जेठ ८, २०८१, मंगलबार

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । यातायात क्षेत्रको वर्तमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान प्रचण्डलाई भेटेर...
लोकसंवाद संवाददाता,   श्रावण १, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
बैतडी । बैतडीमा रहेको सशस्त्र प्रहरीसँग आफ्नो भवन नहुँदा समस्या भएको छ । तीन वर्ष अगाडि स्थापना भएको सशस्त्र प्रहरी बल नं ५१ गुल्म हेडक्वाटर बैतडीलाई आफ्नो भवन नहुँदा समस्या भएको हो । सशस्त्रको गुल्म हाल अस्थायीरुपमा सहकारी डिभिजन कार्यालयको...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
महोत्तरी । लगातारको झरी वर्षाले वाक्कदिक्क भएका महोत्तरीवासी बल्ल सामान्य जीवनमा फर्कँदैछन् । पछिल्ला छ दिनदेखिको मुसलधारे वर्षापछि मौसम सफा भएसँगै बल्ल सामान्य हुन थालेका हुन् । गत बुधबारयता छ दिनको लगातारको मुसलधारे वर्षाले जताततै जलमग्न बनाएपछि डुबान र कटानले...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। विश्वकर्मा दलित समुदायबाट नेपाल सरकारको सचिव हुने पहिलो व्यक्ति हुन्। २०४७ सालमा...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
तनहुँ । तनहुँको व्यास नगरपालिका९ माझफाँटमा पहिराले पुरिएर बेपत्ता भएका एक युवक दुई दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । पहिराले पुरिएर एकै परिवारका चार जना बेपत्ता भएकामा तीन जनाको शव सोमबार नै फेला परिसकेको छ । पहिराले बेपत्ता...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
जति बेला पश्चिम नेपालको जाजरकोट रुकुम पश्चिमको चौरजहराीमा नवराज विक र सुष्मा मल्ल बिचमाप्रेम विवाह प्रकरणले नेपालमा जातीय छुवाछुतको कुरूप स्पष्ट स्केच देखिँदै थियो त्यसको अर्को रूप अमेरिकास्थित मिनेसोटा राज्यको मिनियापलिसमा अफ्रिकीअमेरिकी जर्ज फ्लोयडले प्रहरी नियन्त्रणमा ज्यान गुमाउँदा रङ्गभेदको अर्को...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकाका इञ्जीनियर मिलन अधिकारी एक लाख घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखराको जिरो किलोमिटरबाट बुधबार साँझ रङ्गेहात पक्राउ गरेको जनाएको छ । ढोरपाटन नगरपालिकाको एक विकासे आयोजनाका...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
खोटाङ । शहीद दिलकाजीइन्दिरा कार्की दम्पत्तिको स्मृतिमा खोटाङको दिक्तेलस्थित मुडेमा वृक्षारोपण गरिएको छ । शहीद दिलकाजीठूलकुमार स्मृति प्रतिष्ठानको आयोजनामा शहीद कार्की दम्पत्तिको १९ औंस्मृति दिवसको अवसर पारेर बुधबार मुढेमा निर्माणाधीन शहीद पार्क परिसरमा वृक्षारोपण गरिएको हो । विसं २०५९ असार...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
कास्की । कास्की प्रहरीले करणीसम्बन्धी कसूरमा सशस्त्र प्रहरी बल नेपाल हुल तथा दङ्गा व्यवस्थापन शिक्षालय लामापाटनका प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रकुमार अधिकारीलाई पक्राउ गरेको छ । २०७७ असार ३१ गते बुधबार अपराह्न २:३० बजे कास्की प्रहरीको कन्ट्रोल रुममा एक...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठानले प्रज्ञा नेपाली बृहत् शब्दकोष प्रकाशनको तयारीमा जुटेको छ । २०७७ असार ३१ बुधबारआयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली बृहत् शब्द कोषले नसमेटिएका शब्द समेटेर उक्त शब्दकोष प्रकाशनको तयारी गरिरहेको जानकारी दिनुभयो । कुलपति गङ्गाप्रसाद...

लोकसंवाद संवाददाता,   श्रावण १, २०७७
काठमाडाैँ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर २०७७ साउन १ गते बिहीबार साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
ललितपुर । यातायात व्यवस्था कार्यालय एकान्तकुनाले सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण स्थगित गरेको छ। मंगलबार कार्यालयले एक सूचना जारी गर्दै कार्यालय क्षेत्रमा कोभिड(१९ को उच्च जोखिम रहेको र संक्रमण बढ्दै गइरहेकोले वितरण कार्य स्थगित गरिएको जनाएको छ । अर्को...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सुर्खेत । प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडाैं । साढे तीन महिनादेखि ठप्प सार्वजनिक सवारीसाधन खुल्न थालेका छन् । मयूर, संयुक्त यातायात, सुन्दर यातायातलगायले सेवा शुरु गरिसकेका छन् भने कतिपय खुलाउनका लागि आवश्यक तयारी गरिरहेका छन् । एक साता पहिले बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
काठमाडौं । यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन् । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यातायात क्षेत्रको...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
चितवन ।पूर्वी चितवनमा रहेको राप्ती नगरपालिकाले विपन्न परिवारका लागि घर निर्माणको काम सुरु गरेको छ । नगरपालिकाको खरका छाना विस्थापित गर्ने योजनाअनुसार नगरपालिकाका प्रत्येक वडामा दुईदुईवटा घर निर्माण गर्न सुरु गरिएको हो । नगरपालिका प्रमुख प्रभा बरालका अनुसार हरेक वर्ष...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
सप्तरी । चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ । खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका...

लोकसंवाद संवाददाता,   असार ३१, २०७७
लमही । यहाँका यातायात व्यवसायीहरुले माग पूरा नभएसम्मका लागि सार्वजनिक यातायातका साधन जिल्लामा सञ्चालन गर्न नसक्ने बताएका छन् । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा मङ्गलबार तुलसीपुरमा भएको छलफलमा अहिलेकै अवस्थामा आफूहरुले यातायात सञ्चालन गर्न नसक्ने व्यवसायीहरुले बताएका हुन् । सरकारले सार्वजनिक सवारी...