बैशाख १९, २०८१, बुधबार

१ समाचारहरू
जापानमा रहनुभएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका वरिष्ठ उपाध्यक्ष पौडेल हाइकु एसोसिएसनका कार्यकारी सदस्यसमेत हुनुहुन्छ ।

प्रकाश पौडेल,   कार्तिक ८, २०७६
मन्द आवाज लजालु हेराइमा फूल फक्रियो । सट्टेबाजीमा पिरती उखेलेर कर्कलो रोप्यौ । देउती बाजे आँगनमा सुकुल प्यासी लोखर्के । खेतबारीमा चरीको नचरी छ रित्तो मचान । आशाको बत्ती तेल थप्दै कुरेर बिहानी भयो ।