बैशाख २०, २०८१, बिहिबार

लोकसंवाद संवाददाता,   जेठ ९, २०७७
भरतपुर । काठमाडौँमा कार्यक्षेत्रमा रहेका प्रहरीलाई कोरोना सङ्क्रमण देखिएपछि जिल्लामा उच्च सतर्कता अपनाइएको छ । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङका अनुसार जोखिममा काम गरिरहनुपर्ने भएका कारण उच्च सतर्कता अपनाइएको हो । उहाँले जिल्लामा रहेका १५ जना प्रहरीको...
लोकसंवाद संवाददाता,   जेठ ७, २०७७


लोकसंवाद संवाददाता,   जेठ ५, २०७७
काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ । वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७७
उदयपुर । कोभिड१९ को परीक्षण गर्न स्वाब सङ्कलनका लागि आवश्यक भिटिएम उपकरण तथा सामग्री अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सामग्रीको अभाव हुँदा स्वाब सङ्कलन बन्द भएको जनाएको छ । कार्यलयका प्रमुख मोहन सुवेदीले आवश्यक सामग्रीका लागि प्रदेश र...

लोकसंवाद संवाददाता,   जेठ ४, २०७७
तनहुँ । जिल्लामा क्वारेन्टिनमा बस्ने बढ्दै जान थालेका छन् ।वैशाखको अन्तिम सातामा न्यून हुँदै गएकामा पुन:थपिने क्रम बढ्न थालेको छ । वैशाख २८ गतेसम्म ३८ जना क्वारेन्टिनमा रहेकामध्ये ३१ जना घर फिर्ता भई सात जना मात्रै क्वारेन्टिनमा बस्दै आएका थिए...

लोकसंवाद संवाददाता,   जेठ १, २०७७
काठकमाडाैं । त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक बिरामीमा कोभिड१९ को सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले सङ्क्रमितको सम्पर्कमा आएका चिकित्सकलाई १४ दिन क्वारेन्टाइन तथा सेल्फ आइसोलेसनमा राख्ने तयारी गरेको छ । अस्पतालको न्यूरो सर्जरी वार्डको शय्या नं ५० मा भर्ना भएकी छ...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७७
बाजुरा। देशभर कोरोना भाइरसको जोखिम बढिरहेका बेला बाजुरामा भने कालाजार देखापरेपछि गाउँमा थप चिन्ता थपिएको छ । जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं ५ गोत्रीका एक बालकलाई कालाजार देखिएको हो । पूर्वीउत्तरी क्षेत्रमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचारका लागि ल्याइएका...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७७
बाँके । सीमावर्ती भारतीय क्वारेन्टाइनमा रहेका कोरोना सङ्क्रमित एक युवक फरार भएपछि बाँकेको नरैनापुर गाउँपालिकामा उच्च सतर्कता अपनाइएको छ । भारतको श्रावस्ती जिल्लास्थित सिरसिया क्वारेन्टाइनमा रहेका नरैनापुर ३ बहाउपुर्वा गाउँका युवक क्वारेन्टाइनबाट सोमबार फरार भएपछि नेपाल भित्रिएर गाउँमा आएको हुन...

लोकसंवाद संवाददाता,   बैशाख ३१, २०७७
प्युठान । प्युठानमा रगत अभाव भएको छ । लकडाउनका समयमा विभिन्न संघसंस्थाले गर्दै आएको रक्तदानमा कमी आएकाले नेपाल रेडक्रस सोसाइटीद्वारा बिजुवारमा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रमा रगतको अभाव भएको हो । लकडाउनका समयमा कम रगत खपत भए पनि रक्तदान गर्ने कम...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७७
बांँके । कोरोनाविरुद्ध अग्रभागमा रहेर कार्यरत स्वास्थ्यकर्मीलाई बांँकेको सोनपुरमा स्थानीय व्यक्तिले ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि खजुरा गाउँपालिका वडा नं ७ स्थित सोनपुर स्वास्थ्यचौकीमा कार्यरत...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७७
जीतपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ ७ बजे कोरोना संक्रमण पुष्टि गरेको कपिलवस्तुका ६ जनालाई अहिले बिहान बुटवल पठाउने तयारी भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले वताउनुभयो । यता कपिलवस्तुको बुद्धभूमिस्थित क्वारेण्टाइनमा बसेका दुई जनामा सोमबार साँझ...

लोकसंवाद संवाददाता,   बैशाख ३०, २०७७
लुम्बिनी । रुपन्देहीमा कोरोना संक्रमित पुष्टि भएका ६ जना लुकिछिपी सीमावारि नेपाल प्रवेश गरेको पाइएको छ । जिल्लाको समरीमाई गाउँपालिका वडा नं ७, बेतकुईया मर्चवारको भैसागाहन मदरसास्थित क्वारेन्टाइनमा रहेका ४७ मध्ये वडा नं १ का एक र वडा नं ४...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७७
भोजपुर । भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची (रेडजोन)मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रेडजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा अन्य जिल्लाका नाकाबाट लुकीछिपी जिल्ला प्रवेश गर्नेको सङ्ख्या बढ्न थालेपछि सुरक्षामा...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७७
बाँके । बाँकेमा फेला परेका (कोभिड १९)संक्रमितको अझै पनि ट्राभल हिस्ट्री खुल्न सकेको छैन । भ्रमण विवरण खुल्न नसक्दा कोरोना संक्रमणको शुरुको अवस्था पत्ता लगाउन मुश्किल भएको छ । कोरोना भाइरस संक्रमणको क्षेत्र नेपालगञ्ज उपमहानगरपालिका८ जोल्हनपूर्वामा पहिलोपटक गत शुक्रबार मदरसा...

लोकसंवाद संवाददाता,   बैशाख २४, २०७७
चितवन । पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७७
चितवन । कोरोना अस्पतालमा चोरी भएको विषयलाई लिएर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार आन्तरिकरूपमा कर्मचारी परिचालन गरी अनुसन्धानको कामलाई अघि बढाइएको छ । टोलीले अनुसन्धानको काम...

लोकसंवाद संवाददाता,   बैशाख २३, २०७७
धनुषा । सङ्घीय सरकारले कोरोना सङ्क्रमण फैलन सक्ने खतराका दृष्टिले प्रदेश नं.२ का आठ जिल्लालाई अति जोखिमपूर्ण (रेडजोन)क्षेत्रको सूचीमा राखी लकडाउनलाई अझ बढी प्रभावकारीरुपमा अगाडि बढाएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको यो प्रदेशको आठवटै जिल्लामा लकडाउनलाई प्रभावकारीरुपमा लागू...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
काठमाडौ । विदेश तथा देशका विभिन्न स्थानबाट कीर्तिपुर नगरपालिकामा आएर बसोबास गरेकाहरुको र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)विधिबाट कोरोनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाहिरबाट आएका ११० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका उपप्रमुख सरस्वती...

लोकसंवाद संवाददाता,   बैशाख २२, २०७७
कोहलपुर । नेपालभारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाइएको छ । बाँकेको...