बैशाख १४, २०८१, शुक्रबार

एजेन्सी,   पुष १, २०७८
सन् २०२२ मा कोभिड महामारी विश्व्यापी रूपमा नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की एक अधिकारीले दाबी गरेकी छन् । डब्लूएचओकी कोभिड विज्ञ मारिया भ्यानले अर्को वर्ष महामारी अन्त्य हुने दाबी गरेकी हुन् । सन् २०२२ मा विश्वव्यापी रूपमा नै...


लोकसंवाद संवाददाता,   मंसिर २०, २०७८
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरिएन्टओमिक्रोन संक्रमणपुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै २जना विदेशीमा ओमिक्रोन संक्रमण पुष्टि गरेको हाे । मन्त्रालयद्वरा जारी विज्ञप्तिमा भनिएको छ, ३ मंसिर २०७८ मा नेपाल आएका ६६ वर्षीय...

लोकसंवाद संवाददाता,   मंसिर १५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमानजान आग्रह गरेको छ । अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरिएन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तीव्र बिस्तार भइरहेकाले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको...

ज्ञानमित्र,   मंसिर १५, २०७८
हालै अर्थात् नोभेम्बर महिनाको अन्तिम साता दक्षिण अफ्रिकामा भेटिएको कोरोनाको नयाँ भेरिएन्टलाई 'चिन्ताको स्वरूप'(भेरिएन्ट अफ कन्सर्न)घोषणा गरिएको छ । पत्ता लागेको २-३ दिनमै विश्व स्वास्थ्य संगठनले आपत्कालीन बैठक डाक्दै यसलाई 'ओमिक्रोन'नामकरण गर्दै 'भेरिएन्ट अफ कन्सर्न' श्रेणीमा राखेको छ । यसभन्दा...

अनुसा थापा,   मंसिर १४, २०७८
विश्वका अधिकांश मुलुकमा कोरोनाको नयाँ भेरिएन्ट देखापरेको छ । विभिन्न राष्ट्रले नयाँ भेरिएन्टबाट आफ्ना नागरिक बचाउन धेरै स्वास्थ्य मापदण्ड र नीतिहरू अपनाएका छन् । ओमिक्रोन नामक भाइरसबाट बच्न हरेक राष्ट्रले सक्दो प्रयास गरिरहेका छन् । हाम्रै छिमेकी देशहरूले पनि सिमाना...

लोकसंवाद संवाददाता,   कार्तिक १५, २०७८
ललितपुर । ललितपुरस्थित स्टार हस्पिटलमा विशिष्ट श्रेणीको अत्याधुनिक स्टार जिआई सेन्टर सञ्चालनमा ल्याइएकोछ । स्टार हस्पिटलमा नेपाली संस्कृति र परम्पराअनुसार पूजा आराधना गरेर हस्पिटलका कार्यकारी अध्यक्ष किशोर महर्जनले सेन्टरको २०७८ कार्तिक १५ गते सोमबारउद्घाटन गर्नुभएको हो । सेन्टरमा विश्वमा भर्खर...

ज्ञानमित्र,   कार्तिक १४, २०७८
केही दिनदेखि मलाई डाक्टर हरिप्रसाद पोखरेलको सम्झना आइरहेको छ । अहिले उहाँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ ? भन्नेबारे मलाई केही पनि विदित छैन । मलाई विश्वास छ महत्त्वाकांक्षी मानिस भएकाले निश्चय पनि उहाँ सफल, सम्मानित एवं सांसारिक प्रगतिकै गोरेटोको...

न्युज कारखाना,   आश्विन २८, २०७८
दसैं त हो नी भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च...

न्युज कारखाना,   आश्विन २७, २०७८
डा. अरुणा उप्रेती नेपालीको घर घरमा दसैं भित्रिसकेको छ । दसैंको पहिलो दिन घरघरमा घटस्थापना गरेपछि दसैं सुरू भएको हो । दसैंमा सबैभन्दा धेरै मासु कै परिकार पाक्छन् । यहीकारण दसैंमा मासुको खपत अत्याधिक हुने गर्छ । सामान्य समयभन्दा यो...

