बैशाख १९, २०८१, बुधबार

लोकसंवाद संवाददाता,   भदौ ७, २०७६
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका अन्तरगतका विभिन्न ठाउँमाआमन्त्रण गरिएकापाँच देवीदेवतालाई चार दिनपछि आगामी एक वर्षका लागि बिदा गरिएकाे छ । स्थानीय नेवार समुदायले गाईजात्राको भोलिपल्ट रातिदेखि मध्यपुरथिमिको लाय्कू दरबारबाट निस्किएर बजारका विभिन्नक्षेत्रमा चार रातसम्म घुमेको लाय्कू भैल (भैरव)लगायतका देवताहरुलाई भोज खुवाएर...
लोकसंवाद संवाददाता,   भदौ ६, २०७६


लोकसंवाद संवाददाता,   भदौ ६, २०७६
सुदूरपश्चिम र मध्यपश्चिमवासीले २०७६ भाद्र ६ गते शुक्रवारकादिनउमा महेश्वरसहित दुबोको पूजा आराधनागरेर अँध्यारी गौरा एवं दूर्वाष्टमी पर्व धूमधामसँग मनाइँदै छ । सामान्यतयापर्व भाद्र शुक्ल अष्टमीका दिन मनाउनुपर्ने प्रचलन भए पनि यस वर्ष त्यस अगावै अगस्तमय ऋषिको उदयभएकाले कृष्ण जन्माष्टमीकै दिन...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
जुम्ला । जुम्लामा उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म चिनाउने उद्देश्यले यहीभदौ १४ गते जुम्ला स्याउ महोत्सव २०७६ को आयाेजना गरिने भएकाे छ । कान्जिरोवा टाइम्सकाे आयोजनामा हुने उक्त स्याउ महोत्सवको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री विमला केसीले गर्ने कार्यक्रम तय भएकाे...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७६
लमजुङ ।लमजुङकाे गाईखुरे झरनामा यही भदौ ६ र ७ गते सो महोत्सव गरिने भएको छ । पर्यटन प्रवर्दनका गर्ने उद्देश्यले'प्रथम क्यानोनिङ महोत्सव २०७६'महोत्सव आयाेजना गर्न लागिएकाे हाे । डुर्मेबेँसीशहर सडकखण्डस्थित बेँसीशहर नगरपालिका१ दलालमा अवस्थितगाईखुरे झरनापर्यटकीय सम्भावना भए पनि ओझेलमा पर्दै...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
रसुवा । जनैपूर्णिमा पर्वअन्तर्गत गोसाइँकुण्डमा लागेको धार्मिक मेला भर्न आएका भक्तजनबाट चढाएको भेटी सार्वजनिक भएको छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुुसार भक्तजनले गोसाइँकुण्डको मन्दिरमा चढाएको भेटी एक लाख ३४ हजार ३६५ सङ्कलन भएको छ । मन्दिरमा...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
खोटाङ । अटिनअटी मान्छेको भीड !गुञ्जिरहेको थियो असारे गीत र ढोल/झ्याम्टाको आवाज । कुहिरोले ढपक्कै ढाकिएको थियो कार्यक्रमस्थल । पानी पर्नै लागेको मौसममा एकैचालमा नृत्य गरिरहेका थिए कलाकारहरु। हातमा सिरु वा फूलको पात लिएर रोपाइँको नक्कल गरेको हेर्न सबैको आँखा...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिका क्षेत्रमा रहेका जीर्ण, क्षतिग्रस्त पाटी, पौवा, बहाःबही, विहार, महाविहार, क्वापाद्यः, गुठीघर, आँगः छे लगायतका सम्पदा आफ्नै कार्यकालमा पुनःनिर्माण गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । भृकुटीमण्डपस्थित बुद्ध विहार पुनःनिर्माणका लागि आज महानगरका तर्फबाट...

