बैशाख २१, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार १, २०७६
तनहुँ। तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको बोलपत्र पेश गर्न एक महीनाको समय थप गरिएको छ । इटालियन ठेकेदार कोअपरेटिभ मुरातोरी एण्ड सिमिष्ट्रि (सीएमएसी)सँग ठेक्का रद्द भएपछि तनहुँ हाइड्रोपावर लिमिटेडले २०७६वैशाख १२ गते अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेण्डर)आह्वान गरेकोमा पुनः एक महीनाको...


लोकसंवाद संवाददाता,   असार १, २०७६
दार्चुला। दार्चुलास्थित नेपालभारत जोड्ने झोलुङ्गे पुल मर्मत सम्भारका लागि भन्दै चार दिन बन्द हुनलागेको हो । नेपालभारत जोड्ने झोलुङ्गे पुल असार १ गतेदेखि ४ गतेसम्म बन्द गरिन लागेको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिनुभयो । भारतीय पक्षले सीमा पुलको...

लोकसंवाद संवाददाता,   असार १, २०७६
काठमाडाैं । 'हेल्लो !राजकुमार जी, बोल्नुभयो र?' एक प्रहरीको फोन आयो । 'हजुर बोल्दै छु', जवाफ फर्कियो । म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला ।ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिवर्तन)झसङ्ग हुनुभयो...

लोकसंवाद संवाददाता,   असार १, २०७६
काठमाडौँ । अधिकतम तापक्रम वृद्धि भएसँगै २०७६ जेठ ३२ गते काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । २०७६ जेठ ३२ काठमाडौँको अधिकतम...

लोकसंवाद संवाददाता,   जेठ ३२, २०७६
काठमाडाै । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा २०७६ जेठ ३२ गते (जुन १४)आयोजित विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र यूएईका मानव संशाधनमन्त्री नासेर थानी अल...

आशिष पौडेल,   जेठ ३१, २०७६
बिहीबार दिउँसो ३ बजे यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुने गरी भन्दै सार्वजनिक यातायातको भाडा २० प्रतिशत बढाउने घोषणा गर्यो । छापा माध्यमले यसलाई छाप्न नभ्याए पनि अनलाइनले यसलाई छरपष्ट नै पारिरहे । भोलि छापौंला भनेर बसेका छापाहरू...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
काठमाडौं, एजेन्सी । विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा भएको प्रदर्शनका कारण हङकङको जनजीवन अस्तव्यस्त भएको छ । विरोध प्रदर्शन चर्कंदै गएपछि अधिकारीहरूले हङकङको वित्तीय जिल्लाका सरकारी कार्यालयहरू बन्द गरिएको जनाएका छन् । बुधबार भएको प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
काठमाडौं । सांगितीक कार्यक्रममा भाग लिन भनि मलेसिया आएका ३२ जना नेपाली पक्राउ परेका छन् । मलेसियामा एसएसओजी धमाका वान नामक सांगीतिक कार्यक्रमका लागि मलेसिया आएका ३ जना कलाकारसहित ३२ जनालाई मलेसियाली अध्यागमनले नियन्त्रणमा लिएको हो । कार्यक्रमका लागि मलेसिया...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र फ्रान्सका प्रधानमन्त्री फिलिप एडुवार्ड बीच बिहीबार भेटवार्ता भएको छ । वार्तामा प्रधानमन्त्री ओलीले द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्दै फ्रान्सेली लगानीकर्ताहरुलाई नेपालमा लगानीकालागि प्रेरित गर्न आग्रह गरेका छन् । नेपाल र फ्रान्स सरकारबीच लगानीका...

लोकसंवाद संवाददाता,   जेठ ३१, २०७६
दाङ ।दाङको देउखुरीमा वन डिभिजन कार्यालय लमहीले वनको संरक्षण तथा प्रवद्र्धनका लागि वैज्ञानिक वन व्यवस्थापन शुरु गरेको छ । देउखुरीका चार पालिका क्षेत्रमा रहेका १४८ सामुदायिक वनमध्ये १७ सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको कार्ययोजना शुरु भएको डिभिजन वन कार्यालय लमहीले...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडाैँ । सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण भई नयाँ बनेको समाजवादी पार्टी नेपाल ले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ । २०७६ वैशाख २३ गते समाजवादी पार्टी नेपालको घोषणा गरिएको थियो । समाजवादी...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडाैँ । नेपाली काँग्रेसले हिमाल, पहाड, तराईमधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । एक महीनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँनगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडास्तरमा...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडौं । यातायात व्यवस्था विभागले असार १ गतेदेखि लागू हुनेगरी भाडा बढाउन लागेको यातायात व्यवस्था विभागका निर्देशक तथा सूचना अधिकारी तीर्थराज खनालले जानकारी दिएका छन्। अब देशभरका सार्वजनिक यातायातमा १२ प्रतिशतसम्म भाडा बढ्ने भएको छ। उनले देशभरका सार्वजनकि यातायातमा असारदेखि...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी मोटरसाइकल हार्ले डेविडसनमाथि चर्को कर लगाएकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आपत्ति जनाएका छन् । आफ्नो मुलुकमा निर्मित मोटरसाईकलमाथि भारतले कर १०० प्रतिशतबाट घटाएर ५० प्रतिशतमा झारे पनि त्यो अझै धेरै भएको भन्दै विरोध गरेका छन् ।...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडौं, एजेन्सी ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना मन्त्रीहरुलाई कडा अनुशासनमा बस्न निर्देशन दिएका छन् । दोस्रोपटक प्रधानमन्त्री चुनिएपछिको बुधबारको पहिलो मन्त्रिपरिषद बैठकमा उनले सबै मन्त्रीहरुलाई साढे ९ बजे कार्यालय पुग्न निर्देशन समेत दिएका छन् । घरबाट काम गर्ने बानी फेर्नुहोस्...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडौं, एजेन्सी । साउदी अरेबियाको अभा एयरपोर्टमा यमनी विद्रोही समूह हाउठीले मिसाइल आक्रमण गर्दा २६ जना घाइते भएका छन् । अधिकारीहरुका अनुसार विदेशीहरु समेत घाइते भएका छन् । घाइतेमध्ये महिला र बालबालिका समेत छन् । उनीहरुलाई नजिकको अस्पतामा लगिएको अन्तर्राष्ट्रिय...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडौँ आफ्नै नातेदारको हत्यामा दोषी ठहरिएर १२ वर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरेबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ । उदयपुरको बसाहा७, बैकडाँडाका दाहालले मोरङ, बबियाबिर्ता३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए...

लोकसंवाद संवाददाता,   जेठ ३०, २०७६
काठमाडौं । चीन, भारत, टर्की , कोरिया, जापान र नेपालका ३९ कम्पनी प्रतिस्पर्धामा रहेकामा नागढुंगासिस्नेखोला सुरुङमार्ग निर्माणको ठेक्का जापानी कम्पनी हाज्माले पाएको छ । हाज्माले अर्को कम्पनी आन्दोसँग मिलेर सुरुङमार्ग निर्माण गर्न लागेको हो । सवा १३ अर्ब रुपैयाँमा सुरुङमार्ग...