०० मिटर अग्लो दाचस्टेन...

लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७६
दाङ । प्रदेश नम्बर५, दाङको बेलझुन्डीमा प्रदेश एक्स्पो सम्पन्न भएको छ । प्रदेशमा लगानी ल्याउने उद्देश्यले प्रदेश५ सरकारद्वारा आयोजना गरिएको एक्स्पो२०७६ को मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको थियो । एक्स्पो उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश५ लाई नमुना प्रदेशको...

शर्मिला खड्का,   फाल्गुन २०, २०७६
आज ३ मार्च अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तुहरूको संरक्षणका लागि जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । संसारभरका जंगली जनावर र बिरुवाहरूको महत्त्व दर्शाउँदै विश्व समुदायलाई जागरूक बनाउने हेतुले विश्वका विभिन्न देशहरूमा विभिन्न कार्यक्रमका साथ यो दिवस...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
काठमाडौं । विश्वभरि कोरोना भाइरस फैलिन थाले पछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । चीनको बुहानबाट फैलिएको कोरोना भाइसरको प्रकोपबाट अन्य देश पनि प्रभावित भएपछि जोखिम बढेको निष्कर्ष निकाल्दै मन्त्रिपरिषद् बैठकले नेपाल भ्रमण वर्ष२०२० स्थगित गर्ने निर्णय...

शर्मिला खड्का,   फाल्गुन ८, २०७६
नेपालमा महाशिवरात्रि पर्व प्राचीनकालदेखि नै निकै महत्त्वका साथ मनाइँदै आएको छ । श्लेषमान्तक वन जस्तो पवित्र चरनभूमि, कैलाशको शीतल छाया परेको भूमि अनि हिन्दुहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको असापासको क्षेत्रमा भक्तजनहरूको जनसागरका बीचमा मनाउने गरिएको छ । महाशिवरात्रिका रूपमा मनाउने...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका५ ठिनी गाउँमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेपछि त्यहाँ सञ्चालनमा ल्याइएको सामुदायिक घरवासमा अनलाइन बुकिङको व्यवस्था गरिएको छ । घरवासमै पहिलोपटक अनलाइन बुकिङको व्यवस्थाको शुरु गरेको थकाली सामुदायिक घरवासका अध्यक्ष लालप्रसाद थकालीले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका४ ठूलढुङ्गादेखि बन्दीपुर बजारसम्म पूर्वाधारयुक्त केबुलकार निर्माण गरिरहेको कम्पनीले घोषणा गरेको पर्यटन एवं उद्यमशील पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समितिका दमौली समाचारदाता कृष्ण न्यौपानेलाई प्रदान गरिने भएको छ । कम्पनीका निर्देशक तारानाथ उपाध्यायको संयोजकत्वमा गठित छनोट तथा...

लोकसंवाद संवाददाता,   माघ १३, २०७६
चितवन । नेपाल भ्रमण वर्ष सन् २०२० का अवसरमा छ देशका राजदूत, युरोपेली संघका प्रतिनिधि, विश्व बैंकका प्रमुखलगायत विशिष्ट व्यक्ति आज आउँदै हुनुहुन्छ । वाग्मती प्रदेश र भ्रमण वर्ष प्रदेशस्तरीय प्रवद्र्धन समितिले राजदूत र विशिष्ट अधिकारीलाई निकुञ्ज घुमाउन लागेका हुन्...