बैशाख २३, २०८१, आइतबार

१ समाचारहरू
लेखक – संजय भारद्धाज  लेखन, दिग्दर्शनका साथै लेखक समाजसेवा कार्यमा संलग्न  हुनुहुन्छ । सडक बाल–बालिकाका लागि रात्रि निवास ‘रैन बसेरा’ र गरिबका लागि ५ रुपैयाँमा भोजन उपलब्ध गराउने ‘अन्नपूर्ण’ योजना संचालन गरिरहेका छन् । उनको यो लेख आसरा मुक्तांगनबाट लिइएको हो ।

संजय भारद्धाज,   चैत्र १२, २०७५
ऊँ पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते । पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।। ईशावास्योपनिषद्को उपर्युक्त शान्तिपाठ मन्त्र भारतीय अध्यात्मवाद एवं दर्शनको पराकाष्ठा हो । प्रायः मानिएको छ कि विज्ञानलाई प्रयोग गर्न सकिन्छ तर अध्यात्म भने भावनामा आधारित हुन्छ । वस्तुतः अध्यात्म प्रकृति भन्दा...