बैशाख १८, २०८१, मंगलबार

लोकबहादुर दुरा,   श्रावण १, २०७६
बहुसांस्कृतिक तथा बहुभाषिक नेपालमा प्रचलित चाडपर्वहरूको आआफ्नै महत्वछ । यस्तै, महत्व बोकेको चाडको सूचीमा पर्छ, साउने संक्रान्ति । यो पर्वलाई नेपालका सबै समुदायले कुनै न कुनै रूपमा मनाउँदै आएको पाइन्छ । यही पर्वलाई नेपालका अल्पसंख्यक दुरा समुदायले अलि महत्व र...
लोकसंवाद संवाददाता,   असार २७, २०७६


लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडाै। सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारी साधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पर्यटकीय बसका लागि बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारी...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले गाउँपालिकामा लोपोन्मुख कला संस्कृति र पेशाको संरक्षण गर्ने अभियान शुरु गरेको छ । गाउँपालिकाले पालिकाभरि बस्ने दलित समुदायलाई लक्षित गरी उनीहरुलाई जातीय पहिचान जोगाउन अभियान थालेको गाउँपालिकाले जनाएको छ । पालिकाले एक कार्यक्रमको आयोजना गरी...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
बागलुङ । वरिपरि हरियाली उद्यान बीचमा चिटिक्क परेको ठाँटी । कतै पदयात्रा गर्न सिँढी त कतै विश्रामस्थल । यो हो गलकोट नगरपालिका२ नरेठाँटीस्थित खाँई पुन पार्क । मध्यपहाडी पुष्पलाल लोकमार्ग छेउँ भएकाले उद्यानमा झट्ट नजर ठोकिन्छ । त्यहाँ पुग्ने जो...

लोकसंवाद संवाददाता,   असार २१, २०७६
कास्की । पर्यटकीय नगरी पोखरामा रहेको प्रसिद्ध गन्तव्य महेन्द्र तथा चमेरे गुफाको वृहत विकास गर्ने उद्देश्यले निर्माण भएको गुरु योजना सार्वजनिक गरिएको छ । स्थानीय विन्ध्यवासिनी माविको स्वामित्व तथा संरक्षकत्वमा सञ्चालित दुबै गुफामा थप आकर्षण बढाउन तथा त्यसको व्यवस्थित विकास...

लोकसंवाद संवाददाता,   असार २०, २०७६
सोलुखुम्बु । नेपालको घरेलु विमानस्थलमध्ये सबैभन्दा बढी व्यस्त रहने विमानस्थलको सूचीमा तेञ्जिङ हिलारी विमानस्थल लुक्ला पर्छ । अति जोखिममध्ये विश्वकै १० औँ नम्बरमा आउने लुक्ला विमानस्थलमा दैनिक १०० को हाराहारीमा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालय बताउँछ । विश्वको...

लोकसंवाद संवाददाता,   असार १९, २०७६
भक्तपुर । भक्तपुरको प्रसिद्ध पाँचतले मन्दिरको गजुरमा २०७६ असार १८ गते बुसाँरा मनाइएको छ । हरेक वर्ष असार शुक्ल प्रतिपदाको दिन बुसाँरा अर्थात् झण्डोत्तोलन गर्ने परम्परा अनुसार आज बुसाँरा गरिएको तलेजूका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारि दिनुभयो । पाँचतले मन्दिर...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडाै । आज अर्थात असार१५ गते ।मुठी खाएर मुरी उब्जाउने महीना को महीना अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँलाईआदि नामले मनाइँदै आएकाे छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान...

लोकसंवाद संवाददाता,   असार १३, २०७६
कास्की ।ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ । कास्कीका अन्नपूर्ण गाउँपालिका५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् । पोखराबागलुङ...

लोकसंवाद संवाददाता,   असार १२, २०७६
थिमि ।थिमि कला परिषद थिमिले यस वर्षको श्रीगोपाल कला सिरपा (पुरस्कार)११३९ मध्यपुर थिमि नगरपालिकाको वडा नंं ५ स्थिति थिमि भैलः नाच (तुलननी टोल) कुम्हाननीलाई प्रदान गर्ने भएको छ । परिषदको सम्पन्न कार्यसमितिको बैठकले तुलननीको थिमि भैलः नाच १९९७ सालदेखि निरन्तर...