लोकसंवाद संवाददाता,   श्रावण ३२, २०७६
काठमाडाैँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ । भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका दिन गौरा पर्व मनाइने प्रचलन रहेकाे छ। यसवर्ष भाद्र...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव गाईजात्रा आज २०७६ साउन ३१ गते शुक्रबारविभिन्न कार्यक्रमसहित शुभारम्भ गरिदैछ । आजको दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडौँ ।देशभरि छरिएर रहेका नेवार समुदायले गुँलाथ्व पूर्णिमा (गुँपुन्ही)का अवसरमा घरघरमा हर्षोल्लासका साथ विशेष प्रकारको रोटी तथा क्वाटी खाँदै गुँपुन्ही पर्व मनाएका छन् । काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, पाल्पालगायत देशका विभिन्न भागमा तथाविश्वका विभिन्न मुलुकमा रहेका नेवार समुदायले यो पर्व...

लोकसंवाद संवाददाता,   श्रावण ३०, २०७६
काठमाडाैँ ।प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी)पर्व याे वर्ष २०७६ साउन ३० गतेबिहीबार (आज)देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर...

लोकसंवाद संवाददाता,   श्रावण २८, २०७६
मुस्ताङ । निरज थकाली हिमालपारिको जिल्ला मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरको मुख्य प्रवेशद्वार रानीपौवामा आजदेखि यार्तुङ महोत्सव शुरु भएको छ । मुक्तिनाथसहित यहाँका १९ वटा गाउँका स्थानीयले प्राचीनकालदेखि बर्खा सकिएको खुशियालीमा रमाउँदै यार्तुङ महोत्सव गर्दै आएकामा यस वर्ष बारागुङ मुक्तिक्षेत्र...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७६
बाजुरा ।सुदूरपश्चिमको धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिका धार्मिक यात्रा शुभारम्भ भएको छ । २०७६ साउन २९ गते जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने मेलाका लागि धार्मिक यात्रा पाँच दिन अगावै शनिबारबाट औपचारिक शुभारम्भ भएको हो । सरकारी टोलीे २०७६ साउन २७बिहानदेखि जिल्लाबाट...

लोकसंवाद संवाददाता,   श्रावण २७, २०७६
दार्चुला । सबैभन्दा लामो समयसम्म मनाइने सुर्माभवानीको जात्रा शुरु भएको छ । साउन महीनाको मान्य औँसीदेखि शुरु भएर दश दिनसम्म सो जात्रा विधिवत् रुपमा मनाइने गरिन्छ । दार्चुला र बझाङको सीमा क्षेत्रमा सो जात्रा लाग्ने गर्दछ । सुर्माभवानी जात्रा औँसीदेखि...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
चितवन । चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ । यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । माडी प्राकृतिकसँगै सांस्कृतिक विविधता भएको ठाउँ हो...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
सुनसरी । विराटनगरबाट ४१ किलोमिटरको दूरीमा सुनसरीको धरानस्थित पिण्डेश्वर धाम पर्यटकीय गन्तव्य बन्दै गएको छ । यहाँ आन्तरिक र बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पिण्डेश्वर धाममा पूजापाठ गर्न र घुम्न आउनेको घुइँचो नै लाग्ने गरेको छ । पिण्डेश्वर...

लोकसंवाद संवाददाता,   श्रावण २५, २०७६
झापा । पूर्वका आदिवासी धिमालहरूले आफ्नो कला, संस्कृतिको जर्गेना गर्ने उद्देश्यले व्यवस्थित सङ्ग्रहालय निर्माण थालेका छन् । आफ्नो संस्कृति संरक्षणका लागि झापाको दमकमा धिमालहरूले जातीय विकासका लागि सांस्कृतिक सङ्ग्रहालय निर्माण थालेका हुन् । धिमाल सांस्कृतिक सङ्ग्रहालयका लागि स्थानीय स्रोत, प्रदेश...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७६
मुगु । यो वर्षाकाे छायानाथ धामको तीर्थयात्रा २०७६ साउन २३ गतेबिहीबारबाटशुभारम्भ भएको छ। छायानाथ रारा नगरपालिका २ चैन गाउँ स्थित छायानाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारी,बाजागाजा र सुरक्षाकर्मीसहित मुगुमकामरोङ गाउँपालिबाटछायानाथ मन्दिर तर्फ लागेपछि तीर्थयात्रा शुभारम्भ भएकाे मानिन्छ । हरेक वर्ष...