जेठ ४, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार १८, २०७६
काठमाडाैं । सर्वोच्च अदालतले जलवायु परिवर्तनको अनुकूलन तथा न्यूनीकरण गर्न छुट्टै कानून बनाउनुपर्ने फैसला गरेको छ । तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश तेजबहादुर केसीको इजलासले विसं २०७५ पुस १० गते जारी गरेको फैसलाको पूर्ण पाठ आज सार्वजनिक गर्दै सोसम्बन्धी...


लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडौं, एजेन्सी । संयुक्त अरब इमिरेट्सको राष्ट्रिय ध्वजावाहक इमिरेट्स एयरलाइन्सले १ जुलाई देखि दुबई तथा मस्कटका बीच संसारकै सबैभन्दा छोटो अन्तराष्ट्रिय उडान ए ३८० फ्लाइट सर्भिस शुरू गरेको छ । एयरलाइन्सले दुबई तथा ओमानको राजधानी मस्कटका बीच का औसत उड़ान...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडौं, एजेन्सी । अब बयानका क्रममा कुनै अपराधीले झुटो बोलिरहेको छ वा साँचो भन्ने कुरा अनुहारको भावबाट आर्टिफिशियल इंटेलीजेंस (एआई)ले सजिलै पत्ता लगाउने भएको छ । बेलायतको स्टार्टअप फेससफ्टले आर्टिफिशियल इंटेलीजेंसयुक्त यस्तो सिस्टम बनाएको हो जसले मुहारको भाव पढेर साँचो...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडौं, एजेन्सी । सामाजिक सम्पर्कको सरल माध्यम बनेको फेसबुकले अब सहज कारोबारको लागि डिजिटल करेंसी शुरु गर्ने भएको छ । विना मुद्रा सटही कुनैपाि भुक्तानी सहज बनाउन उसले डिजिटल करेंसी लिब्राको शुरुवात गर्दैछ । केन्द्रीय बैंकले मान्यता नदिनु तथा आफ्नो...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडाै । केन्द्रीय तथ्याङ्क विभागले प्रथम राष्ट्रिय गणना २०७५ को नतिजा २०७६ असार १६ सार्वजनिक गरेको छ । नतिजाअनुसार मुलुकभर नौ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेका छन् । त्यसमध्ये चार लाख ६२ हजार ६०५ प्रतिष्ठान दर्ता भएका, चार...

लोकसंवाद संवाददाता,   असार १७, २०७६
काठमाडाै ।लोक सेवा आयोगले देशभरका ५१५ स्थानीय तहमा नौ हजार १६१ सिटका लागि गरेको विज्ञापन स्थगित नहुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र डा.आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज लोक सेवा आयोगको विज्ञापनविरुद्ध परेका रिटमा सुनुवाइपछि अन्तरिम आदेश...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
काठमाडौं, एजेन्सी । अफ्रीकी देश जिम्बाबेले वन्यजन्तुको संख्या कम गर्नका लागि ३० हजार हात्ति बिक्री गर्ने योजना बनाएको छ । अफ्रीकी संघ तथा संयुक्त राष्ट्र पर्यावरण कार्यक्रमको शिखर सम्मेलनमा समेत यस बारेमा चर्चा भएको थियाे । पर्यटन मंत्री प्रिस्का मुप्फुमिराका...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
नवलपुर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती८, स्थित जंगलमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ । आज बिहान नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु२ख १० नम्बरको ट्रकले नारायणगढतर्फ जाँदै गरेको लु४९प ३६२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रुपन्देही देवदह...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
काठमाडौं, एजेन्सी । नर्थ क्यारोलिनाका चाल्र्स फिन्चलाई उनी ३८ वर्षको हुँदा उनले एकजना पसलेको हत्या गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो । फैसला सुनाइएको ४३ वर्षपछि त्यो केस नै रद्द गरिएको छ । हाल फिन्चको उमेर ८१ वर्षको भएको छ...

