बैशाख २८, २०८१, शुक्रबार

लोकसंवाद संवाददाता,   असार २५, २०७६
काठमाडौँ ।वाग्मती सिँचाइ आयोजना करार तथा ज्यालादारी कर्मचारी समितिले आयोजनामा कार्यरत कर्मचारीलाई अवकाशपछि एक वर्ष बराबर दुई महिनाको तलब सुविधा दिने पूर्ववत् सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । २०७६ असार २४ गतेपत्रकार सम्मेलनको आयोजना गरेर समितिका सदस्य शङ्कर...
लोकसंवाद संवाददाता,   असार २४, २०७६


लोकसंवाद संवाददाता,   असार २४, २०७६

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं, एजेन्सी । रिलायंस फाउंडेशनकी अध्यक्ष नीता अंबानीको ह्याण्ड ब्यागको तस्वीर सोशल मीडियामा भाइरल भएको छ । उनको हर्म्स हिमालय बर्किन ब्यागको मूल्य २.६ करोड़ रुपैयाँ पर्नेछ । यसमा २४० हीरा जडिएका छन् । करिश्मा कपूरले इंस्टाग्राम अकाउंटमा शेयर गरेको...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं, एजेन्सी । रूसको सोलार प्लेन लेतायुस्चाया ल्याबोरेटोरिया (फ्लाइंग ल्याब) ले पहिलो पटक लामो उडान भरेको छ । यसले मस्को देखि क्रीमियासम्मको १७०० किमि दूरीको सफल उडान गरेको छ । प्लेनका पाइलट फ्योडोर कोनियुकोवले सन् २०२१ सम्म याे प्लेनले संसारभर...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
अमेरिकाको सन फ्रांसिस्को स्थित जर्ज वाशिंगटन स्कुलको भित्तामा रहेको ८३ वर्ष पुरानो विवादास्पद १३ चित्र हटाउने फैसला गरिएको छ । यस चित्रमा अमेरिकाको दासताको समयलाई चित्रित गरिएको छ । यहाँ रहेको एउटा चित्रमा एकजना अमेरिकन जमीनमा मृत अवस्थामा रहेका र...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
जेम्स बांडको १९६५ मा निर्मित एस्टन मार्टिन जीबी कार लिलाम हुने भएको छ । लिलामी गृहले यसको मूल्य ६० लाख डलर (४२ करोड रुपैयाँ ) पाउने अनुमान गरेको छ । यो कारको विशेषता भनेको यसमा मेशीन गन, बुलेटप्रूफ विंड स्क्रीन...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकाको डलासमा १० जुलाईमा दुईवटा पेस्तोल लिलामी हुँदैछन् । तपाईँ अनुमान गर्न सक्नुहुन्छ यसको शुरुवाती मूल्य कति हो । शुरुवाती मूल्यले नै तपाईँलाई चकित बनाउनेछ । यसको शुरुवाती मूल्य नै ६करोड रुपैयाँ रहेको छ । दुबै पेस्तोल...

लोकसंवाद संवाददाता,   असार २४, २०७६
काठमाडौँ, । लिभिङ विद आइसिटी ले आयोजना गर्न लागेको चौथो संस्करणको आइसिटी अवार्ड२०१९ अन्तर्गत तीन विधाका शीर्ष ११ को घोषणा गरिएको छ । अवार्डको नौ विधामध्ये तीन विधा स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड का...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडाैँ ।संसदीय विशेष सुनुवाइ समितिले चार देशका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आज सिंहदरबारमा भएको बैठकले प्रस्तावित राजदूत क्रमशः बङ्गलादेशका लागि डा.वंशीधर मिश्र, कतारका लागि डा. नारदनाथ भारद्वाज, अष्ट्रेलियाका लागि महेशराज दाहाल र स्पेनका...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौं । राजधानीको पुरानो बसपार्क व्यवस्थित हुन नसक्दा यात्रुले पानी परेका बेलामा हिलो र घाम लागेका समयमा धुलोको सामना गर्नुपरेको छ । पहिले अद्वैत मार्गमा रहेको पुरानो बसपार्क हाल खुलामञ्चमा सारिएको छ । पहिले पुरानो बसपार्क रहेको स्थानमा भ्यू टावर...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
धनगढी । कैलालीको गोदावरी नगरपालिका११, गौडीमा सञ्चालित होजियारी तालिम सोमबार सम्पन्न भएको छ । महिला विकास कार्यक्रमको सीप सिकौं, आत्मनिर्भर बनौं अभियानअन्तर्गत ३९० घण्टे तालिम सम्पन्न भएको हो । तालिम समापनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख हरिसिंह...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
कास्की । पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं १४ चाउथे र वडा नं २६ विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
तनहुँ । तनहुँको व्यासनगरपालिका१२ स्थित भानुभक्त प्राणी उद्यानमा१३ वन क्षेत्रमासमावेश गरिएको छ । प्राणी उद्यान क्षेत्रभित्र पर्ने आठ सामुदायिक वन र पाँच कबुलियती वन गरी १३ वन क्षेत्र समावेश गरिएको हो । स्थानीय संरक्षणमार्फत पर्यापर्यटन विकास गरी स्थानीय समुदायको जीविकोपार्जनमा...

लोकसंवाद संवाददाता,   असार २३, २०७६
काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा अण्डर पास निर्माणमा सरकारले चासो देखाएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी समेत थालेको छ । यसअघि नै...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं, एजेन्सी । सबै चोरको थर मोदी किन हुन्छ भन्ने चुनावी भाषण गरेका कारण अदालमा दायर भएको मानहानि केसमा बयान दिन राहुल गांधी पटना एमएलए कोर्टमा पेशीका लागि पुगेका छन् । जब राहुल कोर्ट रूममा प्रवेश गरे तब त्यहाँ रहेका...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं, एजेन्सी । नयाँ दिल्लीमा आइतवार भारतीय जनता पार्टी (भाजपा)को सदस्यता वितरण कार्यक्रममा हरियाणाकी कलाकार सपना चौधरीले पनि सदस्यता लिएकी छन् । उक्त कार्यक्रममा मध्य प्रदेशका पूर्व मुख्यमंत्री शिवराज सिंह चौहान, दिल्ली भाजपाका प्रदेश अध्यक्ष मनोज तिवारी लगायत अन्य ठूला...

लोकसंवाद संवाददाता,   असार २२, २०७६
काठमाडौं, एजेन्सी । अमेरिकी वैज्ञानिकले शक्तिशाली पोर्टेबल क्यामराको निर्माण गरेका छन् । यो क्यामराको मद्दतले वायुमंडलीय रसायनको अध्ययन गर्न मद्दत गर्ने तथा प्रकाशका कारण नदेखिने वस्तु खोज्न सकिने बताइएको छ । यो क्यामराको विशेषता भनेको नै यसको आकार हो ।...

लोकसंवाद संवाददाता,   असार २२, २०७६