चैत्र २०, २०७६, बिहिबार

लोकसंवाद संवाददाता,   आश्विन १४, २०७६
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तर्राष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औँ मुलुक अष्ट्रेलिया भएको...


लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
यस वर्षको शरद ऋतु (अटम सिजन)मा सगरमाथासहितका हिमाल आरोहणका लागि ४७ आरोहण समूहका ३९५ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस याममा सगरमाथासहितका हिमाल आरोहणमा नेपालसहित ४७ देशका आरोहीले आरोहण अनुमति लिएका छन् । अनुमति लिनेमा ३०५ पुरुष...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७६
तीन दिनदेखि मौसम प्रतिकूल बन्दा सोलुखुम्बुको लुक्लामा सयौँ विदेशी पर्यटक अलपत्र परेका छन् । खुम्बु क्षेत्र भ्रमणमा आएर काठमाडौं फर्किने ३०० भन्दा बढी पर्यटक लुक्लामा नै रोकिएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख इमानाथ अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबारदेखि...

लोकसंवाद संवाददाता,   भदौ २९, २०७६
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुज सीप (मिनी पानी जहाज)को परीक्षण यात्रा दशैँअघि नै गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ । क्रुजको बाह्य निर्माण कार्य सम्पन्न भई रङरोगन र सजावटको...

लोकसंवाद संवाददाता,   भदौ २८, २०७६
काठकमाडाैँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् यो वर्षाकाेपितृ पक्ष २०७६ भाद्र २८ गते शनिवारदेखि शुरु हुँदैछ । पितृ पक्षको पहिलो दिनआज शनिवारका दिनप्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७६
काठमाडौं ।पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको संगठन पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौंको स्रोहखुट्टे नयाँबजारमा शनिबार संगठनको वार्षिकउत्सव सम्पन्न भएको हो । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष सीएन पाण्डेको प्रमुख अथित्यतामा...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७६
काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापालाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी हुनुभएको हो । निर्वाचन...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडौं : यही भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान सुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलो पटक जापान उडान भरेको निगमले तत्काललाई यात्रुको संख्या...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७६
काठमाडाैँ।भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी २०७६ भदाै १७ गते नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर स्नान गरी सोमबारको हरितालिकाको व्रत समापनका लागि गोदान, पूर्णपात्र लगायत धार्मिक कार्य गरी सवा सात...

बसन्त कुमार उपाध्याय,   भदौ १६, २०७६
स्टिलको कप दुई हातले मतिर अघि बढाउँदै विन्दा सुनुवारले दुवै हात जोडेर मुस्कुराउँदै नामसेओल ! भनिरहँदा म एकछिन अलमलमा परेँ । तर, त्यो अतिथिका लागि स्वागत थियो भन्ने कुरा उनको अनुहारको भावले सहजै बुझ्न सकिन्थ्यो । सुनुवार भनेपछि सानो छँदा...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
एकातर्फ नेपाल भ्रमण वर्ष २०२० तयारी चलिरहेको छ । राज्यद्वारा गठित समितिदेखि राज्यका निकाय प्रचार प्रसारदेखि भौतिक निर्माणमा जुटेका छन् । सरकारी निकायजतिकै निजीक्षेत्र पनि सक्रिय ढंगले भ्रमण वर्ष सफल गराउन सक्रिय भइरहेको छ । अर्कोतर्फ भने नेपालको पर्यटन क्षेत्रलाई...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७६
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गलगायतका जीर्णाेद्धारको दोस्रो चरणको काम आजबाट सुरु हुने भएकाले पुस १५ गतेसम्मका लागि दैनिक ७ घण्टा विमानस्थल बन्द हुने भएकाे छ । विमानस्थल कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार बेलुका साढे ११ बजेदेखि बिहान साढे ६...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडाैँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)दुई कार्यकालदेखि नवीकरण नभएका कारण २०७६भदौ २० माआयाेजना गर्ने भनिएकाे४१ औं साधारणसभार नेतृत्वका लागि हुने निर्वाचनको कानुनी संकटमा फसेकाेछ। नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले प्रमुख अतिथि र पर्यटन मन्त्री याेगेश भट्टराईविशेष...

लोकसंवाद संवाददाता,   भदौ १३, २०७६
काठमाडौं । भाद्र कृष्ण औँसीका दिन मनाइने 'कुशे औँशी' पर्वआज २०७६ भाद्र १३ गते शुक्रबार दिनवैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछन् । विधिअनुसार ब्राह्मण (पुरेत) द्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश...

लोकसंवाद संवाददाता,   भदौ १२, २०७६
काठमाडौँ । नेपाल भ्रमण वर्ष, २०२० को कार्यक्रम कार्यन्वयन समितिका सदस्यसचिव श्रीमती नन्दिनी लेही थापा विगत २५ दिनदेखि कार्यालयमा नआउनु भएकोले भ्रमण वर्षको कार्यक्रम नै प्रभावित भइरहेको छ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष, २०२० मा बीसलाख पर्यटक भित्राउने लक्ष्य...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडौँ । पर्यटन विभागले सातै प्रदेशका पर्यटन व्यवसायको अभिलेख औपचारिक रुपमा हस्तान्तरण गरेको छ । २०७६ भाद्र १० मङ्गलबार एक कार्यक्रमको आयोजना गरी विभागले सबै प्रदेश मातहत रहेका २२ हजार ३६४ व्यवसाय हस्तान्तरण गरको हो । विभागका महानिर्देशक डण्डुराज घिमिरेले...

लोकसंवाद संवाददाता,   भदौ ११, २०७६
काठमाडाै । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलाई भेटेर नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई २४ सै घण्टा खुला गर्न माग गरेको छ । नाटाले...

लोकसंवाद संवाददाता,   भदौ १०, २०७६
काठमाडौँ । नव नियुकरत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत मन्त्रालयको आगामी एक वर्षे प्रथामिक्ताकाकार्ययोजना सार्वजनिक गर्नुभएको छ । २०७६ भाद्र ९ गते आइतबार...