बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   फाल्गुन २१, २०७६
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्षको होलीमा आँफु सहभागी नहुने निर्णय गर्नुभएको छ । भारतमा पनि कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि प्रधानमन्त्री मोदीले यस वर्षका कुनै पनि होलीका कार्यक्रममा सहभागी नहुने कुरा जानकारी गराउनुभएको हो । चिकित्सकहरुको टोलीले...


लोकसंवाद संवाददाता,   फाल्गुन २०, २०७६
चितवन । चीनबाट शुरु भएर विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसको सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाएको छ । अस्पतालमा विशेष सावधानी अपनाउन, मेला महोत्सव रोक्न, भिडभाड गरेर फागु नखेल्न, ठूला सभा, समारोह र भोजभतेर नगर्न स्थानीय...

लोकसंवाद संवाददाता,   फाल्गुन १९, २०७६
बैतडी । बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस परिक्षणका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परीक्षण भईरहेको छ । सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १७८ नागरिकहरुको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिका,...

लोकसंवाद संवाददाता,   फाल्गुन १५, २०७६
इटहरी । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको लापरवाहीका कारण इटहरीकी लक्ष्मी बुढाथोकी र उनको पेटमा भएको बच्चाको मृत्यु भएको भन्दै आफन्तले अस्पताल प्रशासन...

लोकसंवाद संवाददाता,   फाल्गुन १४, २०७६
दमक । दमकस्थित लाइफलाइन अस्पतालले मिर्गौलाका बिरामीका लागि डायलोसिस सेवा सुरु गर्ने भएको छ । अस्पतालले आगामी दुई महिनाभित्र रोटरी क्लब अफ दमकको सहकार्यमा पहिलोपटक उ्रक्त सेवा शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा तिलकचन्द्र साहले जानकारी दिनुभयो । अध्यक्ष डा...

लोकसंवाद संवाददाता,   फाल्गुन १२, २०७६
काठमाडाैँ । स्टार हस्पिटल लि. सानेपा, ललितपुर र रोटरी ईन्टरनेशनल डिस्ट्रीक्ट ३२९२काेसहकार्य गर्ने सम्बन्धमा एकसम्झौता पत्रमा हस्ताक्षर भएको छ । रोटरी दिवसकासहकार्य गर्ने सम्बन्धमाउक्तसम्झौता पत्रमा हस्ताक्षर भएको हाे । स्टार हस्पिटलको तर्फबाट अस्पतालका अध्यक्ष किशोर कुमार महर्जन तथा प्रवन्ध निर्देशक...

लोकसंवाद संवाददाता,   फाल्गुन ११, २०७६
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको ५३ औं वार्षिकोत्सवका अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले चरम गरिबीको रेखामुनी रहेका १६ लाख घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा सरकारले गरिदिने बताउनुभएको छ । विश्व बैंकका अनुसार नेपालमा १८ प्रतिशत जनता चरम गरिबीको रेखामुनी रहेका नेपालीको...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन ९, २०७६
नेपाली समाजमा गाँजा खाने चलन परापूर्वकालदेखि नै चलेको पाइन्छ । धार्मिक मान्यताअनुसार पनि महादेवले विशेष अम्मलका रूपमा गाँजा, भाङ, धतुरो खाने गर्थे भन्ने गरिन्छ । हिन्दु धर्मावलम्बीहरूले गाँजा, भाङ, धतुरोलाई महादेवको प्रसाद अर्थात् शिवजीको बुटी भनेर खाने चलन रहिआएको छ...

प्रा.डा.डम्बरबहादुर कार्की,   फाल्गुन ६, २०७६
खुसीको खानी ज्ञान हो । ज्ञान प्राप्त गर्न अध्ययन गर्नुपर्छ । स्वास्थ्य ज्ञानले मानिसलाई खुसी पार्नुका साथै रोगीहरूको कष्ट कम गराउन पनि मद्दत गर्छ । मेटावोलिक सिन्ड्रोमको विषयमा राम्रो जानकारी प्राप्त गरेपछि यसलाई नियन्त्रण गर्न सकिन्छ । नेपाल सरकारको स्वास्थ्य...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   फाल्गुन २, २०७६
आजकल नेपालमा मानिसहरूले अधिक रूपमा पार्टीहरूको आयोजना परिपाटीको रूपमा विकास हुन थालेको छ । जीवनका हरेक उत्सवहरूलाई पार्टीमा रूपान्तरण गर्न थालेको पाइन्छ । बर्थडे, विवाह, वर्तमान, पास्नी, जंकु हुँदाहुँदै म्यारिज एनिभर्सरीमा समेत पार्टीहरूको आयोजना गर्ने चलनचल्तीले जरो गाडिसकेको छ ।...

