बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   माघ २२, २०७७
बैतडी । बैतडीसहित सुदूरपश्चिम प्रदेशमा नौ हजार बढी व्यक्तिलाई कोरोना भाइरस विरुद्धको ९कोभिशिल्ड० खोप लगाइएको छ । प्रदेशका नौ वटै जिल्लामा गरेर हालसम्म नौ हजार ७३ जनालाई खोप लगाइएको हो । माघ १४ गतेदेखि ७ दिनको अवधिमा सो सङ्ख्यामा खोप...
लोकसंवाद संवाददाता,   माघ २०, २०७७
लोकसंवाद संवाददाता,   माघ २०, २०७७


लोकसंवाद संवाददाता,   माघ २०, २०७७
धरान । धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकाले सोमबार अस्पतालको शिलान्यास समेत गर्नुभयो । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कूल जग्गामध्ये...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले किशोरीलाई आइरन चक्की र फोलिक एसिड खुवाउन शुरु गरेको छ । नगरपालिकाले किशोरीमा देखिने रक्तअल्पताको समस्या न्यूनीकरणका लागि आइरन चक्की र फोलिक एसिड खुवाउन थालेको हो । टीकापुर नगरपालिकामा विद्यालय र समुदायमा गरी १० हजार...

लोकसंवाद संवाददाता,   माघ २०, २०७७
काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले बिरामीको घरघरमा पुगेर रगत, दिशापिसाबको नमूना सङ्कलन शुरु गरेको छ । स्थानीय टोखामा रहेको उक्त अस्पतालले बिरामीको सुविधाका लागि प्रत्येक दिन बिहान ७ देखि ११ बजेसम्म बिरामीको घरघरमै पुगेर नमूना सङ्कलन शुरु गरेको हो ।...

प्रा‍‍. डा‍‍. शरद वन्त,   माघ १६, २०७७
सफल शुरुवात अहिले देश संसद्विघटनसिर्जिएको संवैधानिक सङ्कटको भुमरीमा निसास्सिरहेकाेर जनता कहाली लाग्दो अनिश्चित भविष्यको त्रासले छटपटाइरहेका बेला नेपालमा कोभिड -१९ विरुद्ध खोपको शुरुवात अँध्यारो सुरुङमा झुल्किएको प्रकाश जस्तै आशाको किरण जगाइ दिएको छ । कोभिड प्रकोपको व्यवस्थापनमा सरकारको विगतको अन्यौलता...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
बारा । नेपाली सेनाले बाराको सिम्रौनगढ नगरपालिका५ स्थित उचिडी स्वास्थ्यचौकीमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट ५९७ स्थानीयवासी लाभान्वित भएका छन् । सेनाको २८ बाहिनी र २८ फिए गुल्म, नेपाल औषधि उत्पादक सङ्घ, प्रदेश नं २ सामाजिक विकास मन्त्रालय, सैनिक अस्पताल पोखरा...

लोकसंवाद संवाददाता,   माघ १५, २०७७
नेपालमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको ठीक १ वर्ष ६ दिनपछि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको सुरुवात गर्नेवित्तिकै देशैभर कोराना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको हो । प्रधानमन्त्री ओलीले अबको तीन...

लोकसंवाद संवाददाता,   माघ १३, २०७७
मोरङ । प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड१९ विरुद्धको कोभिशिल्ड खोप लगाइने भएको छ । प्रदेशअन्तर्गतका सरकारी तथा निजी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका गरी ३४ हजार ८५१...

लोकसंवाद संवाददाता,   माघ १३, २०७७
कर्णाली । भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिड१९ विरुद्धको खोप कोभिशिल्ड कर्णाली प्रदेश आइपुगेको छ । सङ्घीय सरकारले नेपालगञ्ज कोल्ड स्टोर हुँदै कर्णालीका लागि पठाएको ११ हजार ७८० खोप सोमबार राति सुर्खेत आइपुगेको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले बुधबार...

लोकसंवाद संवाददाता,   माघ १३, २०७७
बागलुङ । बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२...

लोकसंवाद संवाददाता,   माघ १२, २०७७
काभ्रेपलाञ्चोक । पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन ९कोभिसिल्ड० आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको जिल्लास्थित कोभिड१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले...

लोकसंवाद संवाददाता,   माघ १२, २०७७
काठमाडौँ । कोभिड १९ को सङ्क्रमणबाट विदेशमा थप नौ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता युकेमा चार, कुवेतमा तीन, पोर्चुगलमा एक र मलेसियामा एक जनाको निधन भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका...

लोकसंवाद संवाददाता,   माघ ११, २०७७
कर्णाली । कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप कोभिशिल्ड आज आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपङ्क्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली...

लोकसंवाद संवाददाता,   माघ ११, २०७७
चितवन । जिल्लामा रहेका ३४८ एचआइभी सङ्क्रमितको परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । यहाँ रहेका स्थानीय तहसँगको समन्वयमा उनीहरुको स्वास्थ्य बीमा गरिएको हो । एड्स हेल्थ फाउण्डेशनको सक्रियतामा उनीहरुको परिवारको स्वास्थ्य बीमा गरिएको हो । फाउण्डेशन चितवनका प्रमुख कृष्णहरि...

निकेश थपलिया,   माघ ७, २०७७
घटना मार्च २०२० को पहिलो सातातिरको हो । मलाई एन्जाइटी भइरहनेबारे म पहिल्यैदेखि अवगत नैथिएँ । तर त्यसताका अनौठो लक्षण देखा पर्यो ममा । अमेरिकामा चारैतिर कोभिड महामारीको हल्ला चलिरहेको समयमा म छुट्टीको दिन घरको बेसमेन्ट मा कसरतको लागि ट्रेडमिल...

लोकसंवाद संवाददाता,   माघ ८, २०७७
हुम्ला । हिमाली जिल्ला हुम्लाको दुर्गम स्वास्थ्यचौकीमा स्थापना भएका प्रसूति गृहमा बेबी रेडियन्ट वार्मर मेसिन जडान गरिएको छ । सिमकोट गाउँपालिका७ मा रहेको डाँडाफया स्वास्थ्यचौकीमा सो मेसिन जडान गरिएको छ । स्वास्थ्यचौकीमा स्थापना भएका प्रसूति गृहमा चिसो अत्यधिक हुने हुम्लामा...

लोकसंवाद संवाददाता,   माघ ८, २०७७
डोल्पा । डोल्पामा सुत्केरी महिलालाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको छ । जिल्ला अस्पताल डोल्पामा सुत्केरी गराउँदै आएका आमा, बच्चा तथा बिरामीलाई चिसोबाट जोगाउन ग्यास हिटरको जोहो गरिएको हो । तीन जना स्थानीय चिकित्सकले हिँउदको अत्याधिक चिसोका कारण सुत्केरी...

लोकसंवाद संवाददाता,   माघ ६, २०७७
गत महिनामा बेलायतबाट नेपाल आएका केही व्यक्तिमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । हाल देखिएको कोरोना भाइरसभन्दा निकै संक्रामक नयाँ कोरोना भाइरस नेपालमा पनि पुष्टि भएपछि त्यसले आम मानिसमा थप संक्रमणको आशंका थपिएको छ । स्वास्थ्य तथा जनसंख्या...