बैशाख ३०, २०८१, आइतबार

२ समाचारहरू
डोटीस्थित शिखर नगरपालिकाका बलायर अमेरिकाको टेक्सास स्थित ड्यालसमा बस्दै आउनु भएको छ भने युनिभर्सिटी अफ नर्थ टेक्सासमा शिक्षा मनोविज्ञान विषयमा विद्यावारिधि गर्दै हुनु हुन्छ । नेपाल समाज टेक्सासद्वारा सञ्चालित ग्लोबल नेपाली स्कुलका संयोजक र प्रवासमा जन्मेका र हुर्केका बालबालिकालाई लक्षित गरेर निर्माण गरेको नेपाली भाषा, संस्कृति, नेपाल परिचयसँग सम्बन्धित पाठ्यक्रम तयार गर्नु भएको छ ।

भोजबहादुर बलायर,   कार्तिक १०, २०८०
एनआरएनएको परिवर्तित स्वरुप त्रिमूर्तिमा परिणत भएको छ । तपाईहरुलाई भ्रम नपरोस यो सक्कली र सनातनी हामीले भन्ने गरेको त्रिमूर्ति स्वरुप हैन । जसले नेपाल आमा, नेपालीपन र आफुले ओगटेको संस्थाको भलो र सेवामा समर्पित रहन सिकाओस् । तथापि हिजोका दिनमा...