लोकसंवाद संवाददाता,   असार १०, २०७६
काठमाडौं । घटना १:प्रधानमन्त्री केपी शर्मा ओली बेलायत भ्रमणमा रहँदा बिबिसी विश्वसेवाले सगरमाथाको ट्राफिक जामबारे प्रश्न गरेका थिए । उक्त प्रश्न र प्रधनमन्त्रीको जवाफलाई लिएर नेपालमा पनि चर्चित रहन पुग्यो । कारण यो प्रश्न प्रधानमन्त्रीलाई यो प्रश्न सोध्ने पूर्व जानकारी...

लोकसंवाद संवाददाता,   असार १०, २०७६
काठमाडाै । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला निकायले सक्रियता देखाएका छन् । भ्रमण वर्षलाई लिएर विभिन्न टीका टिप्पणी भइरहेको सन्दर्भमा सरकारी निकाय तथा निजी क्षेत्रका पर्यटन व्यवसायीले भ्रमण वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
बाँके । नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् । होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष...

लोकसंवाद संवाददाता,   असार ७, २०७६
काठमाडौँ । पर्वतारोहणसम्बन्धी व्यवसायीहरुको छाता सङ्गठन नेपाल पर्वतारोहण सङघ (एनएमए)को आफ्नै भवन तयार भएको छ । विगत तीन वर्षदेखि मासिक रु एक लाख ३५ हजार भाडामा कार्यालय सञ्चालन गर्दै आएको सङ्घले नयाँ केन्द्रीय सचिवालयको अत्याधुनिक भवन बनाएको हो । आगामी...

लोकसंवाद संवाददाता,   असार ६, २०७६
काठमाडौँ । पर्वतारोहण सञ्चालक सङ्घ नेपालको साधारण सभा २०७६ असार ५ गते बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । सम्मेलनले डम्बर पराजुलीको अध्यक्षतामा १३ सदसीय कार्यसमितिको चयन गरेको छ । उपाध्यक्षद्धयमा तेज्जीङ शेर्पा र ईश्वरी पौडेललाई, महासचिवमा शिवराज थापा, सचिवान दाव...

लोकसंवाद संवाददाता,   असार ६, २०७६
मोरङ ।कोच राजवंशी समुदायको लोपोन्मुख अवस्थामा रहेको लोथापोथा पर्वको पूजा बिहीबारदेखि शुरु भएको छ । मोरङको रङ्गेली नगरपालिका२ दौलतपुरमा राजवंशी समाज विकास समितिद्वारा यहाँ उक्त पूजा कार्यक्रमको आयोजना शुरु गरिएको छ । तराईमा बसोबास गर्ने आदिवासी जनजाति राजवंशी समुदायमा मनाइने...

लोकसंवाद संवाददाता,   असार ३, २०७६
काठमाडौँ । नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वारको रूपमा स्थापित गराउने उद्देश्यले नेपाल पर्यटन बोर्डले विभिन्न मुलुकमाप्रवर्द्धनात्मक अभियान चलाएको छ । उदीयमान पर्यटन बजारको रूपमा रहेका देशहरु भियतनाम, कम्बोडिया र थाइल्याण्डमा बोर्डले सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स, नेपाल (सोट्टो नेपाल)सँगको...

लोकसंवाद संवाददाता,   असार १, २०७६
काठमाडौँ ।नारायण पोखरेल प्रतिष्ठानले बद्रीनारायण धाम निर्माणका लागि छ करोड ५१ लाख सहयाेग सङ्कलन गरेको छ । प्रतिष्ठानले नागार्जुन नगरपालिका७ रामकोटस्थित नारायण आध्यात्मिक केन्द्र परिसरमा निर्माण गर्न लागेको बद्रीनारायण धामका लागि २०७६ वैशाख २३ देखि ३१ गतेसम्म सीतापाइलामा आयोजना गरेको...