बैशाख २०, २०८१, बिहिबार

न्युज कारखाना,   भदौ २०, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ९००रुपैयाँमा कारोबार भएकामा चालूसाताकाे पहिलाे दिन आइतबार ६००रुपैयाँले बढेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे छ...


न्युज कारखाना,   भदौ १८, २०७८
नेपाली कांग्रेसमा केन्द्रदेखि जिल्ला तहसम्म १४औँमहाधिवेशनको रौनक बढेको छ । केन्द्रमा सभापतिका आकांक्षीले दाबीप्रस्तुत गरिरहँदा जिल्लामा पनि जिल्ला सभापतिका दाबेदारको पनि दौडधुप सुरुभएको छ । यसैबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि पार्टी सभापतिकालागि होडबाजी चलेको...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७८
नेपाल विद्युत् प्रधिकरणले मुलुकको विद्युत् माग र आपूर्ति व्यवस्थापनलाई सन्तुलन कायम गर्न ठूला जलाशययुक्त र अर्धजलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने भएको छ । प्राधिकरणले ८३५ मेगावाटको दूधकोसी जलाशययुक्त र एक हजार ६१ मेगावाटको माथिल्लो अरुण तथा २१०...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७८
प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्रलाई स्वीकृत गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले मर्जर एक्विजिसन समितिको सिफारिसबमोजिम भएको समझदारीपत्रलाई स्वीकृत गर्ने निर्णय गरेको हो । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले...

न्युज कारखाना,   भदौ १८, २०७८
प्रदीप कार्की कोरोना भाइरस महामारीका कारण ठप्प मनोरंजन क्षेत्र विस्तारै चलायमान बन्दै छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको पछिल्लो निर्णयअनुसार सिनेमा हल खोल्न पाइने भएपछि उत्साहित बनेका चलचित्रकर्मीलाई अर्को खुसीको खबर छ । बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन सुटिङका लागि...

न्युज कारखाना,   भदौ १८, २०७८
यामाहा मोटरसाइकल तथा स्कुटरहरको आधिकारिक वितरक एमएडब्लूइन्टरप्राइजेजले ग्राहकका लागि दशैँ-तिहार अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैँ-तिहारको शुभकामनासहित एक विशेष उपभोक्ता योजना रेस फर द एस अफर सुरु गरेको हो । यो अफर यही १६ भदौदेखि यामाहा बाइक तथा स्कुटरको...

न्युज कारखाना,   भदौ १८, २०७८
नेपाल इन्भेष्टर्स फोरमले नेपाल राष्ट्र बैंकबाट गरिएको शेयर धितो कर्जासम्बन्धी विभेदकारी तथा अव्यावहारिक नीतिलाई तत्काल खारेज गर्न माग गरेको छ । फोरमले शेयर धितो कर्जाकाकारण शेयर बजारमा लगातार गिरावट आएको भन्दै धितो कर्जामा भएको १२ करोड रुपैयाँको सीमा तत्काल खारेज...

न्युज कारखाना,   भदौ १८, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एनएमबि क्यापिटलले व्यवस्थापन गरेका २ फन्डको एकाईमूल्य समायोजन गरेकोछ । आज शुक्रबार नेप्सेले एनएमबि ५० र एनएमबि हाइब्रिड फन्डएल १ को एकाईमूल्य समायोजन गरेको हो । शुक्रबार नेप्सेले एनएमबि ५० को ३० प्रतिशत नगद लाभांश समायोजन...

