आश्विन ८, २०७७, बिहिबार

लोकसंवाद संवाददाता,   भदौ १०, २०७७
बनेपा । काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको...
लोकसंवाद संवाददाता,   भदौ १०, २०७७


लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
स्याङ्जा । गत मङ्गलबारदेखि सिल गरिएको स्याङ्जा जिल्ला अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको छ । अस्पतालमा उपचार गरिएका जिल्ला कारागारका एक कैदीबन्दीमा कोरोना पुष्टि भएसँगै एक साताका लागि सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालको सेवा आजबाट पुनः सञ्चालन भएको जिल्ला...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
बागलुङ । बागलुङ नगरपालिका -३ स्थित एक व्यवसायी महिलामा एक साताअघि कोरोना देखिएपछि बागलुङ बजारमा समुदायमा कोरोना सरेको पुष्टि भएको थियो । ती महिलाको कन्ट्याक्ट ट्रेसिङ गर्दा हालसम्म थप नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकैजनाबाट समुदायका नौ...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
दाङ । कोरोना सङ्क्रमणको लक्षण देखिएका सङ्क्रमितको उपचार दाङमा हुन सकेको छैन । लक्षण देखिएका सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र आइसियु वार्ड जिल्लाका अस्पतालमा भए पनि लक्षण देखिएका बिरामीलाई बुटवल पठाउने गरिएको छ । दाङको बेलझुण्डीमा प्रदेश नं...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
म्याग्दी । म्याग्दीमा एकै दिन चार जना डेङ्गु र स्क्रबटाइफस सङ्क्रमित बिरामी भेटिएका छन् । उच्च ज्वरोसहितका लक्षण देखिएपछि सोमबार बेनी अस्पतालमा आएका उनीहरुमध्ये तीन जनामा डेङ्गु र स्क्रबटाइफस भएको हो । बेनी नगरपालिका४ सिङ्गाकी ३२ वर्षीया महिला, बेनी नगरपालिका५...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
चितवन । जिल्लामा कोभिड१९ का कारण रगतको अभाव भएपछि नेपाली युवा उद्यमी मञ्च चितवनले टोलटोलमा मोबाइल क्याम्प खडा गरी सोमबारबाट रक्तदान अभियान शुरु गरेको छ । मञ्चले पहिलो दिन दुई स्थानमा ३० युनिट रगत सङ्कलन गरेको छ । मञ्चका सदस्य...

लोकसंवाद संवाददाता,   भदौ ९, २०७७
भरतपुर । भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक सङ्क्रमित भागेका छन् । भरतपुर महानगरपालिका१२ का १९ वर्षीय पुरुष आज बिहान ५ बजे भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार यही भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
काठमाडौँ । आज (भदौ ८ गते सोमबार) ४९७ पुरुष र २४६ जना महिला गरी थप ७४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४,...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
काठमाडौँ । कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको छ । मानव अधिकार तथा शान्ति समाजले आज बिहान जोरपाटीमा गरेको...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
नवलपरासी । समुदायस्तरमा कोरोना फैलिएको पुष्टि भएपछि नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम० जिल्लामा कन्ट्याक्ट ट्रेसिङको काम थप जटिल बन्दै गएको छ । स्वाब सङ्कलन गराएका अधिकांश व्यक्ति रिपोर्ट नआउँदासम्म होम आइसोलेसनमा नबसी हिँडडुल गर्ने गरेको पाइएकोले कन्ट्याक्ट ट्रेसिङको काम जटिल बन्दै...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
काठमाडौँ । टोखा नगरपालिकाले कोभिड१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
पाल्पा । कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसिआर मेसिन जडानका लागि एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवा आजदेखि पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ ७, २०७७
एकसय वर्ष यता धेरै जिवाणु नाशक ओखतीहरु पत्ता लागी सकेका छन् । जिवाणु नाशक ओखतीहरु नभएको बेला हजारौं जिवाणुद्वारा संक्रमित बिरामीहरुको अकाल मृत्यु हुने गर्दथ्यो । हिजो आज जिवाणु जनित रोगहरुबाट धेरै कम बिरामीहरुको मृत्यु हुन्छ । जिवाणु नाशक ओखतीहरुको...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
बनेपा । बनेपा नगरपालिका१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र अर्को...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड१९ सङक्रमण पुष्टि भएको छ । उहाँ गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आउनुभएको थियो । गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उहाँको स्वास्थ्यमा समस्या...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
चितवन । चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको मृत्यु भएसँगै शनिबार...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
काठमाडौँ । पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गर्नुभएको हो । सरकारी अस्पतालका नर्सिङ,...