जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडौँ ।मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यूनचापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भूभाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा भएको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । अबका तीन दिन (साउन १५ गतेसम्म)देशभर...
लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७


लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै संस्थागत र सामुदायिक विद्यालयमा अनिवार्य रुपमा १०० पूर्णाङ्कको स्थानीय पाठ्यक्रम लागू गर्ने भएको छ । कामपाले पहिलोपटक पहिचान र संस्कृतिबारे जानकारी दिने उद्देश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारी लागू गर्न लागेको हो । कामपा क्षेत्रभित्र...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
कपिलवस्तु । कपिलवस्तुको वाणगङ्गा नगरपालिकाले नेपालकै उत्कृष्ट नगरपालिकाको पुरस्कार हात पारेको छ । नगरपालिकाले गरेका विभिन्न कार्यमध्ये आर्थिक वर्ष २०७५/७६ मा सुशासन क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरेबापत नेपाल नगरपालिका सङ्घले नगरलाई नेपालकै उत्कृष्ट नगरपालिका घोषणा गरेको हो । विभिन्न सूचकको...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेपछि नेता तथा कार्यकर्तामाथि विभिन्न बहानामा कारवाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै त्यस्ता गतिविधि तत्काल रोक्न माग गरेका छन् । काठमाडौँमा उपलब्ध पार्टीका जिल्ला सभापतिहरुको सोमबार...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
महोत्तरी । लगातारको वर्षा र बाढीका कारण करिब एक महिनादेखि अवरुद्ध रहेको महोत्तरी जिल्लाको मुख्यमुख्य सडकखण्ड अझै सञ्चालन भएका छैनन् । दिनरात जुनसुकै समयमा पनि पटकपटक लगातारको भीषण वर्षा र जिल्लाको आधा दर्जनभन्दा बढी नदीमा आएको बाढीका कारण ठाउँठाउँमा क्षतिग्रस्त...

लोकसंवाद संवाददाता,   श्रावण १३, २०७७
काठमाडाैँ । अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न सर्वोच्च अदालतले अनुरोध गरेको छ । सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिका आम नागरिकको...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौं । नेपाली भिक्षु सुगन्ध महास्थविर ९डा। अनिलमान शाक्य० थाइलैण्डका नरेश महाबजिरलोंकर्न फ्रा बजिर क्लाओ चाओ युहुआबाट अतिविशिष्ट राजकीय सम्मान फ्रा देवशाक्यवंशपण्डिता बाट विभूषित हुनुभएको छ । यस सुखद् अवसरमा युवा बौद्ध समूह, काठमाडौंले आज एक विज्ञप्तिमार्फत श्रद्धेय भिक्षु सुगन्धप्रति...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौं । अनामनगर र मध्यबानेश्वर जोड्ने (मदन भण्डारी कलेज अगाडि रहेको)पुलको उचाइ कम गरिने भएको छ । निर्माणाधीन पुलको उचाइ बढी भएकाले आवतजावत गर्न कठिन हुने गुनासो आएकाले सो पुलको उचाइ कम गर्न लागिएको हो । सो पुलको डेढ मिटर...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अबको निर्वाचन प्रणाली कस्तो हुनुपर्छ भनेर नीति अध्ययन प्रतिष्ठानले गृहकार्य अघि बढाएको जानकारी दिनुभएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा निर्वाचन आयोगको कार्यप्रगति सम्बन्धी वार्षिक प्रतिवेदनमाथिको छलफलमा उहाँले प्रणाली फेर्ने नभई अभ्यासमा...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडौं । रुपन्देही, सैनामैना नगरपालिका-१ वनकट्टामा लु.१ ख ४७९५ नम्बरको ट्रक र लु.२ च २०२१ नम्बरको पिकअप एकआपसमा ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा प्युठान स्वर्गद्वारी नगरपालिका-५ बस्ने ४० वर्षीय होम बहादुर घर्ती मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
पाल्पा ।तिनाउ गाउँपालिका३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पाबुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टकोे चुनढङ्ुगा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ । पहिरोको कारण दुई घर विस्थापित भइसकेका...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
आजीवन कारावासको सजाय भोगिरहेका पत्नी हत्याका अभियुक्त पूर्व डिआइजी रञ्जन कोइरालालाई सर्वोच्च अदालतले आफ्नै नजिरलाई उल्टाउँदै ८ वर्ष ६ महिनामा थुनामुक्त गरिदिएपछि उनकी प्रेमिका तारा रेग्मी गाडी लिएर डिल्लीबजारलिन पुगिन । तारा रेग्मी तत्कालीन समयमैपूर्व डिआइजी रञ्जन कोइरालाले श्रीमती हत्यामामतियारका...

लोकसंवाद संवाददाता,   श्रावण १२, २०७७
बाजुरा । बाजुरामा हवाई सेवा पुनःसञ्चालनमा आएको छ । वर्षाका कारण साँफे मार्तडी सडकदेखि जिल्लाका अन्य ग्रामीण सडक पूर्णरुपमा बन्द भएका छन् । गत चैत ११ गतेदेखि आन्तरिक उडान बन्द गरेका हवाई सेवा कम्पनीले जिल्लामा उडान पुनःसञ्चालन गरेका छन् ।...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
पाेखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले समुदायस्तरबाट भएका विकास निर्माण दिगो र प्रभावकारी हुने बताउनु भएको छ । कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका९ शान्तिवनमा निर्माण सम्पन्न भएको ढल एवं स्ल्याबको आज उद्घाटन...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडाैं । सोमबारदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताउनुभयो । अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
पाेखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनमुखी प्रशासनमा कर्मचारी संयन्त्रको महत्वपूर्ण भूमिका हुने बताउनुभएको छ । प्रदेश सरकारको दुई वर्षका अवसरमा छनोटमा परेका उत्कृष्ट कर्मचारीको आज सम्मान एवं प्रदेश प्रमुख सचिवको बिदाइ कार्यक्रममा उहाँले सरकारका निर्णयलाई कार्यन्वयनका तहमा लैजाने...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
त्रिशूली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नुवाकोटको सचिवालय बैठकले नुवाकोटमा नेकपाको सङ्गठित सदस्य सङ्ख्या १५ हजार भन्दा बढी रहने निर्णय गरेको छ । शहीद प्रतिष्ठान बान्द्रेमा शनिबार बसेको पहिलो सचिवालय बैठकले नुवाकोटमा दुई पार्टीबीच एकता भएसँगै सङ्गठित सदस्य सङ्ख्या १५ हजार...

लोकसंवाद संवाददाता,   श्रावण ११, २०७७
काठमाडाैं । यस हप्तासम्म ३४ हजार ८३० नेपालीको उद्धार गरिएको छ । सङ्घ, विदेशस्थित कूटनीतिक नियोग एवं नेपाल सरकारको सहकार्यमा विभिन्न २५ मुलुकमा कोरोना भाइरसको सङ्क्रमणका कारण प्रभावित नेपालीलाई स्वदेश फर्काइएको हो । यद्यपि यही साउन ८ गते बिहीबारबाट नेपाल...