बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   माघ १९, २०७६
भरतपुर । भरतपुर अस्पतालमा बहिरङ्ग सेवामा उपचारका लागि आएका रुघाखोकी र ज्वरोका बिरामीलाई टिकट काट्ने र स्वास्थ्य परीक्षण गर्ने ठाउँ पाँच वटा टिकट काउण्टरमध्येको एउटा काउण्टरमा त्यस्ता बिरामीको टिकट काट्ने र छुट्टै कक्षमा परीक्षण गराउने व्यवस्था मिलाएको छ । अस्पतालका...
प्रा‍‍. डा‍‍. शरद वन्त,   माघ १५, २०७६
लोकसंवाद संवाददाता,   माघ १३, २०७६


प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   माघ १०, २०७६
हिस्टेरिया धेरै पुरानो चलनचल्तीको शब्द हो यो । त्यसलाई हामीले हिजोआज त्यति प्रयोग गर्दैनौँ । त्यसको आफ्नो पुराथिस फरक भएको हुँदा हामी यसलाई कन्भर्जन डिसोसिएटिभ डिसअर्डर भन्छौँ । यसका पनि तीन तह हुन्छ । एउटा अत्यन्त अलिकति मोडिएर वर आएकाले...

लोकसंवाद संवाददाता,   माघ १०, २०७६
काठमाडौँ । भक्तपुरकाेमध्यपुर थिमी नगरपालिका वडा नं ४ स्थित थिमी चोकमा सेभ स्माइल डेन्टल केयर सम्बन्धी नयाँ र अत्याधुनिक किल्नीक २०७६ माघ ९ गते बिहिबारबाट सञ्चालनमा ल्याइएको छ । तीन युवा चिकित्सकहरु डा. एकराज चटौत, डा. प्रविणकमार कार्की र डा....

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   माघ ३, २०७६
हामीले ख्याल गर्नुपर्ने र छलफल चलाउनुपर्ने अर्को विषय हो पोस्टट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) । यो विषय भनेको कुनै एउटा ठूलो दुर्घटना अर्थात् आपतविपत परेको समयमा त्यसलाई मानिसले कसरी समाधान गर्छन् भन्ने कुरासँग सम्बन्धित विषय हो । जस्तो: ठूलो भूकम्प आयो...

प्रा‍‍. डा‍‍. शरद वन्त,   माघ १, २०७६
समाज रुपान्तरण र पेशाकर्मीहरुको दायित्व नेपाल र नेपाली समाज रूपान्तरणको प्रक्रियामा जुटिरहेको छ । रूपान्तरणको यो जटिल प्रक्रियामा जुटिरहँदा हामीले धेरै किसिमका समस्या र जटिलताहरू भोगिरहेका छौँ । कतिपय समस्याहरू हामीले हिजोदेखि अनुभव र अनुभूत गरेका थियौँ भने कतिपय नयाँ...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   पुष २५, २०७६
कुनै पनि मान्छेको अकस्मात मृत्यु भयो । मृत्युको खबर परिवार तथा आफन्तजनलाई कसरी गर्ने ? भन्ने कुरामा चिकित्सकदेखि खबर दिने ठाउँमा रहेका मानिसले अपनाउनु सावधानीको ख्याल गरिरहेका हुँदैनौँ । त्यसलाई चिकित्सकले कसरी लिने ? अन्य मानिसले पनि कसरी खबर गर्ने...

लोकसंवाद संवाददाता,   पुष २०, २०७६
बाजुरा । पूर्वीउत्तरी क्षेत्रको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र चार महिनादेखि चिकित्सकविहीन बनेको छ । स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक गणेश चौधरी समायोजन भइ अन्यत्र गएपछि स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको हो। हिमाली गाउँपालिका७ बाधुको कालापडा भिरबाट सडक दुर्घटना हुँदा मृत्यु भएकाको शव...

निर्जला कक्षपति,   पुष १५, २०७६
केही समयअघिको कुरा हो, शरीर एक तमासले गल्न थाल्यो, भर्याङको एक खुट्किलाचढ्दा पनि खुट्टा फतक्कै गल्न थाले ।एकचोटिबाथरुममा नुहाउँदा त श्वास नै रोकिएको जस्तो भयो । बेलाबेलामा 'ब्लड प्रेसर लो' भइरहने भएकाले होला भन्दै बाथरुमबाट निस्किएर हत्त न पत्त नुनपानी...

लोकसंवाद संवाददाता,   पुष १२, २०७६
काठमाडौं । काठमाडौं मेडिकल कलेजमा रहेकाेनेपाल इन्जुरी अनुसन्धान केन्द्रले २०७६ पुषको १२ गते शनिबारका दिनकीर्तिपुर स्थितकीर्तिपुर हिल्साइड रिसोर्टमा 'चोटपटकको अवधारणा'विषयमकएकदिने कार्यशाला आयोजना गरेको जानकारी दिएकाेछ । अनुसन्धानहरुले देखाए अनुसार 'इन्जुरी'शब्द भन्नालेकुन बाह्य एजेन्टद्वारा शरीरमा जानीजानी वा अन्जानमा हुने विभिन्न प्रकारकाक्षतिहरूलाई...

