बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   असार १२, २०७७
गण्डकी । गण्डकी प्रदेशमा थप २५ जनामा कोभिड१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति जारी गरी तनहुँमा दुई, स्याङ्जा र बागलुुङमा एक/एक तथा नवलपरासी ९बर्दघाट सुस्ता पूर्व०मा २१ जनामा सङ्क्रणमण पुष्टि भएको जनाएको छ...
लोकसंवाद संवाददाता,   असार १२, २०७७
लोकसंवाद संवाददाता,   असार ११, २०७७


लोकसंवाद संवाददाता,   असार ११, २०७७
धनगढी । धनगढीको कैलाली अस्पतालले पहिलो पटक मूत्रनलीमा अड्किएको जटिल पत्थरीको सफल शल्यक्रिया गरेको छ । अस्पतालले कञ्चनपुरका २९ महिने बालकको मूत्रनलीमा अड्किएको ७ दशमलव ८ एमएमको पत्थरीको सफल शल्यक्रिया गरिएको जनाएको छ । अस्पतालका डा आनन्द पाठक र अरुण...

लोकसंवाद संवाददाता,   असार ११, २०७७
पाेखरा । स्वास्थ्य विज्ञान प्रतिष्ठान क्षेत्रीय पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराले आकष्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ । अस्पतालमा उपचारत कोरोना सङ्क्रमित स्याङ्जाका ५५ वर्षीय पुरुषको बुधबार राति मृत्यु भएपछि उनको शव व्यवस्थापन गर्नुपर्ने भएकाले बिहीबार सेवा बन्द गरिएको अस्पतालका निर्देशक...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार ७, २०७७
चिनी रोगबाट पिडित व्यक्तिहरुलाई विभिन्न किसिमका रोगहरु लाग्न सक्छन् ।यी रोगहरुबाट बच्न चिनी रोगलाई राम्ररी नियन्त्रण गर्नु आवश्यक छ । चिनी रोगमा दुई प्रकारका दीर्घकालिन रोगहरु पाईन्छन् । मसिना रगतका नलीहरु प्रभावित भएर हुने रोगहरुलाई माइक्रोभास्कुलर र ठूला रगतका नलीहरु...

लोकसंवाद संवाददाता,   असार ७, २०७७
काठमाडौँ ।पदाधिकारीको पदावधि२०७५ चैत मसान्तमा सकिएर पनि नयाँ नेतृत्कोव आउन नसकेकोनेपाल रेडक्रस समूहले अविलम्ब नेपाल रेडक्रस सोसाइटीमा पदाधिकारी पुनर्गठनको माग गरेको छ ।हालसम्म नयाँ नेतृत्व गठन हुन नसकेकाले सरकारी प्रतिनिधिको नेतृत्वमा तदर्थ समिति गठन गरी निष्पक्ष निर्वाचन गर्न उक्त समूहले...

लोकसंवाद संवाददाता,   असार ४, २०७७
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताउनुभएको छ । २०७७ असार ३ गतेराष्ट्रियसभाका सांसदले सोध्नुभएको प्रश्नको जवाफ दिँदै उहाँले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण...

लोकसंवाद संवाददाता,   असार ३, २०७७
दैलेख । दैलेखमा कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि अमेरिका बस्दै आएका युवाले आफ्नो जन्मभूमिमा स्वास्थ्य सामग्री पठाएका छन् । नारायण नगपालिका वडा नं ११ जन्म घर भई अमेरिकाको न्युयोर्क बस्दै आउनुभएका मञ्जु, वर्षा र तीर्थ शाहीले ज्वरो, रुघाखोकी र झाडापखालाका...

लोकसंवाद संवाददाता,   असार २, २०७७
जुम्ला । कोभिड १९ को सङ्क्रमण रोकथामका लागि जुम्लाका क्वारेन्टिनमा बसेका २४९ जना घर फर्किएका छन् । भारतलगायत अन्य मुलुकबाट आएका व्यक्ति क्वारेन्टिन अवधि पूरा गरी घर फर्किएका हुन । पिसिआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि जिल्लाका एक नगरपालिकासहित सात गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   असार २, २०७७
चितवन । एनपिआई नारायणी सामुदायिक अस्पतालका सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर नतिजा नेगेटिभ आएको छ । गत साता त्यहाँ कार्यरत एक चिकित्सक र एक बिरामीको नतिजा पोजेटिभ आएको थियो । अस्पतालका कार्यकारी अध्यक्ष डा भक्तमान श्रेष्ठका अनुसार सङ्क्रमण देखिएको...

