बैशाख २०, २०८१, बिहिबार

१ समाचारहरू
बुढाथोकी कविता, गजल, मुक्तक र नियात्रामा कलम चलाउनुहुन्छ ।

वियोगी बुढाथोकी,   चैत्र २२, २०७६
छ दशक लामो निरर्थक जिन्दगीको जोड-घटाउ नाफा-नोक्सान घाटा-पूर्ति असल-खराबबाट आर्जित समयले दिएको कमाइको सम्पादनमा छु । अलिक टाढै बस याद, माद र साथहरू भेट्नु-छुट्नु देखिनु-छेकिनु पाउनु-गुमाउनु जोड्नु-तोड्नु जित्नु-हार्नु आवेग-संवेगसँग खेलिएको खेललाई आफूभित्र रूपान्तरण गर्दै जति सकिन्छ परिमार्जन गर्न बसेको छु...