बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   श्रावण २३, २०७६
पछिल्लो समयमा नेपालको पर्यटन उद्योगको मेरुदण्डको रुपमा रहेको पर्वतारोहण व्यावस्या विभिन्न कारणले विवादमा आउने गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय उच्चस्तरका पदाधिकारीहरु विभिन्न रािष्ट्रय तथा अन्तराष्ट्रिय स्वार्थ समूहको प्रभाव र दबाबका आधारमा बहकिएर विभिन्न निर्णय गरेका कारण...


लोकसंवाद संवाददाता,   श्रावण १९, २०७६
धनगढी ।कैलालीको डल्फिन चरन क्षेत्रमा डुङ्गामा बोटिङ (जलयात्रा) सहित डल्फिनले गर्ने गतिविधिको दृश्यावलोकन गरेर पर्यटक रमाउन थालेका छन् । जिल्लाको दक्षिणपूर्वी क्षेत्रका काँडा, कन्द्रा, पथरैया र मोहना नदीको दोभान क्षेत्रमा यति बेला सहजरुपमा डल्फिन उफ्रिएको दृश्य त्यहाँ पुग्ने जो कोहीले...

लोकसंवाद संवाददाता,   श्रावण १८, २०७६
कास्की ।गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
तनहुँ । व्यावसायिक क्यानोनिङको तयारीमा रहेको इलुङ झरनामा पूर्वाधार निर्माणको काम शुरु भएको छ । तनहुँको भीमाद नगरपालिका९ पाथर्दीमा रहेको झरनामा पर्यटकलाई आकर्षित गर्नका लागि नगरपालिकाको सहयोगमा पूर्वाधार निर्माणको काम शुरु भएको हो । नगरपालिकाको रु पाँच लाखको बजेटमा एक...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
लमजुङ ।पर्यटकको हब जिल्ला बन्दै गरेको लमजुङमा सञ्चालित विभिन्न घरवास (होमस्टे)मा पर्यटक ह्वात्तै घट्दै गएको छ । वर्षायाममा बाटो अवरुद्व, यात्रामा कठिन, दृश्य राम्रो नदेखिनेलगायतका कारण असार महीना लागेदेखि यता यहाँका घरवासमा पर्यटकको सङ्ख्यामा कमी आएपछि पर्यटन व्यवसायी चिन्तित बनेका...

वीरबहादुर राई,   श्रावण १५, २०७६
म विज्ञानको विद्यार्थी हुँ । म पूर्ण नास्तिक भने होइन । म प्रकृतिलाई नजिकबाट चुम्न र छुन चाहन्छु । त्यसैले ताप्लेजुङको पाथिभरा देवीको दर्शन गर्न र त्यहाँको प्राकृतिक सुन्दरतालाई महसुस गर्न गएको थिएँ । त्यस्तै उच्च भौगोलिक क्षेत्रमा अवस्थित संखुवासभाको...

गोपालप्रसाद बराल,   श्रावण १५, २०७६
महोत्तरी ।महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले मधुश्रावणी पर्वको रौनक उत्कर्षमा छ । नवविवाहिता मिथिलानी (मिथिलाका नारी)ले १३ दिनसम्म मनाउने यो पर्व अहिले मध्य अवधि कट्दै गर्दा उत्कर्षमा देखिएको हो । २०७६ साउन ६ गते सोमबार शुरु भएको यो साउन पर्व १८...

सन्दीपन दत्ता,   श्रावण १३, २०७६
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको हुलाक कार्यालय कहाँ छ ? तपाईंको मस्तिष्कमा अनेकौं जवाफ आए होलान् । आज म तपाईंलाई विश्वको सबैभन्दा अग्लो हुलाक कार्यालयको यात्रामा लैजाँदै छु । तयार हुनुहोस्, यसका लागि तपाईंले ५ हजार मिटर अग्लो पहाड चढ्नुपर्छ...

लोकसंवाद संवाददाता,   श्रावण १४, २०७६
ताप्लेजुङ। बजार र बाक्लो बस्तीबाट धेरै टाढा हिमालको काखमा काठले बनेका लहरै घरहरु रहेको एक्लो बस्ती । काठकै छाना हालिएका घरहरु रहेको बस्तीमा प्रायः धूप, सुनपाती, भैरुङपातीको सुगन्ध आइरहेको हुन्छ । प्रत्येक घरमा रहेका ध्वजा (थाच्यो)मन्द बतासमा फिरफिर गरिरहेका हुन्छन्...