लोकसंवाद संवाददाता,   असार १६, २०७६
काठमाडौँ ।केही महीना अघिसम्म काठमाडौँको मैतीदेवीपुरानो बानेश्वर जोड्ने धाबी खोलामाथिको साँघुरो पुलमा दैनिक नै गाडी जाम हुँदा यात्रुलाई उदेक लाग्थ्यो । उक्त बाटो जाम हुने वित्तिकै छ तिरबाट आएका गाडी एकैचोटी रोकिन्थे । सामान्य अवस्थामा समेत यहाँ सडक जाम हुनु...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडौं । सर्लाहीमा प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा एकको मृत्यु भएको छ । प्रहरीको गोली लागेर ईश्वरपुर नगरपालिकाका सत्यनारायण महतोको मृत्यु भएको हो । शनिबार बालकको मृत्यु भएपछि राजमार्गमा प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थानीयमाथि गोली चलाएको थियो । खोलामा बालुवा झिकेको खाल्डोमा...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश नं ३ को राजधानी हेटौँडामा रहने बताउनुभएको छ । पत्रकारसँग आज राजधानीको विषयमा संक्षिप्त कुराकानी गर्दै उहाँले प्रदेशको राजधानी हेटौँडामा राख्नका लागि आफू प्रयासरत रहेको बताउनुभयो । मुख्यमन्त्री पौडेलले राजधानी कायम...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडौ, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरिया प्रायद्वीपको गैरसैनिक इलाकामा उत्तर कोरियाका राष्ट्रपति किम जोंग उनसँग भेटघाट गरेका छन् । ट्रम्पले जी २० समिटमा किमसँग भेट्ने घोषणा गरेका थिए । ट्रम्पले कोरिया तथा अमेरिकाबीचको सम्बन्ध सुधार हुँदै गएको बताएका...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडौं, एजेन्सी । इजराइलको माका ब्रुअरीले उसको एक उत्पादनमा महात्मा गांधीको फोटो राखेको छ । त्यो पनि कूलिंग ग्लास, टीशर्ट तथा ओभरकोटमा । केरलको महात्मा गांधी नेशनल फाउंडेशनका अध्यक्ष एबी जे जोसले यसको विरोधमा प्रधानमंत्री नरेंद्र मोदीसंँग रोष प्रकट गरेका...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडौं, एजेन्सी । रोबोटका कारण मानिसले जोखिमयुक्त काम गर्नु परेको छैन जसले कामका दैरान मानिसको अंगभंग हुने तथा मृत्यु हुने संख्या घटाएको छ । साथै उत्पादन वृद्धि पनि गरेको छ यसले अर्थव्यवस्थामा सकारात्मक असर पनि परेको छ । तर रोबोटका...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडौं, एजेन्सी । हिउँ र चिसो युरोपको विशेषता हो । तर यसपटक भने युरोप गर्मीका कारण समाचारमा छाएको छ । जुनको पहिलो हप्तामा तापक्रम ४५ डिग्री भन्दा माथि पुगेको छ । फ्रांसको कारपेन्ट्रासमा शुक्रवार तापक्रम ४५.१ डिग्री पुगेको छ जुन...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
काठमाडौं, एजेन्सी । इंडोनेशियाको एक दंपतीले आफ्नो बच्चाको नाम गुगल राखेका छन् । गुगल नाम राखेपछि मानिसहरुले जिस्क्याउन थालेपछि उनीहरुलाई आफ्नो बच्चाको नाम काढेर बोलाउन पनि असजिलो हुनथाल्यो । तर, जब यो गुगल नामलाई वल्र्डस स्ट्रंगेस्ट नेम अर्थात संसारको सबैभन्दा...

लोकसंवाद संवाददाता,   असार १५, २०७६
दिक्तेल । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका४ खाल्ले र दिप्रुङ चुइचुम्मा गाउँपालिका१ याम्खाको सिमानामा पर्ने साप्सुखोलामा मोटरेबल पुल निर्माणको काम शुरु गरिएको छ । दुई स्थानीय तहको बीचमा पर्ने साप्सुखोलाको बाटोफेदीमा प्रिस्ट्रेस बिम पुल निर्माणको काम शुरु गरिएको हो । याम्खादेखि...