बैशाख २०, २०८१, बिहिबार

१ समाचारहरू

मोहन कुमार दाहाल,   माघ १५, २०७५
विश्व ब्रम्हाण्डका हरेक पदार्थ परमाणु(एटम) बाट बनेका छन । अणुभन्दा (मालिक्यूल) पनि सुक्ष्म रुपमा खोजी गर्दा एटम पत्ता लाग्यो । एटम अथवा परमाणुको अनुसन्धान अद्यापि जारी छ । अर्नेस्ट रदरफोर्डले सन १९११ तिर क्याम्ब्रिज युनिभर्सिटिमा परमाणु वा एटमको व्याख्या गरेका...