बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   चैत्र २७, २०७७
ताप्लेजुङ । ताप्लेजुङको ६१ वडामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रमको शुरुआत भएको छ । स्वास्थ्य बीमा बोर्ड स्थापना भएको पाँच वर्ष पुगेको अवसरमा एकैपटक पाँच जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको स्वास्थ्य बीमा बोर्डका प्रदेश नं १ संयोजक दुर्गाप्रसाद आचार्यले बताउनुभयो...
लोकसंवाद संवाददाता,   चैत्र २५, २०७७
लोकसंवाद संवाददाता,   चैत्र २३, २०७७


लोकसंवाद संवाददाता,   चैत्र २२, २०७७
कञ्चनपुर । भारतबाट फर्कने बढेसँगै कोरोनाको सङ्क्रमणसमेत बढ्दोरुपमा रहेको छ । सीमा नाका त्रिनगर९डोकेबजार० भएर भारतबाट फर्कने व्यक्तिमा कोरोनाको सङ्क्रमण अधिक देखिन थालेको छ । शुक्रबार र शनिबार गरी सीमानाका भएर फर्केका व्यक्तिको एन्टीजेन परीक्षण गर्दा ५६ जनाको परीक्षणको नजिता...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
म्याग्दी । म्याग्दीका सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योग अभ्यासमा आकर्षण बढेको हो । जिल्ला सदरमुकाम बेनी बजारका साथै ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिकरूपमा योग अभ्यास गर्छन् । व्यस्त जीवनमा साधारण व्यायाम...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
दाङ । यही चैत २० गतेदेखि दाङका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ । दश वर्षदेखि निरन्तर खुवाउँदै आएको सो रोगविरुद्धका औषधि ११औं पटक खुवाइँदै छ । राष्ट्रिय हात्तीपाइले कार्यक्रम सर्भेको प्रारम्भिक तथ्यााङ्क अनुसार जिल्लाका विभिन्न...

लोकसंवाद संवाददाता,   चैत्र १९, २०७७
डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिका६ गगुडाका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय डोटीको आयोजना र गगुडा स्वास्थ्यचौकीको सहकार्यमा ७२ जनाको स्वास्थ्य परीक्षण गरिएको गगुडा स्वास्थ्यचौकीका सूचना अधिकारी शिशिर बोगटीले जानकारी दिनुभयो । जिल्ला सदरमुकामस्थित स्वास्थ्य कार्यालयमा...

लोकसंवाद संवाददाता,   चैत्र १८, २०७७
कर्णाली । कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष...

लोकसंवाद संवाददाता,   चैत्र १७, २०७७
पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
जाजरकोट । एक वर्षअघि छेडागाड नगरपालिका७ का रामबहादुर कामीको हात जङ्गलमा घाँस काट्दै गर्दा लडेर भाँच्चियो । उहाँ करिब छ महिनाभन्दा बढी हिँड्न नसक्ने अवस्थामा पुग्नुभयो । उहाँले छोरा र श्रीमतीको सहारामा शौचालय जानेदेखि व्यक्तिगत सरसफाइको काम गर्नुभयो । उहाँले...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
झापा।जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७७
लन्डन । बेलायतमा रहेका नेपाली अहिले धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटेको समाचार छ। टेलिफोन र इन्टरनेटमार्फत स्वास्थ्य परामर्श दिइने उक्त सेवा उपलब्ध गराउन बेलायतस्थित स्वीनफेन च्यारिटेबल ट्रष्टको पूर्ण साथ छ । ट्रष्टका निर्देशक लर्ड रोजल स्वीनफेन र सहनिर्देशक श्रीमती...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७७
काठमाडौँ ।स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले मौसममा आएको परिवर्तनसँग काठमाडाँै उपत्यकाभित्रको वायु प्रदूषण बढेकोले अत्यावश्यक काम वाहेक घर बाहिर ननिस्कन सबैलाई अपिल गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले आज यहाँ अपिल जारी गर्दै वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइ लगायत विविध स्वास्थ्य...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
चितवन । चितवन मेडिकल कलेजले सफल कलेजो प्रत्यारोपण गरेको छ । कलेजले यही चैत ८ गते ५४ वर्षीया धनकुमारी लामाको कलेजो प्रत्यारोपण गरिएको जनाएको छ । एक वर्षदेखि काठमाडौँमा उपचार गराउँदै आउनुभएका भरतपुर महानगरपालिका१० स्थायी घर भई हाल काठमाडौँ बस्दै...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
गोरखा । बारपाक सुलिकोट गाउँपालिकाले बराम समुदायको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले जागिर खाइरहेका, सरकारी सेवा सुविधा तथा पेन्सन सुविधा पाउँदै आएकाबाहेक ती समुदायका अन्य सबैका बीमा गर्न शुरुआत गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । पालिकाभित्रका...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
महेन्द्रनगर । जिल्लामा यार्सागुम्बालगायत हिमाली जडीबुटी लोप हुँदै गएकामा चिन्ता व्यक्त गरिएको छ महेन्द्रनगर । यस्ता बस्तुको दिगो व्यावस्थापनका लागि ध्यान दिन सरोकारवाला निकायले सरकारसँग आग्रह समेत गरेका छन् । साइपाल गाउँपालिकाको सहयोगमा साहारा नेपालको अयोजनामा जिल्लामा पाइने हिमाली जडीबुटीलाई...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका१० का एक युवतीमा आज बिहान यहाँको गड्डाचौकी नाकामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । परिवारका सदस्यसित भारतको पञ्जावबाट घर फर्किरहेकी युवतीमा सीमामा स्वास्थ्य परीक्षण गर्दा कोरोना देखिएपछि उहाँलाई महाकाली अस्पातल पठाइएको इलाका प्रहरी कार्यालय गड्डाचौकीले...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
काठमाडौं । टोखा नगरपालिका९ गोँगबुस्थित जागरण टोलमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । टोखा नगरपालिकाको सक्रियतामा निर्माण गरिएको उक्त केन्द्रको बुधबार नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभयो । कार्यक्रममा नगरप्रमुख अधिकारीले टोखाका जनता स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७७
म्याग्दी । म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिनेनिर्णय भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका लागि १५ बुँदे निर्णय...

लोकसंवाद संवाददाता,   चैत्र ११, २०७७
खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङको भवन निर्माण कम्पनीले सम्झौता अवधिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गरेको छ । सम्झौताअनुसार आगामी जेठ १६ गते सक्नुपर्ने भवनको काम निर्माण कम्पनी प्रतिष्ठा कन्स्ट्रक्सन प्रालि काठमाडौँले यही चैत पहिलो हप्ता...