बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   चैत्र २२, २०७६
काठमाडौँ । कोरोना भाइरस (कोभिड १९)को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी काठमाडौ जिल्ला शाखा र महाबौद्ध उपशाखाले संयुक्त रूपमा एक घर एक रक्तदाता अभियान जारी राखेका छन् । यस अन्तर्गत काठमाडौ महानगरपालिका...


लोकसंवाद संवाददाता,   चैत्र १७, २०७६
प्रदेश नं १ बाट कोरोना भाइरसको आशङ्का गरिएका ३० बिरामीको थ्रोट स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकामा आइतबारसम्म २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत प्रदेश आपत्कालीन कार्य सञ्चालन...

लोकसंवाद संवाददाता,   चैत्र १६, २०७६
ललितपुर । कोभिड१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपालले विशेष स्वास्थ्य सुरक्षा सतर्कता अपनाएको छ । सीमित स्रोत साधनबीच पनि सङ्कट समाधानका लागि पहल गरिरहेको छ । कोभिड१९ को अत्यावश्यक स्वाथ्यकर्मीलाई आवश्यक सामग्रीव्यवस्थापनका लागि आन्तरिक र अन्तर्राष्ट्रिय जोहो गरिरहेको छ ।...

अंशु भूसाल,   चैत्र १६, २०७६
जनस्वास्थ्यको मूल उद्देश्य भनेको रोग लोगर उपचार गर्नुभन्दा लाग्न नदिनु हो । अहिले विश्वभरि महामारीको रूपमा रहेको नोबेल कोरोना भाइरस कोभिड १९ले मानव सभ्यतालाई नै चुनौती दिइरहेको छ । कोरोनाले अत्यन्तै संक्रामक रूप लिँदै गइरहेको छ । पहिलो पटक २०१९...

लोकसंवाद संवाददाता,   चैत्र १५, २०७६
झापा । कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो...

लोकसंवाद संवाददाता,   चैत्र १४, २०७६
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको सम्भावित सङ्क्रमण न्यूनीकरणका लागि स्थापना भएका क्वारेन्टाइनमा अत्यावश्कीय आवश्यकता पूरा हुनुपर्ने बताउनुभएको छ । सो प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालयले पोखरा महानगरपालिका५ मालेपाटनस्थित कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
मकवानपुर । यही चैत ६ गते एयर अरेबियाबाट नेपाल फर्किएका नेपालीमध्ये मकवानपुर जिल्लाका दुई जनाको पहिचान भएको छ । सो एयरलायन्सबाट आएकी उन्नाइस वर्षीया एक युवतीलाई कोरोना भाइरस सङ्क्रमण भएको टेकु अस्पतालमा स्वास्थ्य परीक्षणपछि पुष्टि भएको थियो । सोही एयरवेजबाट...

लोकसंवाद संवाददाता,   चैत्र १३, २०७६
मोरङ । शहरी क्षेत्रमा मानिसमा चेतनाको अभिवृद्धिले एकापसमा दूरी बनाएर बसेका छन् भने ग्रामीण क्षेत्रमा अझै भिडभाडमा नै बस्ने गरेका छन् । ग्रामीण क्षेत्रका मानिसले मास्क पनि अलि कमै लगाएको पाइन्छ । खासगरी ग्रामीण क्षेत्रका मानिसहरु चिया पसलमा घण्टौँ गफ...

