बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका कोरोना पोजेटिभ देखिएका बिरामीलाई अप्ठ्यारो भई अस्पताल जानुपरेमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । राजधानीमा दोस्रो चरणको कोरोनाको सङ्क्रमण तीव्र हुन थालेपछि नगरपालिकाले कोरोना पोजेटिभ भई घरमा बसेका नगर क्षेत्रका बिरामीलाई स्वास्थ्य...


लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
काठमाडौँ । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ । काठमाडौँको सिनामङ्गलमा रहेको सुरिया हेल्थकेयर प्रालिका सञ्चालक डा सिपी श्रीकुमार र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका सञ्चालक प्रकाश...

लोकसंवाद संवाददाता,   बैशाख ८, २०७८
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७८
काठमाडौँ । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ । यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो । त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो ।...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७८
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ७३६ मा कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ७३८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा...

लोकसंवाद संवाददाता,   बैशाख ७, २०७८
गोरखा । गोरखा नगरपालिका१४ का एक पुरुषको कोरोना सङ्क्रणमबाट आज मृत्यु भएको छ । भारतबाट फर्किएका ५५ वर्षीय ती पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिनुभयो । बिहान करीव ११ः३० बजे उपचारका क्रममा...

लोकसंवाद संवाददाता,   बैशाख ६, २०७८
काठमाडौँ । सरकारले मङ्गलबारदेखि कोभिड१९ को दोस्रो मात्राको खोप लगाउँदै छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
भरतपुर । बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने ९क्लब फुट० समस्या समयमै उपचार गरे निको हुने चिकित्सकले बताउनुभएको छ । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको पार्न सकिने उहाँहरुको भनाइ छ ।...

लोकसंवाद संवाददाता,   बैशाख ५, २०७८
दाङ । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताउनुभयो । उहाँका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू)मा राखेर उपचार गरिएको छ भने अन्य...

लोकसंवाद संवाददाता,   बैशाख ३, २०७८
चितवन । चितवनको खैरहनी नगरपालिकाले नगरको प्रत्येक वडामा स्वास्थ्य संस्था स्थापना गरेको छ । सम्पूर्ण नगरवासीलाई स्वास्थ्य सेवाको पहुँचमा पुयाउने उद्देश्यका साथ नगरपालिकाले १३ वटै वडामा स्वास्थ्य संस्था स्थापना गरेको हो । यसअघि खैरहनी६ मा प्राथमिक स्वास्थ्य केन्द्र खैरहनी, वडा...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
काठमाडौँ । कोभिड१९ को नयाँस्वरुप डबल म्युटेन्ट भेरियन्ट र युके भेरियन्ट सङ्क्रमण देखिएका व्यक्तिको यात्रा विवरण ९ट्राभल हिस्ट्रि० खोजी गर्न थालिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले डबल म्युटेन्ट भेरियन्ट र युके भेरियन्ट सङ्क्रमण...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
मनाङ । कोरोना महामारीसँगै स्वस्थ्य सुरक्षाका लागि उपकरण उपलब्ध गराइएको छ । जिल्लाको एक मात्र अस्पताल कहिले उपकरणको अभाव त कहिले जनशक्तिको अभाव थेग्दै आएको छ । हाल यस अस्पतालमा भेन्टिलेटर उपलब्ध भए पनि जनशक्ति नहुँदा सञ्चालनमा आउन सकेको छैन...

लोकसंवाद संवाददाता,   बैशाख २, २०७८
झापा । कोरोना सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ । उहाँको शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा निधन भएको हो । विर्तामोड नगरपालिका८ निवासी पत्रकार केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किनुभएको थियो...

लोकसंवाद संवाददाता,   चैत्र ३१, २०७७
वीरगञ्ज । कोरोना सङ्क्रमणकै कारण वीरगञ्जमा आज बिहान एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित रहेका युवकको आज बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भारतको हैदरावादबाट...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
कैलाली । कैलालीको गोदावरी नगरपालिका३ का ५० वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण आज मृत्यु भएको छ । कडा खालको निमोनियाले अवस्था जटिल भएपछि आइतबार राति अस्पताल पुग्नु भएका उहाँको नमूना परीक्षण गर्दा कारोना सङ्क्रमणको पुष्टि भएको थियो । सेती...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
बुटवल । बुटवलमा कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एकएक जना सङ्क्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका१ निवासी ७१ वर्षीय महिलाको आज बिहान...

लोकसंवाद संवाददाता,   चैत्र ३०, २०७७
काठमाडौँ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले दक्ष चिकित्सक र अन्तर्राष्ट्रियस्तरका उच्च नवीनतम उपकरणका माध्यमबाट आँखासम्बन्धी सम्पूर्ण गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ . 'आँखा बा'अर्थात् अग्रज नेत्र रोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको उक्त अस्पतालले कोभिड१९ सङ्क्रमण रोकथामका लागि...

लोकसंवाद संवाददाता,   चैत्र २९, २०७७
काठमाडौं । चन्द्रागिरि नगरपालिका१२ बलम्बुमा रहेको नहुँदा महिला स्वास्थ्य क्लिनिकको प्राविधिक सहयोग तथा नहुँदा स्वास्थ्य महिला समूहको आयोजनामा महिलाको पाठेघर, स्तन क्यान्सरसँग सम्बन्धित रोगको परीक्षण गरिएको छ । शनिबार आयोजित शिविरमा १३५ महिलाको स्वास्थ्य परीक्षण गरिएको थियो । चन्द्रागिरि नगरपालिकाका...