बैशाख १४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
काठमाडौं । अस्पतालमा खाली बेड नभएको विज्ञप्ति निकालेर सरकारले नागरिकलाई आफ्नो सुरक्षा आफैँ गर्न अलपत्र छाडिदिएको छ । देशमा उपलब्ध वैकल्पिक संचरनामा अलिकति लगानी गरेर जनतालाई सेवा दिन सकिन्छ, तर सरकारले त्यतातिर सोच्ने जमर्को गरेको छैन । काठमाडौं उपत्यकासहित देशभरका...
लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८
लोकसंवाद संवाददाता,   बैशाख १९, २०७८


लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप चार हजार ९२८ जनामा कोभिड१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १३ हजार ५६० जनाको स्वास्थ्य परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यसमा...

लोकसंवाद संवाददाता,   बैशाख १६, २०७८
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका८ मा रहेको स्याँडा स्वास्थ्य चैकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् । उक्त स्वास्थ्यचौकीमा एक एचए, तीन अहेब, दुई अनमी र एक जना कार्यालय...

लोकसंवाद संवाददाता,   बैशाख १५, २०७८
काठमाडौँ । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा डल्लुका सुरेश बोगटी कोभिड१९ विरुद्धको खोपको पहिलो मात्रा लगाउनका लागि बिहान ६ बजे पुग्नुभयो । उहाँ पुग्दा टोकन लिनेको भीड थियो । बिहान ७ बजेदेखि बाँडिएको टोकन केहीबेरमा नै सकियो ।...

डा.अस्मिता रायमाझी,   बैशाख १४, २०७८
क्यान्सर शब्द नसुन्नेनेपालीहरूको सङ्ख्या धेरै कम छ । क्यान्सर भएको थाहा पाउने बित्तिकै मनमा त्रास पैदा हुने गर्छ । कतिसम्म भनेमानिस आफ्नो मृत्युको कल्पना गर्न थालिहलेको पाइन्छ। क्यान्सर धेरै किसिमका हुन्छन् । केही किसिमका क्यान्सरको उपचारमा सन्तोषजनक प्रगति भइसकेको छ...

लोकसंवाद संवाददाता,   बैशाख १४, २०७८
काभ्रेपलाञ्चोक । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र काभ्रेपलाञ्चोकले वनेपा नगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयमा कार्यरत नर्सलाई आयुर्वेद र योग शिक्षा सम्बन्धी जानकारी दिएको छ । केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा मनोज चौधरी, पतञ्जलि आयुर्वेदका उपप्राध्यापक डा प्रवीणकुमार यादव, योग...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
काठमाडौं । कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको...

लोकसंवाद संवाददाता,   बैशाख १३, २०७८
काठमाडौं । कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् । नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जानले दोस्रो...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
अक्सिजन, अक्सिजन, के तपाई मलाई अक्सिजन उपलब्ध गराउन सक्नुहुन्छ ? आज बिहानै फोनको घण्टीबाट मेरा आँखा खुल्दा स्कुलका एक शिक्षकले अत्तालिएको स्वरमा मसँग भनिन् । उनका ४६ वर्षीय पति दिल्लीको एक अस्पतालमा कोरोनासँग संघर्ष गरिरहेका छन् र अस्पतालमा अक्सिजन छैन...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौं । नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँगै बालबालिका कोरोना भाइरस ९कोभिड१९०को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ । देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ ।...

लोकसंवाद संवाददाता,   बैशाख १२, २०७८
काठमाडौं । छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आँकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
कोरोना भाइरस कोभिड१९ का कारण एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका२ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । निमोनियको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । दोस्रो लहरको कोभिड१९ संक्रमण तीव्र रुपमा फैलिएसँगै नेपालबाट अक्सिजन भारत निर्यात हुन थालेको छ । भारतमा संक्रमितको संख्या ह्वात्तै बढेर अक्सिजन अभाव देखिन थालेपछि निकासीका लागि व्यवसायीले यहाँका बजारबाट अक्सिजन र त्यससँग सम्बन्धित सामाग्री उठाइरहेको रसायन तथा मेडिकल...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौँ । काठमाडौँ उपत्यकाका मुख्य अस्पतालहरुमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएका आइसियू र शय्या भरिएका छन् । शय्या भरिएपछि अस्पतालहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाइएको छ । दोस्रो लहरको कोरोना संक्रमणपछि पनि मानिसले जनस्वास्थ्यका मापदण्ड...

लोकसंवाद संवाददाता,   बैशाख १०, २०७८
काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंंख्या...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज बिहान मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका१६ नगवा निवासी ६१ वर्षीया महिलाको आज बिहान १ः१५ बजे उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
पोखरा । पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान...

लोकसंवाद संवाददाता,   बैशाख ९, २०७८
अछाम । अछामको साँफेबगर नगरपालिका६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार भारतबाट रोजगारी गरी हालै घर फर्किएका ती पुरुषको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारका क्रममा मृत्यु भएको...