बैशाख १५, २०८१, शनिबार

लोकसंवाद संवाददाता,   भदौ ३१, २०७६
काठमाडौं । संविधान दिवसको अवसर पारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी २ असोजका दिन देशभरका सरकारी अस्पतालहरुमा ओपीडी सेवा नि:शुल्क गर्ने भएको छ । संविधान दिवसलाई राष्ट्रिय दिवसको रूपमा हर्सोल्लाषपूर्वक मनाउने सरकारको योजनाअनुसार देशभरका सरकारी अस्पतालमा ओपीडी सेवा नि:शुल्क गर्ने...


लोकसंवाद संवाददाता,   भदौ २६, २०७६
काठमाडौँ, एजेन्सी । छिमेकी मुलुक भारतको महाराष्ट्र राज्य की एक महिलाले बिसौँ गर्भधारण गरेकी छन् । हालै रहेको भनिएको उनको गर्भ सात महिनाको रहेको छ । डाक्टरहरूले पनि यसलाई गम्भीर तथा चासोको रूपमा लिएका छन् । ती महिलाको नाम लंकाबाई...

लोकसंवाद संवाददाता,   भदौ २५, २०७६
देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा महामारीका रूपमा फैलिँदै गएको छ । एक साताको अवधिमा जिल्लामा ९९ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा आज बिहानसम्ममा ९९ जना बिरामीमा डेंगु...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   भदौ २३, २०७६
आत्महत्या एक यस्तो शब्द हो, जसले सबै बुद्धिजीवीहरूको ध्यान आकर्षित गर्छ । आत्महत्याको खबर सुन्नेवित्तिकै सबैलाई आश्चर्य र थकथकी लाग्छ । किन आत्महत्या गर्यो होला भन्ने कौतूहल भइहाल्छ । यसले गर्दा कुनै पनि विज्ञ समूहमा (डाक्टर, इन्जिनियर, वकिल, पत्रकार, सामाजिक...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई विश्वविद्यालय बनाउने तयारी भइरहेको बताउनुभएको छ । उहाँले गत वर्ष भएको प्रतिष्ठानको सिनेट बैठकले पनि विश्वविद्यालय बनाउने निर्णय गरिसकेकाले सरकारले पनि तयारी थालेको बताउनुभयो । प्रतिष्ठानमा विगतमा विवाद...

लोकसंवाद संवाददाता,   भदौ २३, २०७६
काठमाडौं ।मिर्गौला रोग उपचारको क्षेत्रमा चर्चित नाम हो- प्रा.डा. दिव्यासिंह शाह । शिक्षण अस्पतालको नेफ्रोलोजी विभागकी प्रमुखसमेत रहनुभएकी शाहको नेतृत्वमा एक दशक अगाडि नेपालमा नै सर्वसुलभ शुल्कमा मिर्गौला प्रत्यारोपण सेवाको सुरुवात भएको थियो । यसले गर्दा मिर्गौलाका सामान्य तथा जटिल...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ १७, २०७६
संसारमा मोटा मानिसहरू कति छन् ? यो विषयमा सबैले थाहा पाइराख्नु राम्रो हो । कम आम्दानी र ज्यादा आम्दानी हुने मुलुकहरूका मानिसमा मोटोपन दिनहुँ बढिरहेको तथ्यांकले देखाउँछ । संसारभरका १३ प्रतिशत प्रौढहरू अधिक मोटोपनका सिकार भएको सन् २०१६ को तथ्यांकले...

लोकसंवाद संवाददाता,   भदौ १६, २०७६
काठमाडौं, एजेन्सी । भारतको लोकनायक अस्पतालमा एकजना ११ महिनाको बच्चीको भाँच्चिएको दुबै खुट्टाको उपचार गर्न उनले मनपराउनेखेलौनाको खुट्टामा समेत प्लास्टर गर्नु परेकाे समाचर छ । डाक्टरले बच्ची र खेलौना दुबैको खुट्टामा प्लास्टर गरे र खेलौनालाई पनि बच्चीलाई जसरी नै असपतालमा...

प्रा.डा.डम्बरबहादुर कार्की,   भदौ ३, २०७६
मदिरा धेरै किसिमका हुन्छन् । अन्न वा फलफूललाई कुहाएर मदिरा बनाइन्छ । यसरी कुहाई डिस्टिलेसन गरेर बनाएको रक्सीलाई ह्विस्की भनिन्छ । विभिन्न प्रकारका मदिरामा रक्सीको प्रतिशत फरक फरक हुन्छ । मध्यकालीन युगतिर अरबवासीहरूले डिस्टिलेसन गरेर रक्सी बनाउने प्रविधि सर्वप्रथम सुरु...

