न्युज कारखाना, भदौ २३, २०७८
राष्ट्रियसभाको बुधबारको बैठकमा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश,२०७८ पेस हुने भएको छ । संघीय संसदको नवौँ अधिवेशन सुरु भएकै दिन बुधबार सो अध्यादेश पेस हुने भएको हो । यसअघि बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो । सो बैठकपछि...