बैशाख १७, २०८१, सोमबार

लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७
नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले कोभिड१९ सङ्क्रमित एक महिलालाई प्रसूति सेवा प्रदान गरेको छ । तारकेश्वर गाउँपालिका६ निवासी २१ वर्षीया महिलालाई अस्पतालले सेवा प्रदान गरेको हो । ती महिलाले आइतबार अस्पतालमा नवजात शिशुलाई जन्म दिएकी थिइन् । व्यक्तिगत सुरक्षा कवच...
लोकसंवाद संवाददाता,   मंसिर २९, २०७७


लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
खलङ्गा । गुठिचौर गाउँपालिकाले पाँच श्ययाको अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । सो गाउँपालिकाको वडा नं ५ मा अस्पताल सञ्चालन गरेका गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले बताउनुभयो । नवनिर्मत भवनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भण्डारीले विस्तारै सेवा सुविधा थप्दै जाने...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
टीकापुर । टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गर्ने गरी जनस्तरबाट शुरु गरिएको आर्थिक सङ्कलन अभियानले रकम सङ्कलनको काम सम्पन्न गरेको छ । टीकापुर सरोकार समूह र ह्युमानिटी फाउण्डेसनको संयोजनमा थालिएको अभियानमा संसारभरिबाट प्राप्त आर्थिक सहयोग १० दिनमै सङ्कलन गर्न सफल...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
कैलाली । कैलालीको टीकापुर नगरपालिकाले पूर्ण खोप सुनिश्चितताका लागि गाउँ र टोलमा स्वास्थ्यकर्मी परिचालन गरेको छ । विसं २०७४ कात्तिक १४ गते नगरपालिकाले पूर्ण खोप नगरपालिका घोषणा गरेको भए पनि बिचको अवधिमा नगरपालिकाभित्रका बालबालिकालाई दिइँदै आएका खोपको अवस्थामा बुझ्न र...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
म्याग्दी । हिमाली जिल्ला म्याग्दीका सबै स्थानीय तहमा एकैपटक प्रसूतिको घरघरमा स्वास्थ्यकर्मी अभियान शुरु भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका बेनी नगरपािलकासहित छवटै स्थानीय तहमा प्रसूतिपछि तीनपटक स्वास्थ्यचौकीमा जाँच गर्न आउनुपर्ने अवस्थाका सबै सुत्केरीको घरघरमा नै गएर शिशु र...

लोकसंवाद संवाददाता,   मंसिर २८, २०७७
डोटी । जिल्लामा ७९९ एचआइभी सङ्क्रमितले नियमितरूपमा एआरटी औषधि सेवन गर्न थालेका छन् । हालसम्म जिल्लामा कूल ९९४ सङ्क्रमित देखिएकामा अहिले नियमितरूपमा ७९९ जनाले एआरटी सेवन गरिरहेको पाइएको छ । जिल्लामा विगतका वर्षहरुमा एचआइभी सङ्क्रमित आफू सङ्क्रमित भए पनि रोग...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडाैं । नेपालमा कोभिड१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ । विश्वमा ६ करोड ९२...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
टिकापुर । महिला स्वास्थ्य स्वयंसेविका रञ्जितादेवी टमट्टालाई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उहाँको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो । रञ्जितालाई वडा कार्यालयले साइकल वितरण गरेको छ । साइकल पाएपछि उहाँ...

लोकसंवाद संवाददाता,   मंसिर २६, २०७७
काठमाडौँ । आइएमई गु्रपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकामा सञ्चालित रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ । व्यवसायीद्वय ढकाल र भट्टचनले बिहीबार रेडियोका अध्यक्ष दोर्ण...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका६ वीरपुर स्वास्थ्यचौकीमा प्रसूति सेवा केन्द्र सञ्चालन भएको छ । केन्द्र सञ्चालनमा आएपछि वडा नं ६, ७, ८ र १० का गर्भवतीहरु छोटो समयमै स्वास्थ्य संस्थामा पुग्न सक्ने छन् । नगर प्रमुख नेत्रराज अधिकारीले प्रसूति सेवा...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
विराटनगर । कोरोना महामारीका समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गर्नुभएको छ । रक्तदान गरेर हेर्नुस्, खुशी मिल्छ भन्ने नाराका साथ गरिएको सो कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड१९...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
काठमाडाैं । नेपालको कूल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोरोना भाइरसविरुद्ध खोप लगाउने योजना सरकारले बनाएको छ । कूल जनसङ्ख्याको दुई तिहाइभन्दा बढीलाई खोप लगाउँदा त्यसले समुदायस्तरमा प्रतिरोधात्मक क्षमताको कार्य गर्ने र अन्यलाई लगाउनु नपर्ने हुन्छ । बालबालिकालाई अहिलेसम्म खोप परीक्षण...

लोकसंवाद संवाददाता,   मंसिर २५, २०७७
मोरङ । प्रदेश नं १ सरकारले अस्पतालजन्य फोहोरको सुरक्षित व्यवस्थापन गर्ने भएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयद्वारा बुधबार आयोजित अस्पतालको फोहोर व्यवस्थापनसम्बन्धी कार्यक्रममा विभिन्न अनुसन्धानबाट अव्यवस्थित फोहर व्यवस्थापनबाट समुदायमा सङ्क्रमण फैलिने देखिएकाले प्रदेशका १४...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिकाले यो आर्थिक वर्षदेखि स्वास्थ्य संस्थाको पहुँच भन्दा टाढा रहेका नागरिकलाई घरमै पुगेर स्वास्थ्य सेवा दिन शुरु गरेको छ । घरदैलो स्वास्थ शिक्षा कार्यक्रम हरेक महिनाको २१ र २२ गते नियमीत सञ्चालन गरिँदै आएको छ ।...

लोकसंवाद संवाददाता,   मंसिर २४, २०७७
दार्चुला । स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो । विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
काठमाडाैं । चन्द्रागिरि नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न क्षेत्रमा क्रियाशील युवा मिलेर म नै बनाउँछु, मेरो लागि अस्पताल भन्ने अभियान शुरुआत गरेका छन् । चन्द्रागिरिमा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको अस्पताल बनाउने परिकल्पना बोकेर युवाले सो अभियान शुरु गरेका हुन् । अभियानलाई आगामी दिनमा...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले छिट्टै चिकित्सा विषयको स्नातक तहको पढाइ शुरुआत गर्ने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । हालसम्म सरकारले प्रतिष्ठानलाई सो तहको अध्ययन अध्यापन गराउन अनुमति दिएको...

लोकसंवाद संवाददाता,   मंसिर २३, २०७७
सुर्खेत । कर्णाली प्रदेशमा ४९ जना नयाँ कुष्ठरोगी पत्ता लागेका छन् । साइनिङ अस्पताल, आइएनएफ नेपाल सुर्खेतले २०७७ मंसिर २२ गते पत्रकारसम्मेलन गरी ४९ नयाँ कुष्ठरोगी पत्ता लागेको तथ्याङ्क सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०७६/ ७७ मा कर्णाली प्रदेशका विभिन्न...