जुआन मार्टिनेज,   श्रावण १३, २०७६
बोलिभियाको सालर डि ड्यूनी विश्वकै सबैभन्दा ठूलो नुनको मैदान हो । यो समुद्र सतहदेखि ३ हजार ७ सय ५६ मिटर उचाईमाथि एन्डीज पठारको १० हजार ९ सय वर्ग किमि क्षेत्रफलसम्म फैलिएको छ । विश्वको सबैभन्दा ठूलो मैदान हुनुका साथै यो...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
काठमाडाैँ । लामो दूरीका गन्तव्यमा उडान भरी व्यावसायिक फड्को मार्ने उद्देश्यसहित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अघिल्लो वर्ष दुई नयाँ वाइडबडी विमान भित्र्यायो । कर्मचारी सञ्चय कोष र नागरिक लगानीकोषको ऋणमार्फत करीब २४ अर्बमा खरीद गरिएका विमान गन्तव्य नपाएर थन्किरहेका...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७६
कास्की । वर्षौंसम्म्म नबिग्रने विशेष गरी पहाडी क्षेत्रमा उत्पादन हुने अन्न बाली हो, कोदो । मानिसको शरीरमा आवश्यक पर्ने प्रोटिनको मात्रा अत्यधिक हुने कोदोको उत्पादन भने कृषिप्रतिको बढ्दो अनिच्छा र बसाइसराइसँगै बर्सेनि घट्दै गएको पाइन्छ। विशेष गरी पहाडी क्षेत्रमा साउनको...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
कास्की । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण विश्वकै आकर्षक पर्यटकीय गन्तव्य पोखरामा अर्को साँस्कृतिक गन्तव्य थपिने भएको छ । तालतलैया, हिमशृङ्खला, गुफालगायतका प्राकृतिक सम्पदाले भरिपूर्ण शहरमा नेवारी परम्परा तथा संस्कृतिको अध्ययन अवलोकनका लागि नेवारी सांस्कृतिक सङ्ग्रहालय स्थापनाको प्रयास गरिएको हो । नेवारीे...

लोकसंवाद संवाददाता,   श्रावण ९, २०७६
जुम्ला ।सिञ्जा उपत्यकामा रहेको ऐतिहासिक पाण्डव गुफा संरक्षणको अभावमा जीर्ण बनेको छ । ऐतिहासिक महत्व बोकेको पाण्डव गुफाको संरक्षण हुन नसकेको स्थानीय राजबहादुर बडुबलले बताउनुभयो । गुफाभित्र पाँच भाइ पाण्डवका मूर्ति छन् । रारा जाने बाटोमै पाण्डव गुफा पर्छ ।...

लोकसंवाद संवाददाता,   श्रावण ८, २०७६
रुकुमपूर्व ।एकदशक अघिसम्म रुकुम (पूर्व)का गाउँमा हुने बिहेवारीमा दुलहीलाई डोलीमाचढाएर भित्र्याउने चलन देख्न पाइन छाेडेकाे छ। त्यतिबेला हरेक टोलमा एउटा डोली हुनेगरेकामा अहिले जिल्लाभरमा नै डाेली नभेटिने गरेकाे छ । पछिल्लो पुस्ताले त डोली कस्तो हुन्छ भन्नेसमेत थाहा पाउनेगरेका छैनन्...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७६
काठमाडाै । नेपाल भ्रमण वर्ष सन् २०२० सफल पार्न सरकारले देशका प्रमुख तीन पर्यटकीय गन्तव्य काठमाडौँको ठमेल, चितवनको सौराहा र पोखराको लेकसाइडलाई चौबिसै घण्टा खुल्ला गर्ने गरी तयारी अगाडि बढाएको जनकारी दिइएकाेछ । पोखराको लेकसाइडमलाई२४ सै घण्टा खुला गरी सरकारले...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७६
गोविन्द गुरुङ गोविन्द गुरुङ पर्यटन व्यवसायी हुनुहुन्छ । हिमाल आरोहणमा सक्रिय रहेको ट्याग नेपालको प्रबन्ध निर्देशकहुनुहुन्छ । अन्तर्राष्ट्रिय केही संस्थाहरूको लविङमा परेर नेपाल सरकाकारका केही पदाधिकारीहरू केही समयमाको लागि आरोहण बन्द गर्ने भन्दै खुलेर लविङ थालेपछि पर्यटन व्यावसायीहरुको चर्को विरोध...

लोकबहादुर दुरा,   श्रावण १, २०७६
बहुसांस्कृतिक तथा बहुभाषिक नेपालमा प्रचलित चाडपर्वहरूको आआफ्नै महत्वछ । यस्तै, महत्व बोकेको चाडको सूचीमा पर्छ, साउने संक्रान्ति । यो पर्वलाई नेपालका सबै समुदायले कुनै न कुनै रूपमा मनाउँदै आएको पाइन्छ । यही पर्वलाई नेपालका अल्पसंख्यक दुरा समुदायले अलि महत्व र...