बैशाख ३०, २०८१, आइतबार

१ समाचारहरू
(लेखक प्रधानमन्त्रीका प्रेस विज्ञ हुनुहुन्छ)

मनहरि तिमिल्सिना,   कार्तिक ३०, २०८०
नेपाल सरकारको गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपश्चात त्यसमाथि राष्ट्रिय स्तरमा बहस भइरहेको छ । नेपालजस्तो लोकतान्त्रिक मुलुकका लागि यस्ता बहसहरू स्वभाविक मात्र नभएर स्वागतयोग्य पनि छन् । लोकतन्त्रको सुदृढीकरण र विकासका निम्ति यस्ता...