लोकसंवाद संवाददाता,   भदौ १, २०७६
बेलायत ।बेलायतमा वेल्सको एक अस्पतालले गर्भवती महिलाको पिडा कम गर्न एउटा नयाँविधिलाई प्रचलनमा ल्याउन थालिएको। नेशनल हेल्थ सर्भिसले उक्त अस्पतालमा डेलिभरीका लागि आउने महिलालाई भर्चुअल रियालिटी (भिआर) हेडसेट लगाउने सुविधा प्रदान गर्न थालेको हो । याे विधि प्रचलनमा ल्याउनुको उद्देश्य...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण २८, २०७६
रगतमा कोलेष्ट्रोल हुनु पर्ने भन्दा ज्यादा भयो भने मुटुरोग हुन सक्छ । मुटुरोग हुन नदिन नराम्रो कोलेष्ट्रोल बढन दिनु हुँदैन । रगतको कोलेष्ट्रोल बढन नदिन औषधि प्रयोग गर्नुका साथै खानपिनमा परहेज गर्नु अति आवश्यक छ । यस कुरामा विशेषज्ञहरुको दुई...

लोकसंवाद संवाददाता,   श्रावण २४, २०७६
काठमाडाै । स्वास्थ्य परीक्षण गर्नका लागि टिकट लिन अब निजामती कर्मचारी अस्पताल सिभिल सर्भिस हस्पिटल मा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सो अस्पतालले आजबाट बिरामी परीक्षणका लागि मोबाइल एपबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाएपछि टिकट काट्न लाइमा बस्नुपर्ने बाध्यता...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण २१, २०७६
रगतमा कोलेष्ट्रोल कति हुनु पर्छ भन्ने प्रश्न सर्वसाधारणले चिकित्सकहरुलाई बरावर सोधने गर्दछन् । रगतमा पाइने नराम्रो खालको कोलेष्ट्रोललाई लोडेन्सीटी लाइपो प्रोटिन कोलेष्ट्रोल (LDL-C) र राम्रो लाई हाइ डेन्सीटि लाइपो प्रोटिन कोलेष्ट्रोल (HDL-C) भनिन्छ । रगतमा पाइने अर्को चिल्लो पदार्थ ट्राइग्लिसेरायड...

प्रा.डा.सुदर्शन नरसिंह प्रधान,   श्रावण २०, २०७६
हामीले दैनिक जीवन यापनमा गर्ने क्रमामा विभिन्न काम गर्नुपर्ने हुन्छ । यसरी काम गर्दा हामीलाई स्मरणशक्ति नभइ नहुने विषय हो अथवा स्मरणशक्तिको अति आवश्यक हुन्छ । जहाँ जान्छौं, जे गर्छौं र जस्तो कार्य योजना बनाएपनि कार्य सम्पन्न गर्नको लागि आफ्नो...

लोकसंवाद संवाददाता,   श्रावण १६, २०७६
प्रत्येक प्राणीका नवजात शिशुका लागि आमाको स्तनबाट आउने दूध सर्वोत्तम आहार हो । यसमा अधिकांश पोषक तत्व हुनुका साथै बिमारीसँग लड्ने एण्टिवडिज पनि हुन्छन् । काठमाडौं, एजेन्सी । कसैको शक्ति परीक्षण गर्नुपर्दा बहुधा सुन्ने गरिन्छ, आमाको दूध खाछस् भने आइजा...

डा. प्रेमलकुमार जोशी,   श्रावण १६, २०७६
पछिल्लो समय नाक, कान र घाँटीसम्बन्धी बिरामीको संख्या बढेको पाइन्छ । यससम्बन्धी रोग विभिन्न कारणले हुन सक्छन्, जस्तैःहाइअल्टिच्युट, खानपानको गलत व्यवहार, दूषित पानी तथा वातावरण, अत्याधिक ध्वनि प्रदूषणलगायत कारण यसका मुख्य कारण मानिन्छन् । काठमाडौं उपत्यकामा भने वायु र ध्वनि...

लोकसंवाद संवाददाता,   श्रावण १५, २०७६
बनारस हिन्दू विश्वविद्यालयको इन्स्टिच्युट अफ मेडिकल साइन्सका वैज्ञानिक तथा प्रोफेसर गोपालनाथले गंगाको पानीबाट एउटा हिलिङ ट्रिटमेन्ट विकसित गरेका छन् । यस उपचार पद्धतिले एन्टिबायोटिक औषधिले गर्न नसकेका जटिल संक्रमणहरूमा सफलता साथ उपचार हुने अनुसन्धानले देखाएको छ । वाराणसी, एजेन्सी ।...

प्रा.डा.डम्बरबहादुर कार्की,   श्रावण १४, २०७६
रगतमा हुनुपर्ने भन्दा बढी कोलेस्ट्रोल भयो भने हृदयघात हुन सक्छ भन्नेमा अचेल विवाद देखिँदैन । यसमा विश्वास दिलाउन वैज्ञानिकहरूलाई धेरै वर्ष लाग्यो । सन् १९६१ मा मात्र कोलेस्ट्रोलले मुटुरोग निम्त्याउँछ भन्नेले मान्यता पायो । POULLETIER DE LA SALLE ले सन्...