बैशाख २७, २०८१, बिहिबार

१ समाचारहरू

रामप्रसाद  सेढाँई,   चैत्र १४, २०८०
यात्रा हो जीवन। धर्तीमा बाँचुन्जेल कतै बाध्यताले, कतै आवश्यकताले अनि कतै शोखले अनेक खाले आरोह-अवरोहमा जीवन लाई समाहित गरिदिनुपर्छ। यसरी गरिने अनेकौं यात्राले निस्सार र एक तमासको दिनचर्या व्यतीत गरिरहेको मानिसको जीवनलाई रोमाञ्चक, घुर्मिलो र तरोताज बनाइदिन्छ । जीवनका रङहरू...