बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   जेठ २९, २०७७
सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश सरकारले निर्धारण गरेका विशिष्टीकृत...


लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
कञ्चनपुर । कञ्चनपुरको पुर्नवास नगरपालिका५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र...

लोकसंवाद संवाददाता,   जेठ २८, २०७७
काठमाडाैँ । नेपाल भलिबल सङ्घले नेपाल चिकित्सक सङ्घलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोरोना भाइरसको महामारीका बेला अग्र भागमा रही काम गर्दै आएका स्वास्थ्यकर्मीका लागि भलिबल सङ्घले सामग्री सहयोग गरेको हो । सहयोग गरिएका सामग्रीमा मास्क र फेस सेल्डर...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७७
काठमाडाैँ । स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९)को पीसीआर विधिबाट परीक्षण गरिने बताउनुभएको छ । आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उहाँले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ २५, २०७७
विभिन्न देशहरुमा गरिएका चिनी रोग सम्बन्धी सर्वेक्षणहरुमा बेग्ला बेग्लै उमेर समूहका महिला तथा परुषहरुलाई समावेश गरिएको पाईन्छ । यसै कारणले गर्दा विभिन्न विशेषज्ञहरुले गरेका सर्वेक्षणमा चिनीरोगीहरुको संख्या बेग्ला बेग्लै उल्लेख गर्ने गरेको पाइन्छ । कुनै कुनै सर्वेक्षणमा बीस वर्ष भन्दा...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
चितवन । चितवन मेडिकल कलेजलेले सञ्चालनको तयारी अवस्थामा रहेको आफ्नो पिसीआर परीक्षण प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कोरोना भाइरसको जोखिम हुन नदिन परीक्षणका लागि जनशक्ति सहित प्रयोगशाला...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
भक्तपुर । मध्यपुरथिमि नगरपालिका४ थिमिस्थित मध्यपुर अस्पतालका सेवा पुनः सञ्चालनमा आएका छन् । अस्पतालमा कार्यरत ३० जना स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखेर अस्पतालले आजदेखि आफ्नो सेवा सञ्चालन गरेको जनाएको छ । कोभिड१९ सङ्क्रमण पुष्टि भएकी भक्तपुर बस्ने सुत्केरीको सो अस्पतालका चिकित्सकले शल्यक्रिया...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
पाेखरा । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण सर्वसाधारणमा परेको मनोवैज्ञानिक असर समाधान गर्न मनोवैज्ञानिक परामर्श कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०७७-७८ को वार्षिक नीति तथा कार्यक्रममा सरकारले कोरोना सङ्क्रमणको रोकथाम र नियन्त्रणका साथै यसबाट सिर्जित विभिन्न...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७७
बर्दिया । बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । दुई दिनअघि सरुवा हुनुभएका प्रजिअ प्रेमलाल लामिछानेलाई...

कोपिला पौडेल,   जेठ २३, २०७७
हामी अहिले असहज परिस्थितिमा छौँ I यस सङ्कटको घडीमा विश्व नै आक्रान्त छ I मानिसलाई कसरी आफू सुरक्षित रहने र परिवारलाई कसरी सुरक्षित राख्ने भन्ने चिन्ताले सताई रहेको छ I यो लेख तयारी गर्दासम्म कोरोना भइरसा कारण विश्वभर करिब ६७...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजको सिनामंगल स्थित शिक्षण अस्पतालमा चार जनालाई कोभिड पोजेटिभ देखिएपछि स्थगित भएका सम्पूूर्ण सेवाहरू आज २०७७ साल ज्येष्ठ २३ गते शुक्रवार बेलुका ५ देखि सुचारु हुने भएको छ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडका अस्पताल निर्देशक...

लोकसंवाद संवाददाता,   जेठ २३, २०७७
भारत ।भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै...

लोकसंवाद संवाददाता,   जेठ २०, २०७७
काठमाडौँ । काठमाडौँ मेडिकल कलेजको सिनामंगल स्थित शिक्षण अस्पतालका इमर्जेन्सी लगायत सम्पूर्ण सेवाहरू अर्को सूचना नआइन्जेल स्थगित गरिएको जानकारी दिएको छ । काठमाडौँ मेडिकल कलेज स्थित अस्पताल प्रशासनले २०७७ साल ज्येष्ठ २० एक प्रेस नोट जारी गरी सेवाहरू स्थगित गरेको...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ १८, २०७७
चिनी रोगका लक्षणहरु चिनी रोगमा पाइने लक्षणहरूले चिनी रोग हुन सक्ने सम्भावनालाई सङ्केत गर्छ । यो रोगमा पाइने लक्षणहरू भएका व्यक्तिहरूले आफूलाई चिनी रोग भए नभएको कुरा पत्ता लगाउन चिकित्सकसँग सम्पर्क गरेर रगतको जाँच गराउनु पर्छ । चिनी रोग भएका...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७७
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर प्रविधिबाट कोभिड१९ को परीक्षण आजदेखि शुरु गरिएको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पिसिआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग समन्वय गरेर कोभिड१९ को परीक्षणको दायरा बढाउन प्रयोगशाला सञ्चालन गरिएको जानकारी दिनुभयो...

लोकसंवाद संवाददाता,   जेठ १२, २०७७
जनकपुर । यस प्रदेशमा आइतबारसम्ममा १७८ जना सङ्क्रमित रहेकामा आज बिहान ५४ जना नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज बिहान १०ः४५ बजेको समयमा जारी प्रेस विज्ञप्तिमा थप ७२ जनामा कोरोना सङ्क्रमित पुष्टि भएको...

प्रा.डा.डम्बरबहादुर कार्की,   जेठ ११, २०७७
राती सुतेको बेला घुर्ने, सास फेर्न गाह्रो हुने र केही समय सास रोकिनेरोगलाई अवस्ट्रकटिभ स्लिप एपनिया अथवा छोटकरीमा ओएसए भनिन्छ । सुतेको बेला एक घण्टामा पाँच अथवा पाँच पटक भन्दा ज्यादा केही समय सास बन्द हुने रोगलाई ओएसए भनिन्छ ।...

लोकसंवाद संवाददाता,   जेठ ९, २०७७
बागलुङ । बागलुङमा शङ्कास्पद बिरामीको कोरोना जाँचका लागि थ्रोट स्वाब सङ्कलन गर्न सदरमुकामबाट स्वास्थ्य प्राविधिक पठाउनुपर्ने समस्या हटेको छ । स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य प्राविधिकलाई तालिम दिएर तयार पारिएको हो । यहाँका १० वटै स्थानीय तहमा रहेका स्वास्थ्य प्राविधिकले...