बैशाख १७, २०८१, सोमबार

एजेन्सी,   जेठ १६, २०७९
रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिन बिरामी भएको भन्ने हल्ला निराधार भएको बताएका छन् । राष्ट्रपतिमा कुनै पनि रोगको संकेत गर्ने लक्षण नदेखिएको समेत उनले बताए । राष्ट्रपतिको स्वास्थ्य अवस्थालाई लिएर पश्चिमा संचार माध्यमहरूमा विभिन्न टीका टिप्पणी भइरहेका बेला...


लोकसंवाद संवाददाता,   जेठ १६, २०७९
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब, ९३ अर्ब, ८३ करोडको बजेट सार्वजनिक गरेको छ । बजेटलाई सत्तारुढ दलका नेताहरुले सकारात्मक भनेका छन् भने विपक्षी एमालेले बजेट अनुशासनको सीमामा नभएको हावादारी बजेट भएको टिप्पणी गरेको छ । यद्यपि...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
काठमाडौँ ।सरकारले आयकरको सीमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले पाँच लाख रुपैयाँसम्म कमाउने व्यक्तिले एक प्रतिशत मात्रै कर तिर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । यस्तै दम्पत्तीको हकमा भने ६ लाख रुपैयाँसम्म कमाउँदा...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबारअर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण मार्फत्उक्त आकारको बजेट ल्याएका हुन् । बजेट अनुसार चालु खर्च ७ खर्ब ५३ अर्ब ४०...

एजेन्सी,   जेठ १५, २०७९
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इमानुअल म्याक्रोँ र जर्मन चान्स्लर ओलख स्कल्जसँग फोनवार्ता गरेका छन् । उनले वार्तामा युक्रेनका विषयमा कुराकानी गरेका बताइएको छ । उनले विश्वमा हाल देखापरिरहेको खाद्य सुरक्षाका बारेमा कुराकानी गरेका समाचारमा जनाइएको छ । शनिबार...

एजेन्सी,   जेठ १५, २०७९
साउथवेस्ट एयरलाइन्सकी परिचारिकालाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । सान डिएगोका सङ्घीय न्यायाधीशले भिभियाना क्विनोनेजलाई २६ हजार डलर क्षतिपूर्ति र ७ हजार ५०० डलर जरिमाना तिर्न आदेश दिएका छन्...

एजेन्सी,   जेठ १५, २०७९
बलिउडका नायक सलमान खान फिल्म दुनियाँमा सबैभन्दा ठूला सुपरस्टार हुन् । आफ्ना फिल्ममा भयंकर एक्सनका लागि प्रख्यात सलमान केही फरक कुरामा सोखिन छन्- चाहे त्यो शरीर बनाउने मामलामा होस् या सडकमा साइकल चलाउने बानीका कुरामा । सलमान बाल्यकालदेखि नै यस्ता...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
पोखराबाट जोमसोमका लागि उडेको बेपत्ता जहाज खोज्ननेपाली सेनाको हेलिकोप्टर मुस्ताङ पुगेको छ । आइतबार बिहान १० बजेर ७ मिनेटपछि तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । खराबमौसमका बीच सेनाको हेलिकोप्टरसम्भावित दुर्घटनाक्षेत्रतर्फ उडेको विमानस्थल कार्यालयले जनाएको छ । उक्त हेलिकोप्टर लार्जुङमा...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
सरकारले यौन हिंसाविरुद्ध उजुरी दिने हदम्याद बढाउन कानुन बनाउने तयारी थालेको छ । यौन हिंसामा परेकाले १ वर्षभित्र उजुरी दिनुपर्ने विद्यमान कानुनले पीडितले न्याय पाउन नसकेको आवाज उठिरहेका बेला सरकारले हदम्याद बढाउने गरी कानुन बनाउन लागेको हो । यसका लागि...

एजेन्सी,   जेठ १५, २०७९
इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधिकालागि आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदै छ । विश्वकै चर्चित लिग आईपीएलको फाइनल रोचक हुने अनुमान गरिएको छ । विश्वका स्टार खेलाडीले भरिपूर्ण दुवैटिममध्ये कसले बाजी मार्ला ? भन्ने अड्कलबाजी सुरु भएको छ...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन रहेको तारा एयरको ट्विनअटर नाइन एनएईटी जहाजको खोजी कार्यमा मौसम बाधक बनेको जनाएको छ । प्राधिकरणले एक विज्ञप्ति जारी गर्दैै प्रतिकूल मौसमका कारण खोजीमा गएको फिस्टेल एयरको हेलिकोप्टर पुनः जोमसोम फर्किएको बताएको छ । तारा...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
काठमाडौं ।२१ औं साधारण सभाको संघारमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)मा यतिबेला खेल र खेलाडीकाविषय भन्दा यार्सागुम्बाको चर्चा चुलिएको छ । हालै मात्र स्पोर्ट क्षेत्रबाटै संचालित चेन्ज एन्फा नामको फेसबुक पेजमा वर्तमान अध्यक्ष तथा आसन्न निर्वाचनमा पून: अध्यक्ष पदमा...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
कास्की ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ । नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । जोमसोमका लागि पोखराबाट तारा एयरको ट्वीनअटर...

लोकसंवाद संवाददाता,   जेठ १५, २०७९
प्रमुख राजनीतिक दलका उम्मेदवारहरुलाई पाखा लगाउँदै काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत...

लोकसंवाद संवाददाता,   जेठ १४, २०७९
काठमाडौँ । नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपालभाषा परिषद्सँगको सहकार्यमा कविकेशरी चित्तधर हृदयको ११७ औँ जन्मजयन्तीका सन्दर्भमा कविकेशरी चित्तधर हृदयको व्यक्तित्व र कृतित्व विषयक विचारगोष्ठीको आयोजना गरिएको छ। गोष्ठी प्रज्ञा भवनको देवकोटा सभा कक्षमा आयोजना गरिएको थियो । गोष्ठीलाई सम्बोधन...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
उदयपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति विस्तारित बैठक उदयपुरको रौता पोखरीमा बिहीबारदेखि जारी छ । उदयपुरको रौतामाई गाउँपालिका ६ स्थित रौता पोखरीमा महासचिव नेत्रविक्रम चन्द ९विप्लव० को अध्यक्षतामा केन्द्रीय समितिको १३औं पूर्ण विस्तारित बैठक बसिरहेको हो ।...

एजेन्सी,   जेठ १३, २०७९
घरेलु टोली बंगलादेशलाई पाँचौँँ दिन १० विकेटले हराउँदै भ्रमणकारी टोली श्रीलंकाले २टेस्टको शृंखला १-० ले जितेको छ । शुक्रबार ढाकास्थित शेर बंगला राष्ट्रिय रंगशालामा १० विकेटको जितसँगै श्रीलंकाले शृंखला आफ्नो कब्जामा पारेकाेहो । पहिलो टेस्टभने बराबरीमा सकिएको थियो । दोस्रो...

लोकसंवाद संवाददाता,   जेठ १३, २०७९
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार बिहान बसेको संसद् बैठकमा बोल्दा प्रयोग भएको संसदीय शब्द हटाउन निर्देशन दिइएको छ । शुक्रबारको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीले सरकार कमिसनमा अल्झेको भन्दै लगाएको आरोप खण्डन गर्ने क्रममा मन्त्री...