जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले आधुनिक राज्य निर्माणमा संस्थागत संरचनाको स्थापना गर्नुभएको बताउनुभएको छ । काँग्रेसका संस्थापक नेता बिपीको ३८ औँ स्मृति दिवसका अवसरमा नेपाली जनसम्पर्क समिति अमेरिकाले मङ्गलबार राति जुम प्रविधिबाट आयोजना...
लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७


लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
बैतडी । पञ्चेश्वर गाउँपालिका१ रोलघाटमा सशस्त्र प्रहरीको आफ्नै भवन बन्ने भएको छ । पञ्चेश्वरमा गत असार १६ गते सीमा निगरानी चौकी (बिओपी)स्थापना गरिएको थियो । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको थियो । बिओपीमा रुपान्तरण...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
झापा । झापाको अर्जुनधारा नगरपालिकाले कृषकलाई कुटी काट्ने यन्त्र प्रदान गरेको छ । नगरपालिकाको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाले मङ्गलबार कृषकसँगको साझेदारी अनुदान कार्यक्रमअन्तर्गत ५३ कृषकलाई कुटी काट्ने मेसिन प्रदान गरेको हो । नगरप्रमुख हरिकुमार राना र उपप्रमुख कमला...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्डमा पुनः पहिरो खसेको छ । भरतपुर महानगरपालिका२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
सिन्धुपाल्चोक । खासा नजिकैको केरुङ छ्यो तालको एक मिटर सतह घटेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । खासाबाट पश्चिमतर्फको ताल भरिएर फुट्ने खतरा भएपछि सिन्धुपाल्चोक प्रशासनले सोमबर सार्वजानिक सूचना जारी गर्दै सचेत र सजग रहन आग्रह गरेको थियो ।...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
नुवाकोट । नुवाकोटका क्रियाशील पत्रकार देवचन्द्र भट्ट२५ हजार रुपैयाँ पुरस्कार राशिको कृष्णमायालीलानाथ स्मृति क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । नुवाकोटबाट प्रकाशित उत्तरगया दैनिकको निरन्तरताको तेस्रो वर्ष प्रवेशको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा पत्रिकाका प्रकाशक शिव देवकोटाले आफ्ना स्व मातापिताको नाममा...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र मजबुत बनाउँदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै पुष्पलाल श्रेष्ठप्रतिको सच्चा सम्मान हुने बताउनुभएको छ । आज ४२औँ पुष्पलाल स्मृति दिवसको अवसरमा वक्तव्य जारी...

लोकसंवाद संवाददाता,   श्रावण ७, २०७७
रोल्पा । रोल्पाका पहिलो कम्युनिष्ट सदस्य पूर्वसांसद बर्मन बुढाको आज बिहान ९० वर्षको उमेरमा निधन भएको छ । उहाँको आज बिहान ४ः३० बजे ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँकी छोरी विजया बुढाले जानकारी दिनुभयो । उहाँलाई आन्द्राको क्यान्सर...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
जुम्ला । जुम्लामा यो वर्ष स्याउ नफलेपछि यहाँका किसान चिन्तित भएका छन् । स्याउको फूलमा तुषारोले खाएपछि यस वर्ष फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको छ । धेरैजसो स्याउका बोटमा यस वर्ष छिटफुट मात्रै फल लागेको तिला गाउँपालिका१...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
म्याग्दी । निरन्तरको भीषण वर्षापछि कालीगण्डकी, म्याग्दी र रघुगङ्गा नदीमा सोमबार आएको बाढीले म्याग्दीको विभिन्न ठाउँमा सडक, तीन मोटरेबल, दुई झोलुङ्गे पुल तथा दुई ठाउँमा मन्दिर बगाएको छ । अन्नपूर्ण गाउँपालिका३ दानाको रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन र पुरानो मोटरेबल पुल...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
डोटी । सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको जोगीडाब्रेमा स्थापना गरिएको सशस्त्र प्रहरीको ३६ नं गण अहिलेसम्म आफ्नो भवन नहुँदा शिक्षक तालिम केन्द्रमा बस्दै आएको छ । स्थापना भएको तीन वर्ष बितिसक्दासमेत आफ्नो भवन नहुँदा निकै समस्या हुँदै आएको गणले जनाएको...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
मकवानपुर । मकवानपुर जिल्लाको पाँचौँ जिल्लासभा यही साउन २५ गते आयोजना हुने भएको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा सोमबार बसेको जिल्ला समन्वय समितिको ६२औँ बोर्ड बैठकले पाँचौँ जिल्लासभा साउन २५ गते आयोजना गर्ने निर्णय गरेको...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
चितवन । नारायणी नदीको बहाव आज बिहान ४४ वर्षयताको सबैभन्दा उच्च भएको छ । बिहान ९ बजे नदीको बहाव ९ दशमलव ९१ मिटर पुगेको थियो । देवघाटमा रहेको नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख जलविज्ञ रामविकेश रायका अनुसार त्यतिबेला नदीमा...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
विराटनगर । आधुनिकयन्त्रको प्रयोग गरी उत्पादन वृद्धि गर्नुका साथै कृषकलाई व्यावसायिक बनाउन गर्न रु एक करोड १४ लाख बराबरको विभिन्न कृषि उपकरण वितरण गरिएको छ । प्रधानमन्त्री आधुनिकीकरण कृषि परियोजना कार्यान्वयन एकाइ मोरङद्वारा सोमबार यहाँ आयोजित कष्टम हायरिङ सेन्टर तथा...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
काठमाडौं । गोकर्णेश्वर नगरपालिका६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार मौलाएको भन्दै एक महिनादेखि तालाबन्दी जारी छ । सरोकार भएका निकायले तालाबन्दी खोल्ने पहल नगरेपछि शारीरिक अपाङ्गता, अशक्तता भएका व्यक्ति मारमा परेका छन् । शारीरिक अपाङ्गता,...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
इलाम । आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो । जम्मा...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
चितवन । पृथ्वी राजमार्गको मुग्लिननौबिसे सडकखण्डमा सानाठूला २०० भन्दा बढी पहिरो खसेका छन् । चितवन र धादिङ जोड्ने मौवाखोलाको पुल र सडक जोड्ने भाग नै बगाएको छ । सो खण्ड डिभिजन सडक कार्यालय भरतपुरले हेर्ने गर्दछ । कार्यालयका प्रमुख ई...

लोकसंवाद संवाददाता,   श्रावण ६, २०७७
लमजुङ । लमजुङ बेँसीशहर नगरपालिका८ शेराबजारमा रहेको जिल्लाको एकमात्र जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । महिला १० र पुरुष २५ गरी ३५ जनाको क्षमता रहेको यस कारागारमा हाल दोब्बर भए पनि पुरुषको सङ्ख्यामा भने तेब्बर कैदीबन्दी रहेका...