बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   जेठ २८, २०७६
जाजरकोट । जाजरकोटडोल्पा सडक खण्ड निर्माण असार यही आर्थिक वर्ष भित्र पूरा हुने भएको छ । हाल डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको बगरसम्म मात्र सडक निर्माण भएको छ । असार मसान्तसम्म ११८ किलोमिटर सडक निर्माण पूरा हुने निर्माणमा संलग्न नेपाली सेनाले जनाएको...
लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
लोकसंवाद संवाददाता,   जेठ २७, २०७६


लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले गुठीसम्बन्धी विधेयकका विरोधमा सोमवारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् । आइतबार गुठीसम्बन्धी विधेयकको विरोधमा माइतीघरमा भएको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको विरोधमा कांग्रेस सांसदले बैठक अवरूद्ध गरेको हुन् । अवरोधपछि सभामुख कृष्णबहादुर...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौं, एजेन्सी । जर्मनीमा ५ देशका कालकारले बालुवाको १७.६६ मिटर ( करीब ५७.९४ फिट ) अग्लो बालुवाको महल बनाएर विश्व रेकर्ड कायम गरेका छन् । महल निर्माण गर्न नेदरल्याण्ड, रुस, हंगेरी, लात्विया तथा पोल्याण्डका कलाकार समावेश भएका थिए । यसको...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौं, एजेन्सी । कुनै कार्यक्रममा आफूभन्दा अग्लो मान्छेले अगाडी छेकिदिएर कार्यक्रमका गतिविधि नदेखेपछि दायाँ बायाँ टाउको घुमाउने दिन अब सकिए । होचो कदका मान्छेले पनि अब सजिलै अगाडीको दृष्य सक्नेछ त्यसका लागि बेलायतका डोमिनिक विलकक्सले पेरिस्कोप ग्लास बनाएका छन् ।...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौँ। निर्माण व्यवसायीको लापरवाहीका कारण समस्यामा परेको मेलम्ची खानेपानी आयोजना समस्या देखिए पनि सरकारले पर्यटकीय राजधानी कास्कीलाई केन्द्रमा राखेर बृहत् खानेपानी आयोजना अगाडि बढाउने भएको छ । खानेपानी मन्त्रालयले कास्कीमा अगाडि बढाउन लागेको सो परियोजनालाई मेलम्ची पछिको सबैभन्दा ठूलो आयोजनाको...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौँ । सन् २०१९ को कोरियाली भाषा परीक्षामा ८४ हजार २१५ परीक्षार्थी सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखरामा हिजो र आज एकैसाथ सञ्चालन भएको परीक्षामा आठ हजार १४१ परीक्षार्थी अनुपस्थित भएको इपिएस कोरिया शाखाले जनाएको छ । शनिबारको...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
विराटनगर ।प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेस १ मा राजनीतिक सङ्ग्रहालय चाँडै निर्माण गरिने जानकारी दिनुभएको छ । सामाजिक विकास मन्त्रालयमा आज आयोजित सङ्ग्रहालय निर्माण कार्यदलको प्रतिवेदन बुझ्दै मन्त्री जीवन घिमिरेले विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)तयार गरी निर्माण...