बम बानियाँ,   चैत्र १२, २०७६
कोरोना भाइरस के हो ? यसको सत्य के हो ? हामीमा के कस्ता त्रासहरू छन् र भोगिरहेका छौँ ? केके मिथहरू आइरहेका छन् ? वास्तविकता के हो ? सामाजिक सञ्जालमा आएका विषय कति सही छन्, कति गलत छन् ? आज...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७६
बैतडीको पाटन नगरपालिकाले ३४ बेडका चार छुट्टाछुट्टै आइसोलेसन केन्द्र निर्माण गरेको छ । पाटन नगरपालिका६ मा रहेको विपद् व्यवस्थापन समितिको भवन, वडा नं ८ स्थित सिद्धदीप आधारभूत विद्यालय, वडा नं ४ भूमेश्वरमा रहेको भूमेश्वर माविमा १०१० श्ययाको आइसोलेसन केन्द्र निर्माण...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७६
बाग्लुङ। चौतर्फी विरोध भएपछि कोरोना भाइरस सङ्क्रमणले समस्या बढाएकै बेला बन्द भएको बाग्लुङ बजारस्थित निजी क्षेत्रबाट सञ्चालित मुक्तिनाथ हस्पिटल तथा रिसर्च सेन्टर मङ्गलबार रातिदेखि खुलेको छ । मङ्गलबार दिउँसो अस्पतालको ढोकामा सूचना टाँस गरेर केही दिनका लागि अस्पताल बन्द गरिएको...

लोकसंवाद संवाददाता,   चैत्र १२, २०७६
बाग्लुङ । स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने सुरक्षा कवच (पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट)को अभाव हुँदा जिल्लामा कोरोना भाइरसका शङ्कास्पद बिरामीको परीक्षणका लागि लिइने नमूना सङ्कलन प्रभावित भएको छ । सुरक्षा कवचको अभावका कारण यही चैत ५ गते फ्रान्सबाट कतार हुँदै नेपाल...

प्रा.डा.डम्बरबहादुर कार्की,   चैत्र ११, २०७६
हिजोआज डायबेटिज अर्थात् चिनी रोगको विषयमा थाहा नपाउने मानिसहरूधेरै कम छन् । चिनी रोगलाई मधुमेह पनि भनिन्छ । चिनी रोगमा धेरै पिसाब हुनुकासाथै प्यास पनि बढी नै लाग्ने गर्छ । मुख सुक्नु, ज्यादा खाना रुचिहुनुका साथै दृष्टि कमजोर हुनु, दुब्लाउँदै...

लोकसंवाद संवाददाता,   चैत्र १०, २०७६
काठमाडौँ । फ्रान्सबाट कतार हुँदै चैत्र ७ गतेशुक्रबार नेपाल आएका एक व्यक्तिमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा जाँच गर्दा उनमा कोभिड१९ पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो ।...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
पोखरा । विश्वमा महामारीका रुपमा देखिएको कोरोना भाइरसको सङ्क्रमणबाट बँच्नका लागि यहाँको एक सहकारीले कृषकलाई मास्क वितरण गरेको छ । पोखरा महानगरपालिका३० मोहोरीयास्थित चक्रदेवी बहुद्देशीय दुग्ध उत्पादन सहकारी संस्थाले आफ्ना पशुपालक कृषक तथा कर्मचारीलाई ११० वटा मास्क निःशुल्क वितरण गरेको...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
तुलसीपुर । दाङको विकटमा रहेको राजपुर गाउँपालिकामा पनि १५ श्ययाको अस्पताल बन्ने भएको छ । प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल बनाउने सरकारको नीतिअनुसार बालुवाडाँडामा अस्पताल बनाउने तयारी थालेको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो । सरकारले प्रत्येक स्थानीय तहमा...

लोकसंवाद संवाददाता,   चैत्र ९, २०७६
पर्वत । जलजला गाउँकार्यपालिकाले कोभिड१९ (कोरोना भाइरस) को आशंका देखिएका बिरामीको एम्बुलेन्स सेवासहित निःशुल्क उपचारमा सहयोग गर्ने भएको छ । शनिबार बसेको बैठकले गाउँपालिकाभित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी सो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल रामकृष्णले जानकारी दिनुभयो ।...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   चैत्र ७, २०७६
मानसिक रोग लागेपछि कहाँ जाने भन्नेबारेमा घर परिवारमा सरसल्लाह हुने गर्छ नेपालमा । सुरुमा सबैभन्दा पहिला धामी झाँक्रीकहाँ जाने चलन छ । किनभने हाम्रो पनित्यसबेलामा संख्यामा कम थियोर कहाँ जाने भन्नेबारे थाहा थिएन । त्यसले गर्दा मान्छेहरूको जनविश्वास त्यसप्रति थियो...