बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
काठमाडौँ । आज (भदौ ८ गते सोमबार) ४९७ पुरुष र २४६ जना महिला गरी थप ७४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४,...
लोकसंवाद संवाददाता,   भदौ ८, २०७७


लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
काठमाडौँ । टोखा नगरपालिकाले कोभिड१९ नियन्त्रण तथा उपचारमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीलाई १५० प्रतिशत भत्ता दिने निर्णय गरेको छ । नगरपालिकाको आइतबार बसेको ६१ औँ नगर कार्यपालिकाको बैठकले कोभिड१९ नियन्त्रणमा अग्रभागमा प्रत्यक्ष खटिने मेडिकल अधिकृतसहितको टोली र स्वाब सङ्कलनमा खटिने प्रयोगशालाकर्मीलाई...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
पाल्पा । कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसिआर मेसिन जडानका लागि एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद गर्न सक्ने गरी नेपाल सरकारले आवश्यक रकम अस्पतालका नाममा निकासा गरेको छ ।...

लोकसंवाद संवाददाता,   भदौ ८, २०७७
भरतपुर । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइने सबै सेवा आजदेखि पुनः शुरु भएका छन् । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्यकर्मी र बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि साउन ३२ गतेदेखि आकस्मिकबाहेकका सेवा बन्द गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ ७, २०७७
एकसय वर्ष यता धेरै जिवाणु नाशक ओखतीहरु पत्ता लागी सकेका छन् । जिवाणु नाशक ओखतीहरु नभएको बेला हजारौं जिवाणुद्वारा संक्रमित बिरामीहरुको अकाल मृत्यु हुने गर्दथ्यो । हिजो आज जिवाणु जनित रोगहरुबाट धेरै कम बिरामीहरुको मृत्यु हुन्छ । जिवाणु नाशक ओखतीहरुको...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
बनेपा । बनेपा नगरपालिका१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवत जावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपासको टोलभित्र अर्को...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोभिड१९ सङक्रमण पुष्टि भएको छ । उहाँ गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टिन व्यवस्थापन गर्न र सङक्रमितको उपचारको व्यवस्थापनमा खटिदै आउनुभएको थियो । गाउँपालिकाको कामको सिलसिलामा काठमाडौं पुग्दा उहाँको स्वास्थ्यमा समस्या...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
चितवन । चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको मृत्यु भएसँगै शनिबार...

लोकसंवाद संवाददाता,   भदौ ७, २०७७
काठमाडौँ । पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य बस्न अनुरोध गर्नुभएको हो । सरकारी अस्पतालका नर्सिङ,...

लोकसंवाद संवाददाता,   भदौ ५, २०७७
प्युठान । प्युठानका एक कोरोना बिरामीको मृत्यु भएको छ । जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं ७ का ६४ वर्षीयको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको स्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी एवं कोभिड १९ फोकल पर्सन पुष्कल श्रेष्ठले...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   भदौ ४, २०७७
मानिस विभिन्न कारणले डिप्रेसनको सिकार हुने गर्दछ । मानिसमा डिप्रेसन वा मानसिक समस्याहरू आउने गरेको हुन्छ । अन्य कारण बावजुत वान अफ द कारण दुर्घटना हुने गरेको छ । दुर्घटना भनेको एक्कासि र अप्रत्याशित रुपमा हुने हुनेहुँदा त्यहाँ देखिएको दृश्यले...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
काठमाडौँ । मनमाहेन कार्डियोलोजी अस्पतालका मुटु शल्यचिकित्सक डा अनिल भट्टराईले घरका युवाले सकेसम्म दीर्घरोगी र ज्येष्ठ नागरिकसँग दूरी राख्नुपर्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा उहाँले घरमा कोही दीर्घरोगी भएमा सकेसम्म उहाँहरुलाई छुट्टै कोठाको व्यवस्था गर्न...

लोकसंवाद संवाददाता,   भदौ ४, २०७७
पोखरा । पोखरा महानगरपालिका७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको हो । गत महिना जिल्ला...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति हेटौँडा उपमहानगरपालिका१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौँडा४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा...

लोकसंवाद संवाददाता,   भदौ ३, २०७७
सिरहा । सिरहामा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षकसहित थप सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षकसहित चार प्रहरी कर्मचारी, एक थुनुवा, मिर्चैयास्थित नेपाल बङ्गलादेश बैंकका एक कर्मचारी र मिर्चैया नगरपालिका४ का...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
काठमाडौं । नेपालमा एकै दिन एक हजार १६ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । साथै कोरोनाभाइरस सङ्क्रमणबाट थप सात जनाको मृत्यु समेत भएको छ । यो एकै दिन अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
डोटी । डोटी जिल्ला अस्पतालमा कोभिड१९ परीक्षण गर्न पिसिआर प्रयोगशाला सञ्चालनमा ल्याइएको छ । यसले अछाम, बाजुरा तथा डोटीका नागरिकको स्वाब परीक्षणमा सहज बनाएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा कूल एक करोड ५० लाखको लागतमा प्रयोगशाला सञ्चालनमा...

लोकसंवाद संवाददाता,   भदौ २, २०७७
चितवन । राप्ती नगरपालिकाको भण्डारामा रहेको सशस्त्र प्रहरी बल नं ३ गढीमाई बाहिनी वाग्मती प्रदेशका ४२ प्रहरीमा एकै साथ कोरोना सङ्क्रमण देखिएको छ । उनीहरुमध्ये दुई महिला र ४० पुरुष रहेको भरतपुर कोभिड१९ प्रयोगशालाले जानकारी दिएको छ । यसअघि सोही...