लोकसंवाद संवाददाता,   जेठ २७, २०७६
काठमाडौँ । काठमाडौँको नेवार समुदायले सरकारले हालै ल्याएको गुठी विधेयकको विरोधमा २०७६ जेठ २६ एकबृहत् प्रदर्शन गरेको छन् । काठमाडौँ स्थित माइतीघर मण्डलमा भएको उक्त विरोध प्रदर्शनमा प्रहरीले बलसमेत प्रयोग गरेकाे थियो । प्रदर्शनकारीलाई तितरबितर गराउन पानीकाे फाेहाेरा र लाठी...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
बाँके । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले संसद्मा प्रस्तुत गरेको मिडिया काउन्सिल विधेयक फिर्ता नहुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ बाँकेले नेपालगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विधेयकमा छलफल गर्न सकिने तर फिर्ता नहुने बताउनुभयो...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
०७२ सालको भूकम्पले क्षत विक्षत भएको धरहरा कस्ले पुनर्निमाण गर्ने भन्ने विषयमा नै धेरै समय व्यतित भयो । लामो समयको विवाद पछि जिआइइटिसीरमन जेभीले निर्माणको ठेक्का पाएको थियो । ठेक्का पाएर पुनर्निमाणको काम प्रारम्भ भएपछि फेरि विवाद शुरु भएको छ...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
काठमाडौं, एजेन्सी । उत्तर प्रदेशका मुख्यमंत्री योगी आदित्यनाथ माथि आपत्तिजनक टिप्पणी गर्ने ३ पत्रकार पक्राउ परेका छन् । दुई भिन्न मामिलामा प्रदेश पुलिसले एक न्युज च्यानलका एमडी सहित ३ पत्रकारलाई गिरफ्तार गरेको छ । हजरतगंज थाना प्रमुख राधारमण सिंहका अनुसार...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
चुनाव जीतेपछि आफ्नो ठाउँ नफर्कने संस्कार बोकेका हाम्रा नेता भन्दा ३६० डिग्री विपरित गएर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको खातासम्म नखुलेको केरलामा गएर उनले त्यहाँका जनताप्रति आभार प्रकट गरे । यसलाई उनको उच्च नैतिक चरित्र, राजनैतिक कौशलता र रणनीतिका रुपमा...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
रसुवा ।सभा/सम्मेलन हुँदै आएको जिल्लाकै गहनाको रूपमा रहेको धुञ्चेस्थित सभा भवन अहिले अलपत्र परेको छ । वि सं २०७२ को भूकम्पले सामान्य क्षति बनाएको उक्त भवन मर्मत र संरक्षण नगरिँदा अहिले छानाको जस्ता तथा काठपातसमेत हराउँदै गएको र भित्री भागमा...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
परासी । पश्चिम नवलपरासीस्थित समुदायस्तरबाट वन संरक्षणको जिम्मा लिएको एक वन उपभोक्ता समूहले नै शङ्कास्पद गतिविधि गरेको पाइएपछि डिभिजन वन कार्यालय परासीले समूहका सम्पूर्ण काम कारवाही रोक्का गर्न निर्देशन दिएको छ । समूहकै पदाधिकारीले अवैधरूपमा रुख कटान गरी तस्करी गर्न...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
बाँके । शहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले नेपालगन्जको चर्को गर्मी छल्न १० हजार ठूला रुख रोप्ने तयारी भइरहेको बताउनुभएको छ । २०७६ जेठ २५ गते नेपालगञ्जमा आयोजित एक कार्यक्रममा मन्त्री मोहमद ईस्तियाक राईले १० हजार ठूला रुख रोप्ने योजना...

लोकसंवाद संवाददाता,   जेठ २६, २०७६
जाजारकाेट । बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन् । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए पनि नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पूरा नभएपछि खाद्य अभावको समस्या...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
काठमाडौं, एजेन्सी । हालै चीनमा भएको वर्ल्डइन्टिलिजेन्स कांग्रेसमा मानिसको दिमाग पढ्न सक्ने चिपको प्रदर्शन गरिएको छ ।यस चिपको मद्दतले मानिसको विचारद्वारा नै स्मार्टफोन नियन्त्रण गर्न सकिनेछ । वैज्ञानिकहरुले यसलाई ब्रेन टकरको नाम दिएका छन् । ब्रेन टकर दिमागको विद्युतीय तरंगका...

लोकसंवाद संवाददाता,   जेठ २५, २०७६
काठमाडाै ।प्रदेश नं ३ को नामकरण गर्ने र राजधानी कहाँ राख्ने भन्ने विषयमा अझै पनि टुङ्गो लाग्न सकेको छैन । प्रदेशको नामकरण गर्ने विषयमा अहिले निकै चर्चा चलेको छ । प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम गौरीशङ्कर, वाग्मती, नेवा ताम्सालिङ, काठमाडौँ...