एजेन्सी,   आश्विन २१, २०७८
आफ्नो देशतर्फ आउँदै गरेको करिब५० लाख डोज कोभिड खोप फ्रान्सले चोरेको बेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरुमा बेलायततर्फ लैजान लागिएको खोप रोक्न फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याँक्रोले युरोपेली युनियनका प्रमुखहरूसँग षड्यन्त्र गरेको बेलायतले आरोप लगाएको हो । बेलायततर्फ लैजाँदै...

लोकसंवाद संवाददाता,   आश्विन २०, २०७८
चीनले सहयोग गर्ने थप १६ लाख डोज भेरोसेल खोप २३ अक्टोबरसम्म काठमाडौं आइपुग्ने भएको छ । चीन सरकारको सहयोगमा प्राप्त उक्त खोप २०, २२ र २३ अक्टोबरमा आइपुग्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिए । चीन सरकारले ५ मिलियन युयान...

लोकसंवाद संवाददाता,   आश्विन १९, २०७८
नेपालमा पछिल्लो २४ घन्टामा ९६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार १६ हजार ४२ जनामा कोरोना परीक्षण गर्दा ९६८ जनामा संक्रमण पाइएको हो । यससँगै देशभर सक्रिय संक्रमित १६ हजार २४८ जना...

एजेन्सी,   आश्विन १७, २०७८
भारतले आफ्नो देश भ्रमण गर्ने सबैबेलायतीले अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ । बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम ल्याएको हो । बेलायतले...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
चिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सांसदका मत बाझिएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज चिकित्सा शिक्षासँग सम्बन्धित कर्मचारीका छोराछोरी र स्थानीयवासीले पाउने आरक्षण सम्बन्धमा गरिएको छलफलमा समिति सदस्यबीच छात्रवृत्ति...

लोकसंवाद संवाददाता,   आश्विन १२, २०७८
कोरोना भाइरस संक्रमणको अनुवांशिक (जिन सिक्वेन्सिङ)अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो । प्रयोगशालाका निर्देशक डा. रुणा झाले ४२ वटा नमुनाको...

एजेन्सी,   आश्विन ११, २०७८
विश्व स्वास्थ्य संगठनले कोभिड- १९ को उत्पत्तिबारेको अनुसन्धानलाई पुनर्जीवित गर्ने प्रयास गरिरहेको छ । अमेरिकी संचार माध्यमले जनाएअनुसार वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठनको एक निकायले २० जना वैज्ञानिकहरूको एउटा टोलीलाई यसबारे थप नयाँ प्रमाण खोज्नकालागि भेला...

लोकसंवाद संवाददाता,   आश्विन ८, २०७८
स्वास्थ्य तथा जनसंख्याराज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड- १९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएकाछन् । आज चितवनमासंचारकर्मीसँग कुराकानी गर्दै उनले दशैँअघि एक लाख डोज खोप ल्याइने बताए । बालबालिकाका लागि आवश्यक पर्ने मोडोनारा र फाइजर...

ज्ञानमित्र,   आश्विन ३, २०७८
इरानको एउटा ब्याट्री बनाउने कारखानामा कार्यरत कर्मचारीहरूमा एउटा 'क्लिनिकल ट्रायल' गरियो ।त्यस कारखानाका कर्मीहरूको रगतमा 'ह्याभी म्याटेरियल्स' रहेको पुष्टि भइसकेको थियो । विभिन्न किसिमका सामग्री उत्पादन गर्ने कारखानामा काम गर्नेहरूको शरीरमा त्यहाँ प्रयोग हुने विभिन्न किसिमका रसायनमार्फत 'ह्याभी म्याटेरियल्स' पुग्ने...