बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   असार २५, २०७७
महोत्तरी । महोत्तरीमा कोभिड१९ रोकथामका लागि सञ्चालित क्वारेन्टिन केन्द्र स्वात्तै घटेका छन् । जिल्लामा १०० भन्दा माथि पुगेका केन्द्रहरु घटेर अहिले ३२ कायम भएका छन् । केन्द्रमा बस्नेहरु परीक्षणपछि घर फर्केपछि क्वारेन्टिन केन्द्रको सङ्ख्या कम भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको...
लोकसंवाद संवाददाता,   असार २५, २०७७
लोकसंवाद संवाददाता,   असार २४, २०७७


लोकसंवाद संवाददाता,   असार २४, २०७७
काठमाडाैं । न्यून गुणस्तरको रहेको जनाउँदै दुई प्रकारका औषधिको बिक्रीवितरणमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा लोमस फर्मास्युटिकल्स प्रालिका न्यून गुणस्तरका दुई औषधिको बिक्रीवितरणमा रोक लगाएको हो । मेट्रो ४०० एमजी (मेट्रोनिन्डाजोल ट्याबलेट)र सेटोफेन (प्यारासिटामोल ट्याबलेट...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैं । नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सका तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । सोमबार सात जनामा कोभिड...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको जानकारी...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
सुर्खेत । नेपाल आयुर्वेद औषधि व्यवसायी सङ्घ काठमाडौँलेआठ लाखको आयुर्वेदिक औषधि नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सङ्घका केन्द्रीय अध्यक्ष जङ्गराज गिरी नेतृत्वको पदाधिकारी टोलीले सोमबार स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतलाई आयुर्वेदिक विभिन्न प्रकाका तीन हजार ३६४ थान औषधि...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा अवस्ट्रेक्टिभ, फिस्टुला, सर्भाइकल तथा स्तन क्यान्सरको स्क्रिनिङ सम्बन्धी एकदिने अभिमुखीकरण सोमबार सम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र तोपामा आयोजित एकदिने अभिमुखीकरणमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा अन्य महिलाको सहभागिता थियो...

लोकसंवाद संवाददाता,   असार २३, २०७७
काठमाडाैँ । २०७७ असार २२ गते सोमबारदेखि स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैटौँ राष्ट्रिय सम्मेलन शुरु भएको जनाइएकोछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनमा भएको सम्मेलनमा आज १६ स्वास्थ्य क्षेत्रका अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गरिएका छन् ।२०७७ असार २२ गते सोमबार प्रस्तुत...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
तनहुँ । तनहुँमा हालसम्म ६७ जनाले कोरोना जितेर घर फर्किएका छन् । व्यास नगरपालिका१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आइसोलेशनबाट सोमबार एकैदिन ३२ जनाले कोरोना जितेर घर फर्किएसँगै उक्त सङ्ख्या पुगेको हो । उक्त आइसोलेशनमा बस्दै आएकामध्ये सबैभन्दा बढी ऋषिङ गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
सप्तरी । सप्तरीमा क्वारेन्टिनमा बस्नेको सङ्ख्या घट्दै छ । होम क्वारेन्टिनमा बस्ने बढेका छन् । असार २१ गतेसम्ममा क्वारेन्टिनमा बस्नेको सङ्ख्या ३०६ मा झरेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ जसमा ३२ महिला छन् । नौ नगरपालिका र नौ गाउँपालिका रहेको...

लोकसंवाद संवाददाता,   असार २२, २०७७
बागलुङ । क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव ढोरपाटन नगरपालिका४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति व्यवस्थापन गरिएको छ । विश्वकर्माको आइतबार बिहान ढोरपाटन नगरपालिका४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो । यही असार...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार २१, २०७७
मे महिना सन् २०२० सम्म विश्वको जनसङ्ख्या ७.८ बिलियन पुगी सकेको छ । संसार भरिको कुल जनसङ्ख्याको झान्नै आधा अर्थात् ४९.६ प्रतिशत महिलाहरू छन् । सन् २०१२ मा २१३ मिलियन महिलाहरूले गर्भधारण गरेका थिए । अमेरिकामा २ देखि १० प्रतिशत...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
धनगढी । सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका अनुसार गतहप्तासम्म प्रदेशमा कूल सङ्क्रमित दुई हजार ७६ जना रहेकामा शनिबारसम्म सो सङ्ख्या तीन हजार ४६९...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक/एक नेपालीको मृत्यु भएको हो...

लोकसंवाद संवाददाता,   असार २१, २०७७
चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण शुरु गरेको छ । नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम शुरु गरिएको हो । नगरपालिका प्रमुख प्रभा बरालका अनुसार...

लोकसंवाद संवाददाता,   असार २०, २०७७
सुुर्खेत । विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुमा कोरोना सङ्क्रमण पुष्टिभएपछि बन्द भएको यहाँस्थित प्रदेश अस्पतालको बहिरङ्ग सेवा (ओपिडी)पुनः शुरु हुने भएको छ । दश दिनदेखि बन्द ओपिडी सेवा भोलि (आइतबार) देखि सञ्चालन हुने अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड१९ का सङ्क्रमितहरुको उपचार...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
काठमाडौं । सरकारले असार २२ र २३ गते देशभरीका बालबालिकालाई भिटामिन ए खुवाउने भएको छ। बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यून गर्न सरकारले हरेक वर्ष दुइ चरणमा भिटामिन ए खुवाउँदै आएको छ। कोभिड१९ को संक्रमणपछि लकडाउन जारी...

लोकसंवाद संवाददाता,   असार १९, २०७७
धनगढी । बिहीबार (असार १८) एकै दिन ३३३ जना कोरोना सङ्क्रमित थपिएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ९३३ पुगेको छ । प्रदेशको कैलाली जिल्लामा एकै दिन १३८ जना नयाँ सङ्क्रमित थपिएपछि यो जिल्लामा सङ्क्रमितको सङ्ख्या ८७४पुगेको छ ।...

लोकसंवाद संवाददाता,   असार १८, २०७७
बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा)बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो...