बैशाख १४, २०८१, शुक्रबार

रासस,   श्रावण २४, २०७८
जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब ३ लाख खोप आइपुगेको छ । कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको ३ लाख मात्रा खोप आइपुगेको स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए। जापानले नेपाललाई १६ लाख मात्रा एस्ट्राजेनेकाको खोप दिने...
लोकसंवाद संवाददाता,   श्रावण २२, २०७८
लोकसंवाद संवाददाता,   श्रावण २०, २०७८


लोकसंवाद संवाददाता,   श्रावण १५, २०७८
स्वास्थ्य सेवा विभागले चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा आजदेखि ३ दिनसम्म ललितपुर महानगरपालिकाका सबै वडाबाट उपलब्ध गराइने भएको छ । कोभिड- १९ विरुद्धको सो खोप ४५ वर्षमाथिका नागरिकले प्रत्येक वडाका खोप केन्द्रमा गएर लगाउन सक्नेछन् । प्रमुख प्रशासकीय अधिकृत...

लोकसंवाद संवाददाता,   श्रावण १०, २०७८
नेपाल राष्ट्रिय व्यवसायी महासंघले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह गरेको छ । महासंघका अध्यक्ष नरेश कटुवालको नेतृत्वको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर कोरोना संक्रमणका कारण मुलुकको अर्थतन्त्र बिग्रँदै गएकाले मुलुकको...

एजेन्सी,   श्रावण ८, २०७८
कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नयाँ योजना चीनले अस्वीकार गरेको छ । डब्ल्यूएचओले चीनको प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको हुन सक्ने सम्भावनालाई खुला राखेर अध्ययनको योजना बनाएको थियो । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अदानोम गेब्रियेससले...

शरद शर्मा, रासस,   श्रावण ८, २०७८
निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस संक्रमणको ग्राफ पनि उकालो लागेको छ । पछिल्लो एक हप्ताको तथ्यांक हेर्दा संक्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ । सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै संक्रमणको दर पनि बढ्दै गएको पाइएको हो ।...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरको चेतावनी दिँदै स्वास्थ्य संस्थाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरूको अक्सिजन, शय्यालगायतका पूर्वाधारहरू...

रासस,   श्रावण ७, २०७८
विश्वभर ३ अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका १० वटादेशको तथ्यांकयस प्रकार छ । चीनमा १ अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ...

रासस,   श्रावण ६, २०७८
कोरोना भाइरसको चौथो वेभ देखिएको भनिएको दक्षिण कोरियामा कोभिड- १९ का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँका अधिकारीहरूले मंगलबार यहाँ धेरै जना कोरोना भाइरसका संक्रमितहरूबढिरहेको बताएका समाचारमा जनाइएको छ । दक्षिण कोरियाका अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ गएको...

लोकसंवाद संवाददाता,   श्रावण ५, २०७८
काठमाडौँ । प्रभु बैंक लि. ले आफ्नोसंस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाण्डौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एण्ड डेण्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । प्रभु बैंक अनुसार२०७८ साउन ५ गतेका दिन एक समारोहका विच प्रभु बैंक लि....

लोकसंवाद संवाददाता,   श्रावण ४, २०७८
काठमाडौँ महानगरपालिकाले आजदेखि सुरु गरेको जोन्सन एण्ड जोन्सन खोपका लागि २८ वटा अस्पतालमा केन्द्र तोकेको छ । आजदेखि ६ साउनसम्म ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, पूर्ण र अतिअशक्त अपाङ्गता भएर क र ख वर्गको कार्ड प्राप्त गरेका व्यक्ति,...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७८
चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी यसबारेजानकारी दिएको हो । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत यान्छीले थप परिमाणमा खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएकी थिइन् ।

लोकसंवाद संवाददाता,   श्रावण १, २०७८
जाजरकोट । कोभिडको समयमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीले प्राप्त गरेको तलबभत्ता फिर्ता गरेका छन् । स्वास्थ्य सेवा कार्यालयले झण्डै ४० लाख रुपैयाँ उपलब्ध गराउनका लागि प्रदेश सरकारसँग माग गरेको थियो । प्रदेश सरकारले माग गरिएको रकमभन्दा झण्डै आधा बजेट स्वास्थ्य...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७८
पर्वत । पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन्...

लोकसंवाद संवाददाता,   असार ३१, २०७८
चितवन । चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण सफलतापूर्वक भएको छ । जाजरकोट जिल्ला कुशे गाउँपालिका९ का ४७ वर्षीय भरतविक्रम शाहीको कलेजका चिकित्सकले अठार घण्टा लगाएर शाहीलाई कलेजो प्रत्यारोपण गरिएको हो । कलेजद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कलेजका कार्यकारी निर्देशक...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
काभ्रेपलाञ्चोक । स्थानीय तहका प्रमुखहरूले आयुर्वेद स्वाथ्य सेवालाई स्थानीयस्तरमा पुर्याउनुपर्नेमा जोड दिएका छन् । जिल्ला आयुर्वेद सेवा केन्द्र बनेपा, काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरिएको स्थानीय जनप्रतिनिधिहरूको सहभागितामा आयुर्वेदसम्बन्धी समन्वय र वार्षिक समीक्षामा स्थानीय तहका प्रमुखहरूले आयुर्वेद सेवाको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका...

लोकसंवाद संवाददाता,   असार ३०, २०७८
डोटी । कोभिड१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि आउँदो साउन १५ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याउने...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
गण्डकी । गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले जडीबुटीको व्यवस्थापन र उपयोग हुनुपर्नेमा जोड दिनुभएको छ ।गण्डकी आयुर्वेद औषधालयद्वारा आज यहाँ आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले प्राकृतिक उपचार प्रणालीको विकास तथा विस्तार गर्नुपर्ने बताउनुभयो ।प्रदेशको माथिल्लो भेगका जिल्लामा पाइने...

लोकसंवाद संवाददाता,   असार २९, २०७८
काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित...