बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   आश्विन ६, २०७७
सर्लाही । जिल्लामा कोरोना भाइरस जितेर सञ्चो भई घर फर्किएका व्यक्तिलाई उपचारपछि पनि समाजले हेर्ने दृष्टिकोणमा फरक पाइएको छ । लालबन्दी नगरपालिका२ निवासी ३३ वर्षीय शारदा वान्तवाले कोरोना लागेका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा फरक पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,...


लोकसंवाद संवाददाता,   आश्विन ५, २०७७
राँझा । भेरी अस्पताल नेपालगञ्जमा उपचाररत बाँके कारागारका एक कैदीबन्दीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको गुर्भाकोट नगरपालिका४ सहारेका ५८ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार...

प्रा.डा.डम्बरबहादुर कार्की,   आश्विन ४, २०७७
माइट्रल, ट्राइकस्पिड, एवर्टिक र पलमोनरी गरी चार वटा भाल्भहरु मुटुमा हुन्छन् । यी भाल्भहरुले अगाडितिर मात्र रगत जान दिन्छन् । रोगग्रस्त भाल्भहरुबाट रगत पछिल्तिर फर्कन सक्छ र यसलाई अंंग्रेजीमा रिगर्जिटेसन भनिन्छ । यो लेखमा माइट्रल रिगर्जिटेसनका विषयमा छलफल गरिने छ...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
चितवन । चितवन मेडिकल कलेजले दुई घण्टामा नै कोरोनाको पिसिआर परीक्षणको नतिजा दिन थालेको छ । अस्पतालले र्यापिड एन्टिजेन टेष्ट मार्फत छिटो नतिजा दिन आजदेखि सो सेवा शुरुआत गरेको हो । यसका लागि तीन हजार तिर्नुपर्ने हुन्छ । कलेजको प्रयोगशालामा...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
काठमाडाैं । नेपाली सेनामा कार्यरत एक सैनिकको कोरानाबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत रामेछाप घर भएका ती ३४ वर्षीय सैनिकको गत भदौ २९ गते मृत्यु भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार मृतक सैनिकको यही...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
बाँके । बाँकेमा कोरोना सङ्क्रमणबाट गएराति थप एक ५९ वर्षीय पुरुषको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका२१ का पुरुषको गएराति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी...

लोकसंवाद संवाददाता,   आश्विन ४, २०७७
काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिका अनुसार विभिन्न १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनामन कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले...

लोकसंवाद संवाददाता,   आश्विन २, २०७७
भरतपुर । कोरोना सङ्क्रमण भई यहाँ उपचाररत दुई जनाको मृत्यु भएको छ । एक जनाको भरतपुर अस्पतालमा र अर्का एकको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालमा सर्लाहीको हरिपुर गाउँपालिकाका ५५ वर्षीय पुरुषको आज बिहान १०...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
पाल्पा । यहाँ कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । भुसालडाँडामा स्थापित आइसोलेशनमा रहेका तानसेन नगरपालिका ७ का ५२ वर्षीय पुरुषको बिहान मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिनुभयो । अत्यधिक मदिरा सेवनले कलेजोमा समस्या...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएपछि ट्राफिक प्रहरीले तपाइँको मास्क खोई ? अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतले आजदेखि बसपार्क तथा चेकिङ पोष्टहरुमा यात्रुले मास्क लगाए/नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको हो । जिल्ला...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
प्युठान । प्युठानका पालिकामा ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ । सरुमारानी गाउँपालिकाले पालिका भित्रका तीन वटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरेको छ । स्थानीय जनताले स्वास्थ्य संस्थामै ल्याब सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आर्थिक वर्ष ०७६/०७७...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
म्याग्दी । म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । जिल्लाको क्वारेन्टिन र आइसोलेसनबाट १७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि म्याग्दी कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिनुभयो । एक महिनाअघि पनि म्याग्दी कोराना...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
काठमाडाैं । आज नेपालसहित विश्वभर बिरामी सुरक्षा दिवस मनाइँदै छ । 'सुरक्षित स्वास्थ्यकर्मीः सुरक्षित बिरामी' भन्ने मूलनाराका साथ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साप्ताहिक रुपमा कार्यक्रम गरी मनाउन थालेको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक कुञ्जप्रसाद...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
जुम्ला । कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ८०० बढी पुगिसक्दा पनि कर्णालीमा कोही पनि खासै सिकिस्त नभएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री रावलले बताउनुभयो । मन्त्री रावलले कर्णालीमा कोभिड१९ सङ्क्रमितमध्ये ९० प्रतिशत निको भएको बताउनुभयो । उहाँका अनुसार ०.२ प्रतिशतको मृत्यु...

लोकसंवाद संवाददाता,   आश्विन १, २०७७
पाेखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस सङ्क्रमणसँगै डेङ्गु र स्क्रबटाइफसको सङ्क्रमणसमेत बढेको छ । हालसम्म तनहुँ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुका बिरामी फेला परेका छन् । यद्यपि गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण कम देखिएको छ...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रसूति सेवा असोज १ गते बिहीबारसम्मका लागि बन्द गरिएको छ । अस्पतालको प्रसूति विभागमा भदौ २७ गते भर्ना भई सोही दिन आकस्मिक शल्यक्रिया गरिएकी तनहुँको शुक्लागण्डकी नगरपालिका१० की २४ वर्षीया...

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७७
म्याग्दी । निषेधाज्ञा हटाएलगत्तै जिल्लामा सबैभन्दा बढी ५० जना नयाँ कोरोना सङ्क्रमित थप भएका छन् । राजविराजका ४४ जनासहित ५० थप भएका सङ्क्रमितमध्ये जिल्ला अदालतका स्रेस्तेदारलगायत पाँच कर्मचारी, जिल्ला प्रशासन कार्यालयका दुई कार्यालय सहायक, एक प्रहरी र एक भान्से सङ्क्रमित...

लोकसंवाद संवाददाता,   भदौ ३०, २०७७
गण्डकी । गण्डकी प्रदेशमा ४७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो । थपिनेमा...