लोकसंवाद संवाददाता,   फाल्गुन २, २०७६
जुम्ला । कानकासुन्दरी गाउँपालिका जुम्लाका सुत्केरीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदान गर्ने सुत्केरी भत्ता पाएका छैनन् । उनीहरुले गतवर्षको भत्ता हालसम्म नपाएकोे बताइएको छ । गर्भवतीले चारपटक स्वास्थ्य सस्थामा जाँच गराएबापत ८०० रुपैयाँ र सुत्केरी पश्चात् तीन हजार रुपैयाँ प्राप्त...

लोकसंवाद संवाददाता,   माघ २७, २०७६
एजेन्सी । नोवेल कोरोना भाइरसबाट आइतबार मात्रै चीनमा ९७ जनाको मृत्यु भएको छ । कोरोनाका कारण एकै दिन यति धेरै मानिसको मृत्यु भएको यो पहिलो घटना हो । चीनमा हालसम्म ९०८ जनाको मृत्यु भएको चीनको स्वास्थ्य संगठनले पुष्टि गरेको छ।...

लोकसंवाद संवाददाता,   माघ २७, २०७६
दैलेख । पहिलो पटक जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा फिजियोथेरापी सेवा विस्तार गरिएको छ । पछिल्लो समय यससम्बन्धी बिरामी बढ्दै गएपछि फिजियोथेरापी सेवा सुरु गरिएको हो । सेवा विस्तार गरेसँगै बिरामीलाई सहज भएको छ । विशेषगरी नसा च्यापिएका ढाड, कम्मर, हड्डीलगायतको...

लोकसंवाद संवाददाता,   माघ २७, २०७६
भीमदत्तनगर । भूपू सैनिक सम्मेलनको अवसर पारेर नेपाली सेनाले कैलालीको अत्तरियास्थित तेघरी ब्यारेकमा सञ्चालन गरेको तीन दिने निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ५०० भन्दा बढीले स्वास्थ्य सेवा पाएका छन् । गत शुक्रबारदेखि सुरु भएको सो शिविरमा भूपू सैनिकका परिवारका सदस्यले...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
सिमकोट । रुघाखोकी र भाइरल ज्वरोका बिरामीले सिमकोट गाउँपालिका८ स्याडामा गाउँ नै थलिएको छ । गाउँका ३६५ जना रुघाखोकी र भारइल ज्वरोले बिरामी भएका छन् । सिमकोटबाट आठ कोस टाढा रहेको स्याडामा मौसमी रुघाखोकी र भाइरल ज्वरोका बिरामीप्रति सरोकार निकाय...

लोकसंवाद संवाददाता,   माघ २३, २०७६
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताललाई सुविधासम्पन्न अस्पतालका रूपमा विकास गर्ने योजनाका साथ प्रदेश सरकारले पहिलो चरणमा अस्पतालले निर्माण गरेर व्यावसायिक रूपमा भाडामा लगाएका सटर भत्काइ बाहिरी पर्खाल लगाउने काम अघि बढाउने काम शुरु भएको छ । यसअघि गत कात्तिक १८...

लोकसंवाद संवाददाता,   माघ २१, २०७६
डोल्पा । उपल्लो डोल्पावासी झाडापखालाको कारण समस्यामा परेका छन् । चिसो, आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र बस्ने उपल्लो डोल्पामा उक्त समस्या देखा परेको हो । डोल्पोबुद्ध गाउँपालिका४ ताक्सी र धोगाउँमा झाडापखालको देखापरेको समस्या परम्परागत उपचार विधि आम्चीको भरमा उपचार...

लोकसंवाद संवाददाता,   माघ २०, २०७६
लहान । सिरहा धनगढीमाई नगरपालिका११ सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा १३५ ले स्वास्थ्य जाँच गराएका छन् । धनगढीमाई नगरपालिका११ को आयोजनामा सम्पन्न शिविरमा मधुमेह, रक्तचाप, थाइराइड, पिसाब तथा स्त्रीरोग सम्बन्धी वढी विरामी भेटिएको नगरपालिका ११ का वडाध्यक्ष गङ्गाराम यादवले जानकारी दिनुभयो...