न्युज कारखाना,   भदौ १८, २०७८
कमेडी रियालिटी शो कमेडी च्याम्पियन- २ को उपाधिका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापाबीच भिडन्त हुने भएको छ । शुक्रबार र शनिबार राति कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कमेडी च्याम्पियन- २ बाट कंचनपुरका हिक्मत महरा बाहिरिएपछि ३ जना फाइनलिस्ट...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७८
डिप्रोक्सलघुवित्तवित्तीयसंस्थालिमिटेडलेआर्थिक वर्ष२०७७/०७८ कोमुनाफाबाट२० प्रतिशतबोनसशेयरर१.०५३ प्रतिशतनगदलाभांशदिनेघोषणागरेकोछ ।१७भादौमाबसेकोसंचालकसमितिकोबैठकलेसोनिर्णयगरेकोहो । कम्पनीलेचुक्तापुँजी एकअर्ब१५करोड६२लाखरुपैयाँको२० प्रतिशतलेहुनआउने२३करोड१२लाखरुपैयाँबराबरकोबोनसशेयरर१.०५३ प्रतिशतलेहुनआउने एककरोड२१लाखरुपैयाँबराबरकोनगदलाभांश (करप्रायोजनकालागि)वितरणगर्नेभएकोछ । संचालकसमितिलेनिर्णयगरेकोसोलाभांशप्रस्तावनियामकनिकायनेपालराष्ट्रबैंकबाटस्वीकृतिभएपश्चात् साधारणसभाकोछलफलमासमावेशगरिनेछ । प्रस्तावगरिएकोलाभांशवार्षिकसाधारणसभाबाटपारितभएपश्चात् शेयरधनीलेसोलाभांशमादाबीगर्नपाउनेछन् ।

न्युज कारखाना,   भदौ १८, २०७८
अफगानिस्तानको पन्जसिर उपत्यकामा तालिबान लडाकुर त्यहाँका विद्रोही नेसनल रेसिस्टेन्ट फ्रन्टका सेनाबीच गोली हानाहान भएको छ । काबुल कब्जामा लिए पनि तालिबान अहिलेसम्म पन्जसिर उपत्यकामा पस्न सकेको थिएन । आफ्ना लडाकुपन्जसिर उपत्यकामा पसेर फ्रन्टका सेनाविरुद्ध सशक्त कारबाही गरेको तालिबानले दाबी गरेको...

लोकसंवाद संवाददाता,   भदौ १८, २०७८
नेपाली कांग्रेस पार्टीको १४ महाधिवेशनमा औपचारिक रुपमा आजदेखिहोमिएको छ । सोही क्रममा आज (भदौ १८) वडाअधिवेशन हुँदै छ । पटक पटक स्थगित हुँदै अनिश्चित हुनपुगेको कांग्रेसको महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा हुने मितितय भइसकेको छ । त्यसका...

न्युज कारखाना,   भदौ १७, २०७८
आज साताको पाँचौं दिन शेयर बजार राताम्मे भएको छ । बिहीबार शेयर बजारमा ५०.२८ अंकको गिरावट आएको छ । बुधबार झिनो अंकका साथ बढेको शेयर बजार बिहीबार पुनः उच्चअंकले गिरावट आएको हो । हिजो१.१४ अंकले नेप्सेबढेको थियो । आज १.६८...

न्युज कारखाना,   भदौ १७, २०७८
प्रदेश १ का विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेकाे छ। मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक भएको समेत उनीहरूको ठहर छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको गठबन्धनको बिहीबार सम्पन्न बैठकले मुख्यमन्त्रीको नियुक्ति...

न्युज कारखाना,   भदौ १७, २०७८
नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि रामचन्द्र पौडेललाई कोइराला र सिंह परिवारको साथ रहने भएको छ ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल खेमाले आयोजना गरेको पत्रकार सम्मेलनमा कोइराला र सिंह परिवारका सदस्य सहभागी थिए । वीपी कोइराला, गणेशमान सिंह र...

न्युज कारखाना,   भदौ १७, २०७८
आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल खेमामा खुलेका छन् ।बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल खेमाले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मंचमा देखिएका थिए । १३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला खेमाबाट...

न्युज कारखाना,   भदौ १७, २०७८
नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज पनि सभापतिको उम्मेदवार घोषणा गर्न सकेन । पार्टी केन्द्रीय कार्यालय सानेपामा रामचन्द्र पौडेल खेमाले पत्रकार सम्मेलनमार्फत बिहीबार सभापतिको उम्मेदवार घोषणा गर्ने बताइएको थियो । तर, पत्रकार सम्मेलनमा एउटै उम्मेदवार बनाउने मात्र जानकारी दिइयो । सभापतिका...

न्युज कारखाना,   भदौ १७, २०७८
प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन् । जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार१० जना भौतिक रूपमा र एक जनाले पत्रमार्फत एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । प्रदेश सांसदहरूशत्रुधनमहतो, मञ्जु यादव, चन्द्रसेनप्रसाद श्रीवास्तव,...