चैत्र १५, २०८०, बिहिबार

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७८
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारीको स्वास्थ्य बिमा गरेको छ । प्रतिष्ठानले ३ सय ५६ जनाको एकमुष्ट स्वास्थ्य बिमा गरेको हो । प्रतिष्ठानमा अध्ययनरत १ सय २९ जना विद्यार्थीको समेत स्वास्थ्य बिमा गरिएको छ...


लोकसंवाद संवाददाता,   चैत्र १७, २०७८
कास्की ।पोखराको मणिपाल शिक्षण अस्पतालका कर्मचारीले तीनमहिनादेखि तालाबन्दी गर्दा प्रशासनिक कामदेखि स्वास्थ्य सेवा प्रदानमासमेत सास्ती भएको छ । श्रम ऐन र पुराना सहमति अनुसारको सेवासुविधा माग गर्दै अस्पतालका कर्मचारीले गत २० पुसमाप्रशासन भवनमा तालाबन्दी गरिदिए । लामो समय माग सुनुवाइनभएको...

लोकसंवाद संवाददाता,   चैत्र २, २०७८
काठमाडौँ । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दीभन्दा बढी कर्मचारीलाई तलब भत्ता दिन नसकिने प्रस्ट पारेको छ । मन्त्रालयले आइतबार सातवटै प्रदेश र सात सय ५३ स्थानीय तहलाई परिपत्र गर्दै दरबन्दीभन्दा बढी कर्मचारीलाई थप तलबभत्ता दिन नसकिने प्रस्ट पारेको हो ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २९, २०७८
पाँचथर।पाँचथरको सदरमुकाम फिदिममा आयोजित निःशुल्क आँखा शिविरमा मोतिया बिन्दुको समस्या भएका २ सय १८ जना बिरामीको शल्यक्रिया गरिएको छ ।ह शल्यक्रिया पछि उनीहरुले आँखा देख्ने भएका छन् । फिदिम नगरपालिकाको आर्थिक सहयोगमा जनसेवा समाज पाँचथरले आयोजना गरेको शिविरमा अन्य एक...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
काठमाडौँ । मृत्यु पश्चात् आफ्नो शरीरको अंगदान घोषणा गर्नुभएका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको प्रस्तावमा सरकारका सबै मन्त्रीहरूले पनि सोही निर्णय कार्यान्वयन गर्नुहुने भएको छ । आज सम्पन्न मन्त्री परिषद् बैठकमा यस्तो निर्णय भएको हो । स्वास्थ्य सेवा दिवस...

लोकसंवाद संवाददाता,   फाल्गुन २७, २०७८
जनकपुरधाम । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशका करिब चार सय स्थानीय तहका एकसाथ आधारभूत अस्पताल शिलान्यास गरेका थिए । २०७७ मंसिरमा एकै साथ विभिन्न चार सय स्थानीय तहमध्ये धनुषाका स्थानीय तहमा पनि शिलान्यास गरिएको थियो । तर ती...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
खोटाङ । खोटाङमा बिरामी बोक्ने एम्बुलेन्सको दुरुपयोग भइरहेको पाइएको छ । नेपाल भारत सहयोग लेखिएको स१च १२४२ नम्बरको एम्बुलेन्सलाई बिरामी बोक्नुको सट्टा अन्य यात्रु बोक्नमा प्रयोग गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्सले बिरामीको सट्टा अन्य यात्रुलाई बोकेको सूचनाका...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । नेपाल एपीएफ अस्पताल बम्बुको हाताभित्र निर्माण हुन लागेको इमर्जेन्सी र ओ.टी. भवनको फागुन ११ गते सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले शिलान्यास गर्नुभएको छ । बुधवार बिहान ८ बजेको शुभ साइतमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले उक्त भवनको जगमा वैदिक...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७८
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ३१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार १०३ जनाको पिसिआर परीक्षण गर्दा २५६ जना र तीन हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनाको रिपोर्ट पोजिटिभ...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप प्रदान गरेका छन् । मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेका हुन् । भेटघाट...

लोकसंवाद संवाददाता,   फाल्गुन ५, २०७८
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका १ नवमी डाँडामा सुनौलो हजार दिने आमाहरूलाई पोषण सम्बन्धी सामाग्री वितरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । फाल्गुनन्द १, नवमीडाँडामा रहेका सुनौलो हजार दिने आमाहरूलाई पोषणयुक्त खानाहरू चना, हरियो सागसब्जी,आयोडिन नुन, तेल तथा सरसफाइको...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले नेपालले हालसम्म खरिद र विभिन्न देशको अनुदान सहयोगमा ४ करोड ६५ लाख ७० हजार ७२० डोज कोरोना खोप प्राप्त गरेको बताएका छन् । शुक्रबार मन्त्रालयमा कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा प्रगति...

लोकसंवाद संवाददाता,   माघ २८, २०७८
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले १०० दिनको प्रगति विवरण सार्वजनिक गरेका छन् । आज मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी उनले आफू मन्त्री भएको १०० दिन पूरा भएको अवसरमा प्रगति विवरण सार्वजनिक गरेका हुन् । प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको एक मात्र प्राथमिकता...

लोकसंवाद संवाददाता,   माघ २५, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ । कोभिड- १९ विरुद्धको खोप अभिलेख सम्बन्धमा गठित छानबिन समितिले तोकिएको समय सीमाभित्र केही जिल्ला र स्थानीय तहले विवरण नबुझाएकाले सो निर्देशन दिएको...

लोकसंवाद संवाददाता,   माघ २४, २०७८
काठमाडौँ ।पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ५७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण सो अवधिमा १३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको चौबिस घण्टामा देशभर ७ हजार ८७४ जनाको...

ज्ञानमित्र,   माघ १८, २०७८
ओमिक्रोन केही होइन । यो पहिलाको भेरिएन्टभन्दा कम घातक छ । कोरोना भाइरस नै केही होइन । आदि यावत तर्क गर्नेहरूले शक्तिशाली देश रुसको १६ डिसेम्बर २०२१ यता ४७ दिनको अर्थात् ३१ जनवरी २०२२ सम्मको यो तथ्यांक हेरे हुन्छ ।...

लोकसंवाद संवाददाता,   माघ १८, २०७८
नेपालमा गत माघ ७ गतेबाट सार्वजनिक सेवा लिन र सरकारी कार्यालयहरूमा प्रवेश गर्नका लागि खोप कार्ड अनिवार्य गरिएको छ । नेपालमा अझै ठुलो सङ्ख्यामा जनताले खोप पाइसकेका छैनन् । राजधानीभित्रै लाखौँ नेपालीले खोप पाएका छैनन् भने कतिपय ग्रामीण क्षेत्रमा खोप...