बैशाख २०, २०८१, बिहिबार

न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले चौथो विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले चौथो विकेट लिएका हुन् । कुशलले ३८ बलमा ३० रन बनाएका लेगा सियकालाई आफ्नो हातबाट क्याच आउट गराएका हुन् । यसअघि नेपालका...


न्युज कारखाना,   भदौ २२, २०७८
पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालले दोस्रो विकेट लिएको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा जारी खेलमा नेपालबाट डेब्युगरिरहेका तीव्र गतिका बलर विक्रम सोबले लगातार २ विकेट लिएका छन् ।नेपालकालागि सुरुवाती दुवै विकेट डेब्युखेलाडी विक्रमले लिएका हुन् । विक्रमले दोस्रो विकेट चौथो...

न्युज कारखाना,   भदौ २२, २०७८
युनिलिभर नेपाल लिमिटेडले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बढाएर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । युनिलिभरले गत आर्थिक वर्ष २०७७/०७८ बाट अघिल्लो आवको तुलनामा ५५० रुपैयाँ धेरै लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको २१ भदौमाबसेको संचालक समितिको...

लोकसंवाद संवाददाता,   भदौ २२, २०७८
नेपाल सरकार र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच चार वर्षअघि भएको सम्झौता अघि बढाउने वा खारेज गर्ने भन्ने बहस यतिबेला चर्को रुपमा उठिरहेकोछ । सरकारले पछिल्लो समयमा एमसीसीको विरोध चौतर्फी रुपमा भएपछि आइतबार विज्ञप्ति नै निकालेर विरोध गर्नेहरुमाथि कारबाहीको धम्कीसहितको...

न्युज कारखाना,   भदौ २१, २०७८
आज साताको दोस्रो कारोबार दिन शेयर बजारमा उछाल आएको छ। हिजो ५ प्रतिशतभन्दा धेरैले नकारात्मक सर्किट लागेको पुँजी बजारमा आज १६१.९४ अंकको सुधार भएको हो । आजको बजार २ हजार ९९०.७८ को बिन्दुमा पुगेर बन्द भएको छ । आज २२४...

न्युज कारखाना,   भदौ २१, २०७८
संखुवासभाको मादी नगरपालिका- १ स्थित खोलागाउँमा एकै परिवारका ६ जनाको हत्या भएको छ । प्रहरीका अनुसार घरमा सँगै सुतेका ७ जनामध्ये ६ जना मृत फेला परेका छन् । ८९ वर्षीय बौद्धमान कार्की मात्रजीवित भेटिएका छन् तर उनलाई यो हत्या कसले...

न्युज कारखाना,   भदौ २१, २०७८
मोहन जोशी सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेश सांसदको संख्या १४ पुगेको छ । आइतबार बझाङकी समानुपातिक प्रदेश सांसद माया तामाङ बोहराले समाजवादीमा सनाखत गरेसँगै यो संख्या १४ पुगेको हो। यसअघि १३ जना प्रदेशसभाका सांसदले नेकपा एमाले छाड्दै नवगठित एकीकृत...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७८
आगामी असोज पहिलो साता नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव- २०२१ (नियुफ- २०२१) आयोजना हुँदै छ । भर्चुअल स्ट्रिमिङ प्लेटफर्म फेस्टिभल स्कोपमार्फत गरिने महोत्सवमा युरोपियन, नेपाली र हिन्दी सिनेमा देखाइनेछ । महोत्सव नेपालका लागि युरोपियन युनियनको डेलिगेसनले आयोजना गर्न लागेको...

न्युज कारखाना,   भदौ २१, २०७८
भविन कार्की मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या घटना अनुसन्धान गर्न धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली संखुवासभा आउने भएको छ । हत्या भएको घटनास्थल मादी- १ मा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगराज खतिवडाको टोली मात्रपुगेको छ...

न्युज कारखाना,   भदौ २१, २०७८
नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा नेपाली कांग्रेसले धेरै ठाउँमा पराजय भोग्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाका लागि महेश बस्नेत टाउको दुखाइबनेको भन्दै उनले कांग्रेस धेरै ठाउँमा हार्ने बताए । उनले च्याँखे थाप्नेहरूनेकपा (माओवादी केन्द्र)र माधव नेपालको...

न्युज कारखाना,   भदौ २१, २०७८
संघीय संसद सचिवालयले संसद बैठकमा उपस्थित हुन सांसदहरूलाई अनुरोध गरेको छ । सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचना जारी गर्दै २३ भदौ अपराह्न ४ बजे बस्ने बैठकमा उपस्थित हुन सांसदहरूलाई आग्रह गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले २३...

एजेन्सी,   भदौ २१, २०७८
पश्चिम अफ्रिकी मुलुक गिनीको सेनाले राष्ट्रपतिलाईअपदस्थ गरी सत्ता कब्जा गरेको छ । सेनाले त्यहाँको राष्ट्रिय टेलिभिजनमा सम्बोधन गर्दै राष्ट्रपति अल्फा कोन्डेलाईअपदस्थ गरी सत्ता हातमा लिएको जनाएको छ । सेनाको घोषणाअघि राजधानी कोनाक्रीस्थित राष्ट्रपति भवन नजिक दोहोरो गोली हानाहान भएको थियो...

न्युज कारखाना,   भदौ २१, २०७८
अमेरिकी वित्तीय सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गर्न खोजेको भन्दै नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । सत्तारुढ गठबन्धनभित्र भएको भद्र सहमतिविपरीत शेरबहादुर देउवा सरकारले अमेरिकी दबाबमा संसदबाट एमसीसी पारित गराउन खोजेको आरोप...

एजेन्सी,   भदौ २१, २०७८
तालिबानले पछिल्लो समय अफगानिस्तानमा द्वन्द्वको केन्द्रबिन्दु बनेको पन्जसिर उपत्यका आफ्नो नियन्त्रणमा आएको दाबी गरेको छ । तर, तालिबानको दाबीलाईअफगान रेसिस्टेन्स फोर्सले अस्वीकार गरेको छ । विगत ४ दिनदेखि जारी युद्धमा फोर्सतर्फ ठूलो क्षति भएको बताइएको छ । तालिबानले पन्जसिरमा विजय...

न्युज कारखाना,   भदौ २१, २०७८
संखुवासभाको मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका ६ जनाको हत्या भएको छ । सोमबार राति मादी- १ का स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदी जानकारी दिए...

न्युज कारखाना,   भदौ २१, २०७८
कार्यभार सम्हालेको दुई महिना पुग्न लाग्दासम्म प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन सकेका छैनन् । प्रधानमन्त्रीमा नियुक्त भएर कार्यभार सम्हालेको सोमबार ५६औँ दिन भइसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार र सचिवालयलाई पूर्णता दिन नसकेका हुन् । सर्वोच्च अदालतको...

एजेन्सी,   भदौ २१, २०७८
इजरायलमा चिकित्सकहरूले टाउको जोडिएका २ बालिकालाई शल्यक्रियापछि अलग गरेका छन् । एक वर्षकाजुम्ल्याहाबालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न चिकित्सकहरूलाई १२ घण्टा समय लागेको थियो । बियरसेवा शहरको सोरोका मेडिकल केन्द्रमा भएको सो शल्यक्रियाका लागि महिनौँदेखि तयारी गरिएको...

लोकसंवाद संवाददाता,   भदौ २१, २०७८
काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आइतबार मोरङको विराट चोकमा पुगेर भने, १० बुँदे पार्टी एकताको प्रस्ताव लागू हुँदैन । पोखरेल तिनै नेता हुन् जसले एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तय गरेको मार्गदर्शक...