प्रा.डा. रवीन्द्र श्रेष्ठ,   पुष ८, २०७६
मस्तिष्कघात धेरै घातक र सबैजसोलाई हुने रोगका रूपमा लिइन्छ । यसलाई चिकित्सक वा समान्य मानिसले सामान्य स्ट्रोक भनेर लिने र बुझ्ने गरिएको छ । यसलाई धेरै घातक तथा कमन रोगमा लिनथालिएको छ । यो रोग नेपाली परंपरागत समाजमा सामान्यतयाः प्यारालाइसिसका...

लोकसंवाद संवाददाता,   पुष ८, २०७६
काठमाडौँ । काठमाडौँ स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, पी. एन. पन्त फाउन्डेसन नेपाल तथा तराईमा कार्यरत गैरसरकारी संस्था आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरहि नैनीगौरी गाउँमा भएको निःशुल्क डेण्टल एवं साधारण स्वास्थ्य परीक्षणको शिविर २०७६ पौष ४ र...

लोकसंवाद संवाददाता,   पुष ४, २०७६
काठमाडौँ ।काठमाडौँ स्थित काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, पी. एन.पन्त फाउन्डेसन नेपाल तथा गैरसरकारी संस्था आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरहि नैनीगौरी गाउँमा भएकाेनिःशुल्क डेण्टल एवं साधारण स्वास्थ्य परीक्षणको शिविरमा करिब ४ सय जनाकाे परीक्षण गरिएकाे कलेजले जनाएकाे छ...

लोकसंवाद संवाददाता,   पुष ३, २०७६
डा. मिलन महर्जन इएर केयर नेपालको अध्यक्ष तथा वरिष्ठ कान रोग बिशषज्ञ हुनुहुन्छ । विश्व स्वास्थ्य सं३का अनुसार विश्वका ६ प्रतिशत जनसङ्ख्या बहिरोपनको समस्याबाट पीडित छन् भने नेपालमा पनि १६.६ प्रतिशत रहेको आँकडा रहेको छ । इएर केयर नेपालले १५...

लोकसंवाद संवाददाता,   पुष ३, २०७६
काठमाडौँ।काठमाडौँ स्थितकाठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, पी.एन. पन्त फाउन्डेसन नेपाल तथागैरसरकारी संस्था आसमानको संयुक्त आयोजनामा महोत्तरी जिल्लाको औरहि नैनीगौरी गाउँमा २०७६पौष ४ र ५ गते २ दिनसम्मनिःशुल्क डेण्टल एवं साधारण स्वास्थ्य परीक्षणको शिविर हुनेभएको छ । यस वर्षको निःशुल्क...

प्रा.डा.डम्बरबहादुर कार्की,   पुष १, २०७६
रुमाटिक फिवर के हो ? रुमाटिक फिवर प्रायः ५ देखि १५ वर्षका बालबालिकाहरूलाई हुन्छ । घाँटी दुखेर ज्वरो आएको दुईतीन हप्तापछि रुमाटिक फिवर हुने संभावना हुन्छ । घाँटी दुखेका करिव ३ प्रतिशत बालबालिकाहरूलाई मात्र रुमाटिक फिवर हुन्छ । प्रायः मुटुका...

प्रा.डा.डम्बरबहादुर कार्की,   मंसिर १७, २०७६
मुटुमा रक्त संचार गराउने करोनरी आर्टरीहरू अचानक साँघुरिएर हृदय मांसपेसीमा आघात पर्ने रोगलाई हृदयघात (हार्ट अट्याक) भनिन्छ । हृदयघात ज्यादै कडा किसिमको रोग हो । यो रोग हुने बिरामीहरूको अचानक मृत्यु पनि हुन सक्छ । तर, यस रोगलाई सुविधा सम्पन्न...

लोकसंवाद संवाददाता,   मंसिर १७, २०७६
तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका६ धरमपानीस्थित धरमपानी स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारणको उपचारमा समस्या परेको छ । समायोजनका क्रममा दुई महिनाअघि र सरुवा भएरअन्यत्र गएपछि थपआउनुपर्ने स्थ्यस्वाकर्मी नआएका कारण कर्मचारीको अभाव भएको हो । स्वास्थ्यचौकीका प्रमुख सिनिअर अहेव धर्मराज बढुले स्वास्थ्यकर्मीको...

लोकसंवाद संवाददाता,   मंसिर १६, २०७६
कञ्चनपुर । भीमदत्त नगरमा रहेको महाकाली अस्पतालमा उपचारका लागि पुगेका दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको छ । भीमदत्त नगरपालिका९ र १८ का दुईजना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी केशव अवस्थीले बताउनुभयो । सूक्ष्म प्रकारको किर्ना झाडी...