बैशाख १७, २०८१, सोमबार

ईरा प्रसाई,   माघ १२, २०७६
म एउटा निजी क्षेत्रको पर्यटन व्यावसायी भएका कारण मैले पर्यटनका बारेमा अध्ययन भन्दा पनि मैले आफूले परेर भोगेर आएका समस्याहरूलाई कसरी टुरिजममा प्रयोग गर्न सकिन्छ ? नेपाल भ्रमण वर्ष, २०२० भनेर घोषणा भयो, यो घोषणा लागू भएको पनि एक महिना...


सागरराज शर्मा,   माघ ८, २०७६
नेपालको पर्यटन सन् १९५३ मा हिलारी र तेन्जिङले सगरमाथा चढेपछि बल्ल नेपाल पपुलर भएको थियो । त्यहाँबाट साँच्चिकै त्यो इभेन्ट सुरु भएको मान्न सकिन्छ । तर, प्रश्न यहीँबाट सुरु हुन आउँछ । आज पनि भिजिट नेपाल भनेर मन्त्री नै स्वयं...

लोकसंवाद संवाददाता,   पुष २३, २०७६
काठमाडौं । भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले भिजिट मधेश नेपाल२०२० घोषणा गरिएको छ । नेपाल आएका विदेशी पर्यटकलाई मधेश भ्रमण गराउने ध्येयले उक्त घोषणा गरिएको हो । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा भिजिट मधेश नेपालद्वारा भिजिट मधेश डटकम र...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
चितवन । हात्ती महोत्सव तथाहात्तीको पिकनिक २०७६ पुस १७ बिहिबारका दिनआयोजना गरिएको छ । हात्ती मान्छेको साथी भन्ने मूल नारासाथ आयोजना गरिएकोपिकनिकमा हात्तीले मन पराउने खाना खुवाएर हात्ती वनभोज गराइएको थियाे । सौराहाको पर्यटन प्रर्वधन गर्ने उद्देश्यले हात्तीका विभिन्न गतिविधिमध्ये...

लोकसंवाद संवाददाता,   पुष १७, २०७६
काठमडौ । काठमाडाै स्थितदशरथ रङ्शालमाराष्ट्रपति विद्यादेवी भण्डारीले एकताको ज्योति प्रज्वलित गरी उद्घाटन गर्दैनेपाल भ्रमण वर्ष २०२० एक भव्य समारोहबीच शुभारम्भ गर्नुभएको छ। सो समारोहलाई सम्बोधन गर्नु हुँदै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० अभियनालाई सबैको सहयोग र सहभागितामा महाअभियानका रुपमा...

लोकसंवाद संवाददाता,   पुष १४, २०७६
तनहुँ । चिसो मौसम शुरु भएसँगै तनहुँको बन्दीपुरमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरमा यतिबेला चिनियाँ पर्यटकको आगमन बाक्लिएको छ । बन्दीपुर घुम्न आउने पर्यटकमध्ये अहिले ७० प्रतिशत पर्यटक चिनियाँ रहेको बन्दीपुर पर्यटन विकास...

लोकसंवाद संवाददाता,   पुष ९, २०७६
काठमाडौं । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटन मन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गरेको छ। २०२० जनवरी १ मा नेपालमा आयोजना हुने मिनिस्ट्रियल क्यानलेभ तथा नेपाल भ्रमण वर्ष २०२०...

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७६
काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्षहरुपर्यटनकै वर्ष हुने पनि बताउनुभएको छ । नमोबुद्ध नगरपालिका४ स्थित नमोबुद्ध तिमाल समाजद्वारा शनिबार भएको नेपाल भ्रमण वर्षका अवसरमा आयोजित हाफ म्याराथुन प्रतियोगिताको...

लोकसंवाद संवाददाता,   मंसिर २२, २०७६
दाङ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी तुलसीपुर उपमहानगरपालिकाले घुम्न जाऊँ तुलसीपुर अभियान सञ्चालन गर्ने भएको छ । तुलसीपुरलाई पर्यटकीय गन्तव्य बनाउन यो अभियान सञ्चालन गर्न लागिएको नगप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार अभियानका क्रममा तुलसीपुरका...

लोकसंवाद संवाददाता,   मंसिर २०, २०७६
चितवन । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदा अत्यावश्यक क्षेत्र प्रभावित हुँदै आएका छन् । घोषित रुपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने...

लोकसंवाद संवाददाता,   मंसिर १९, २०७६
काठामाडौँ । चीनको राजधानी बेइजिङ्गमा हेडक्वार्टर रहेको Belt and Road International Transport Alliance (BRITA)ले नेपालको नासा फाउन्डेसनसंगको सहकार्यमा आगामी डिसेम्बर १३ र १४ तरिख काठमाण्डौँमा (Visit Nepal Year 2020 International Workshop on Transport Tourism Integration) शिर्षकको कार्यशाला संचालन गर्ने कुरा...

लोकसंवाद संवाददाता,   मंसिर १४, २०७६
धनुषा । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाहपञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेतायुगमा मार्ग शीर्ष शुक्लपञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा देशभर राम सीताको पूजा आराधना गरी यो पर्व...

लोकसंवाद संवाददाता,   मंसिर १२, २०७६
काठमाडाै । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई भब्यरुपमा सफल बनाउन विभिन्न प्रचारात्मक कार्य र अभियान संचालन भईरहेका छन् । सोहि सन्दर्भमा, विश्वकै ठुलो मानिएको Belt and Road Initiative समेतजोडिएकोसंयोजकआशिष गजुरेले जानकारी दिनुभएकाे छ । जस अनुसार...

लोकसंवाद संवाददाता,   मंसिर १०, २०७६
नेपाल सरकारले भ्रमण वर्ष २०२० को सचिवालयमा रिक्त रहेको सदस्य सचिवको रुपमा पर्यटन व्यवसायी तथा विज्ञ बच्चुनारायण श्रेष्ठलाई नियुक्त गरेको छ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट शुक्रबार श्रेष्ठलाई सदस्य सचिवमा नियुक्त गरिएको हो । सोलुखुम्बु जिल्लाको...

लोकसंवाद संवाददाता,   मंसिर ८, २०७६
काठमाडाैँ ।प्रत्येक वर्ष मार्ग शीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व आज बेलुकीदेखि मनाइँदैछ । पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन...

लोकसंवाद संवाददाता,   मंसिर ६, २०७६
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाको बजार क्षेत्रबाट निस्कने फोहरमैला प्रायः बजार नजिकै रहकाे राजमार्गको छेउबाट त्रिशूली नदी किनारमा जलाउने र फ्याँक्ने गरिँदा धुवाँका कारणदुर्गन्ध फैलिनुका साथै नदीसमेत फोहर हुन थालेकाेछ । इच्छाकामना गाउँपालिकाको मुख्य बजार क्षेत्र मुग्लिन, चेरेस,...

लोकसंवाद संवाददाता,   मंसिर ५, २०७६
सुर्खेत। नेपाल भ्रमण वर्ष सन् २०२० भित्र कर्णाली प्रदेश सरकारले कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य साथ३१ सदस्यीय पर्यटन प्रर्वद्धन समिति गठन गरिएकाेछ । बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले पर्यटन क्षेत्रको...

लोकसंवाद संवाददाता,   मंसिर २, २०७६
काठमाडाैँ । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोंगले 'साउथ एसिया बेस्ट क्यासिनो अवार्ड 'प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री प्रल्हाद सिंह पटेल र सामाजिक न्याय तथा शशक्तिकरण मन्त्रीरामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोंगका...