बैशाख १६, २०८१, आइतबार

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाैं । धरहरा पुनःनिर्माणका लागि बाहिरी जिल्लाबाट ल्याइएका ७० कामदारलाई क्वारेन्टिनमा राखिएको छ ।सरकारले गत चैत ११ गतेदेखि देश पूरै लकडाउन गरेपछि नियमित रुपमा काम गरिरहेका कामदार घर गएका थिए । रोकिएको काम अघि बढाउन पुनःनिर्माण गर्न थप कामदार सप्तरीबाट...
लोकसंवाद संवाददाता,   असार ३१, २०७७
लोकसंवाद संवाददाता,   असार ३०, २०७७


लोकसंवाद संवाददाता,   असार ३०, २०७७
धनगढी । विदेशबाट फर्केर प्रदेशका क्वारेन्टिनमा बसिरहेका नागरिकको कोरोनाको परीक्षण गर्न लागिएको छ । कम्तीमा पाँच दिन क्वारेन्टिनको बसाई पूरा गरेका सबै नागरिकको पिसिआर पद्धतिबाट नमूना जाँच गर्न पहल भएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले बताउनुभयो ।उहाँले भन्नुभयो,...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
धनगढी । कोभिड१९ को रोकथाम र उपचार व्यवस्थापनको प्रयासस्वरुप नमूना परिक्षणको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ । प्रदेश सरकारले गएको चैत महिनामा कोभिड१९ को रोकथाम उपचार व्यवस्थापनका लागि प्रदेशका बैतडी...

लोकसंवाद संवाददाता,   असार ३०, २०७७
काठमाडौँ । लामो प्रयत्न पश्चात् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ मेडिकल कलेजको शिक्षण अस्पताललाई आफैँ स्वाब सङ्कलन गरेर कोभिड१९ को पीसीआर परीक्षणको अनुमति पाएपछि केही दिन भित्र नै परीक्षण सुरु गर्न लागिएको कलेजले जनाएको छ । काठमाडौँ मेडिकल कलेजका मेडिकल...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा १५ श्ययाको आयुर्वेद तथा प्राकृतिक अस्पताल निर्माण हुने भएको छ । नगरपालिका ५ मा रहेको सो अस्पतालको स्तरोन्नति गरी सेवा क्षेत्र बढाउन नयाँ भवन निर्माण शुरु गरिएको हो । विसं २०७६ पुस २५ गते सम्झौता...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
चितवन । पूर्वी चितवनको रत्ननगरमा रहेको रत्ननगर बकुलहर अस्पतालमा जटिल प्रकृतिका शल्यक्रिया थालिएको छ । गर्भवतीको शल्याक्रिया गरेको यस अस्पतालले पहिलोपटक पित्त थैलीको शल्यक्रिया समेत सुरु गरेको हो । हालै मात्र सो अस्पताललाई वाग्मती प्रदेशले प्रदेशस्तरीय अस्पताल घोषणा गरेको थियो...

लोकसंवाद संवाददाता,   असार २९, २०७७
काठमाडौं । सरकारले छ वटा निजी प्रयोगशालालाई कोभिड १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका छ निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो...

प्रा.डा.डम्बरबहादुर कार्की,   असार २८, २०७७
सन् १९२१ मा ब्यान्टिङ् र बेष्टले प्याङ्क्रियाजबाट इन्सुलिन निकालेर डायवेटिजको सफल उपचारको शुरुवात गरेका थिए । इन्सुलिन 'ए' र 'बि' चेनबाट बनेको हुन्छ । 'ए' चेनमा २१ र 'बि' चेनमा ३० वटा एमाइनो एसिडहरू हुन्छन् । एमाइनो एसिड भनेको प्रोटिन...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
काठमाडौं । आज असार २८ गते आइतबार उपत्यकामा ६ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै उपत्यकामा कुल संक्रमितको संख्या ३ सय ४७ पुगेको छ । आज काठमाडौंमा ५ जना ललितपुरमा १ जना संक्रमित थपिएका हुन् । इपिडिमियोलोजी तथा...

लोकसंवाद संवाददाता,   असार २८, २०७७
एजेन्सी ।कोरोनाभाइरसबाट विश्वभरी सङ्क्रमित भएकाहरुको संख्या एक करोड २६ लाखभन्दा बढी पुगेको छ । जोन्स हकिन्स विश्वविद्यालयले दिएको जानकारी अनुसार विश्वभरी एक करोड २६ लाख ७१ हजार ५९२ जना सङ्क्रमित भएका छन् । त्यसैगरी सवैभन्दा धेरै अमेरिकामा ३२ लाख ४२...

ज्ञानमित्र,   असार २८, २०७७
भर्खरैविश्व स्वास्थ्य सङ्गठनले नयाँ 'फरमान' जारी गरेको छ। डब्लुएचओका आपत्कालीन कार्यक्रम प्रमुख डा.माइक रायनले कोरोना भाइरस पूर्ण रुपमा नष्ट गर्न वा त्यसबाट पूर्ण रुपमा मुक्ति पाइन्न भन्ने विचार व्यक्त गरेका छन् । जेनेभामा भएको अनलाइन पत्रकार सम्मेलनमा उनले भने, अहिले...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । नेपालमा कोरोनाभाइरसका १ सय १८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले काठमाडौँ उपत्यकाका पाँच हजार मानिसको कोभिड१९ को पिसिआर परीक्षण गर्नका लागि नमूना सङ्कलन गरेको छ । बिहीबारदेखि महाशाखाले उपत्यकाका अस्पताल, बैंक, मालपोत, नापी यातायात कार्यालय जस्ता मानिसको बढी भीडभाड हुने ठाउँमा पुगेर...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन् । कोभिड१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा शुक्रबारदेखि सर्वसाधारणलाई अनिवार्यरुपमा मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न आग्रह गरेको छ । यसका लागि कार्यालयले निगरानी समेत बढाएको छ । कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक...

लोकसंवाद संवाददाता,   असार २६, २०७७
विराटनगर । प्रदेश नं मा १ मा बिहीबार दुई जना कोभिड१९ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा झापा र सुनसरीका एकरएक जना रहेका छन् । प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ७०४ पुगेको छ । यस्तै प्रदेशबाट बिहीबार...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौं । नेपालमा थप १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण...

लोकसंवाद संवाददाता,   असार २५, २०७७
काठमाडौँ । राजधानीको उत्तर पूर्वी भेगका दुई नगरपालिकामा बुधबार दुई कोरोना सङ्क्रमित पुष्टि भएपछि यस क्षेत्रको चहलपहल घटेको छ । कागेश्वरी मनोहरा नगर अस्पताल मूलपानीबाट यही असार २२ गते स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा दुईजनामा पोजेटिभ...