बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   भदौ २२, २०७७
रामपुर । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि अस्पताल सिल गरिएको छ। अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए। गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार...
लोकसंवाद संवाददाता,   भदौ २२, २०७७


लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
काठमाडाैं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा प्रसूति सेवा लिन आउनेको सङ्ख्यामा कमी आएको छैन । यातायातको असुबिधाका कारण नियमित परीक्षणका लागि आउनेको सङ्ख्यामा केही कमी भए पनि सुत्केरी गराउनेको भने कमी आएको जनाइएको छ । दैनिक...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा। दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि भदौ १२ गते...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
चितवन । यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ । छ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर सङ्ख्या १६ पुर्याएर उपचार प्रभावकारी बनाउन लागेको हो । हाल अस्पतालको कोभिड सघन उपचार...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७७
पर्वत । छिमेकी जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि पर्वतमा पनि समुदायमा पुगेर परीक्षण गर्ने कार्यलाई तीव्र पारिएको छ । पछिल्लो तीन सातामा जिल्लाका सातवटै स्थानीय तहमा पुगेर समुदायमा कोरोना परीक्षण गरिएकामा सबै रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
काठमाडाैं। कोभिड १९ सङ्क्रमणका बिरामी बढेसँगै सिन्धुलीको कमलामाई नगरपालिका६ माझिटारमा उधारोमा निर्माण सामग्री र जनश्रमदान जुटाएर आइसोलेसन भवन निर्माण गरिएको छ । सरकारी बजेट निकासा प्रक्रिया ढिलो र झण्झटिलो भएपछि शोधभर्ना गर्ने गरी निर्माण सामग्री उधारोमा जुटाएर आइसोलेसन भवन निर्माण...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको उपचारका क्रममा बिहान ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
थाङसिनटार । दक्षिण ललितपुरको वाग्मती गाउँपालिका४ प्युटारस्थित थाङसिनटारमा गाउँपालिकास्तरीय अस्पताल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको सःशर्त अनुदानमा एक पालिका एक अस्पताल को अवधारणाअनुरूप उक्त अस्पताल निर्माणको कार्य अघि बढेको हो । गाउँपालिकाका सबै...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
गण्डकी । गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमित थपिएका छन् । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरामा मात्रै...

लोकसंवाद संवाददाता,   भदौ १९, २०७७
बैतडी । बैतडीमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् । गएको साउनयता बैतडीमा स्क्रब टाइफसका ४९ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भुवनप्रसाद जोशीले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिकामा २५ महिला र ११ पुरुष गरी ३६...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
भरतपुर । भरतपुर अस्पताल कोभिड१९ प्रयोगशालामा नमुनाको चाप बढेपछि चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाउन थालिएको छ । अस्पतालले ७ सय ७८ वटा नमुना मेडिकल कलेज पठाएको छ । कलेजले आवश्यक कीट उपलव्ध गराएमा १० हजार नमुना निः शुल्क परीक्षण...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
महोत्तरी । कोभिड१९ सङ्क्रमण बढ्न नदिन प्रदेश नं २ का सबैजसो जिल्ला प्रशासन कार्यालयहरुको भदौ सङ्क्रान्तिदेखि नै निषेधाज्ञा जारी छ । प्रदेशका आठवटै जिल्ला प्रशासन कार्यालयले सङ्क्रमण प्रभावका आधारमा निषेधाज्ञा अवधि थप्दै लगेका छन् । यद्यपि यसैबीच कोभिड१९ सङ्क्रमण र...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७७
भरतपुर । भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना सङ्क्रमणबाट निको भएकाले गम्भीर सङ्क्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड सङ्क्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्छन् । अस्पतालले प्लाज्मा...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
काभ्रेपलाञ्चोक । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादेले कार्यालयमा आई निःशुल्क ४० गुर्जो (चिनी लहरो)प्रदान गर्ने स्थानीय युवालाई स्याबासी र बधाई दिनुभयो । कोरोना भाइरस सङ्क्रमणको जोखिम मोलेर अरुको स्वास्थ्यप्रति चासो दिएकोमा वादेले स्याबासीसँगै बधाई र धन्यवाद दिनुभएको हो । 'उहाँहरुको अभियानलाई...

लोकसंवाद संवाददाता,   भदौ १७, २०७७
भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पिसीआर परीक्षण...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७७
चितवन । चितवन मेडिकल कलेजमा उपचारत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौडा उपमहानगरपालिका वडा नं १५ का ५८ वर्षीय पुरुष रहेका कलेजले जनाएको छ । कलेजद्वारा सञ्चालित अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार ज्वरो र...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता शोभाखर चापागाईको कोरोना सङ्क्रमणबाट निधन भएको छ । उहाँ श्वासप्रश्वास र दमको समस्या भएपछि यही भदौ ६ गते भरतपुर अस्पतालमा भर्ना हुनुभएको थियो । उचारका क्रममा आज विहान उहाँकोे निधन भएको अस्पतालले जनाएको...

लोकसंवाद संवाददाता,   भदौ १५, २०७७
काठमाडौँ । सरकारले पहिलोपटक नवजात शिशुलाई भिटामिन के (के वान) दिने भएको छ । रगतको मात्रा बढाउनका लागि नवजात शिशुमा भिटामिन के दिन थालिएको हो । जन्मेदेखि २८ दिनभित्रमा सुईको माध्यमबाट भिटामिन के दिने गरिन्छ । भिटामिन के को नाम...