लोकसंवाद संवाददाता,   असार १, २०७७
भरतपुर । भरतपुर अस्पतालले सर्वसाधारण र कोरोना सङ्क्रमितको उपचारमा संलग्नहरुलाई आवतजावत गर्न अलग अलग प्रवेशद्वार तयार गरेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीका अनुसार सङ्क्रमितलाई अस्पतालको 'ए'व्लकको भूई तलामा पछाडिबाट बाटो खोलेर राखिएको छ । उहाँले स्वास्थ्य...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७७
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेकाे छ ।आइतबार एकै दिन ४ सय २५ जना कोरोना भाइरस संक्रमित थपिएसँगै यो संख्या ५ हजार ७ सय ६० पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ ३२, २०७७
चिनी रोगमा हुने अल्पकालीन रोगहरूमा रगतमाग्लुकोज कम हुने हाईपोग्लोइसेमिया (Hypoglycemia), रगतमा ज्यादा ग्लुकोज हुनुको साथै पिसाबमा एसिटोन हुने डायवेटिक किटो एसिडोसिस (Diabetic keto acidosis), रगतमा ज्यादा ग्लुकोज भएता पनि पिसाबमा एसिटोन नदेखिने हाइपर अस्मोलार हाइपरग्लाइसेमिया (HyperosmolarHypoglycemia) र जिवाणुहरुद्वारा सङ्क्रमण हुने...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
सुर्खेत । कोरोना सङ्क्रमित बढिरहेका बेला कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको अभाव देखिएको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नहुँदा महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसको उपचार तथा नियन्त्रणमा समस्या देखिएको हो । प्रदेशमा हाल ५० विशेषज्ञ चिकित्सक रहेकामध्ये प्रदेश मातहतमा ३३ जना मात्र...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७७
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयुर्वेद क्षेत्रको विकास तथा कोरोना रोकथाम र उपचारमा खोज अनुसन्धानका लागि उपयुक्त नीतिगत सुझाव तयार गर्न बृहत् आयुर्वेद तथा वैकल्पिक चिकित्सा विकास कार्यदल गठन गरेको छ । मन्त्रालयका सहसचिव डा.गुणराज लोहनीको संयोजकत्वमा गठित १३...

सागर आत्रेय,   जेठ ३०, २०७७
सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड१९)को सङ्क्रमणबाट अहिले नेपालसहित विश्वभरका प्रायः सबैजसो मुलुक आक्रान्त छन् । स्वास्थ्य प्रणाली तुलनात्मक रूपमा राम्रा भएका भनिएका अमेरिका र युरोपका इटाली र स्पेन जस्ता देशहरूमा यो भाइरसका कारण ज्यान...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
गुलरिया । कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई बढैयाताल गाउँपालिकाले राहत दिने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामलाई थप प्रभाकारी बनाउन पालिकाले उक्त निर्णय गरेको बढैयाताल गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनुभयो । कोरोना भाइरस रोकथाम नियन्त्रण...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
सोलुखुम्बु । जिल्ला अस्पताल फाप्लुले करिब १५ दिनपछि आफ्नो नियमित सेवा सञ्चालन गरेको छ । अस्पतालमा उपचाररत एक युवामा कोरोना पोजेटिभ देखिएपछि जेठ १५ देखि बन्द रहेको अस्पतालको सेवा बिहीबारबाट पूर्णरूपमा सञ्चालन भएको अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७७
भक्तपुर । भक्तपुर अस्पतालमा सबै सेवा पुनः सञ्चालन भएका छन् । अस्पतालमा यही जेठ २५ गते सिन्धुपाल्चोक लिसङ्खुपाखा गाउँपालिका३ घरभई हाल चाँगुनारायण नगरपालिका३ झौखेल बस्ने ३६ वर्षीय सन्तमाया लामाको मृत्यु भएपछि रोकिएको सेवा आजबाट सञ्चालन गरिएको हो । सुत्केरी भएको...